
राजन महतारा क्षेत्री २८ जेठ, रामेछाप । रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नम्बर ८ भंगरीमा मिनिट्रकको ठक्करबाट मोटरसाईकल चालक गम्भिर घाईते भएका छन । आज विहान मन्थली रामेछाप सडक खण्ड

विष्णु खड्का २६ जेठ, रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिकामा आयोजना गरेको भलिवल प्रतियोगीताको उपाधी गुम्देले हात पारेको छ । गाउँपालिका–३ कुबुकास्थलीमा आयोजित भलिभल प्रतियोगिताको उपाधी वडा नम्बर १ गुम्देलले जितेको

२६ जेठ, रामेछाप । रामेछाप र ओखलढुंगा जिल्लाको सीमाना लिखु खोलामा निर्माणाधिन तल्लो लिखु जलविद्युत आयोजनाको काम तीब्र गतिमा अगाडि बढेको छ । २८.१ मेगावाट क्षमताको तल्लो लिखु जलविद्युत आयोजना

२५ जेठ, रामेछाप । नेपाली कांग्रेसको जनजागरण अभियान अन्तर्गत रामेछापमा एक महिने जनजागरण अभियान सम्पन्न भएको छ । जागरण अभियान अन्तर्गत रामेछापको ८ वटै स्थानीय तह अन्तर्गत रहेको ६४ वटा

राजन महतारा क्षेत्री २५ जेठ, रामेछाप । रामेछाप जिल्लाको मन्थली नगरपालिका–४ गैराथोक गाउँ पहिरोको उच्च जोखिममा परेको छ । लगभग १ हेक्टर क्षेत्रफलमा फैलिएको वर्षौँेदेखिकोे घ्याप्चेको पहिरो नाम दिइएको उक्त

२५ जेठ, रामेछाप । नेपाली कांग्रेस रामेछापका महासमिति सदस्य एवं निर्माण व्यवसायी पूर्ण बहादुर तामाङ ‘कान्छाराम’ले रामेछापमा पार्टी सभापतिले प्रभावकारी भूमिका निर्वाह गर्न नसक्दा पार्टी कमजोर भएको आरोप लगाएका छन्

२५जेठ, रामेछाप । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले संगठन निर्माणमा लाग्न रामेछापका नेता तथा कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् । उनले अधिवेशनको बेला पक्ष विपक्ष भएपनि पार्टी निर्माणको क्रममा एकताबद्ध भएर

२४ जेठ, रामेछाप । रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिकामा चालु आर्थिक बर्षको अहिलेसम्म ८० प्रतिशत विकास बजेट खर्च भएको छ । विकास निर्माणको योजना सन्तोषजनक ढंगले अगाडि बढेको गाउँपालिकाले बताएको छ

२३ जेठ, रामेछाप । उमाकुण्ड गाउँपालिकाका अध्यक्ष शेर बहादुर सुनुवारले संघीय सरकारले विनियोजन गरेको बजेटप्रति आपत्ति जनाएका छन् । उनले रामेछाप जिल्लाको ठूलो भू–भाग ओगटेको उमाकुण्ड गाउँपालिकामा बजेट विनियोजनमा विभदे

२३ जेठ, रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिकाका संघीय सरकार र प्रदेश सरकारको उत्कृष्टभित्र पर्न सफल भएको छ । संघीय सरकार र प्रदेश सरकारले तयार गरेको सुचाङको आधारमा उत्कृष्टभित्र छनोट गरेको