
राजन महतारा क्षेत्री २७ भदौ, रामेछाप । जिल्लाको भू–संरक्षण कार्यालयमा कर्मचारी नहुँदा सेवाग्राही मर्कामा परेका छन् । कर्मचारी प्रमुखदेखि कर्मचारी नभएपछि कार्यालय भने कार्यालय सहयोगीको भरमा चल्दै आएको छ ।

२६ भदौ, रामेछाप । महिलाहरुको पव हरितालिका तिज अन्तर्गत दर खाने दिन नै सुनपती गाउँपालिकामा एक महिलाले भने आत्महत्या गरेकी छिन । सुनापती गाउँपालिका ५ देसारगाउँकी ३३ बर्षिय कविता श्रेष्ठले

२४ भदौ, रामेछाप । रामेछाप जिल्लामा आत्महत्या गर्नेको संख्या डरलाग्दो बन्दै गएको छ । एक बर्षको अवधिमा मात्र रामेछापमा पचास जनाले आत्महत्या गरेको छन् । जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार

२३ भदौ, रामेछाप । सुनापती गाउँपालिकाका अध्यक्ष धावा लामाले गाउँपालिकाभित्रका सबै विद्यालयहरुलाइ डहु माविजस्तै नमूना विद्यालयको रुपमा विकास गरिने बताएका छन् । उनले गाउँपालिकाले शिक्षालाई पहिलो प्राथमिकतामा राखेको बताउदै डहु

२३ भदौ, रामेछाप । रामेछाप जिल्लाको लिखु तामाकोशी गाउँपालिकामा खोलाले बगाएर मृत्यु भएका परिवारलाई जिल्ला प्रशासन कार्यालय रामेछापले २ लाख उपलब्ध गराएको छ । गत भदौ ११ गते खोलामा आएको

२२ भदौ, रामेछाप । लिखु तामाकोसी गाउँपालिकाको केन्द्र धोवीमा भुकम्पपछि नमूना विद्यालय निर्माण भएको छ । वीस महिनाको अवधिमा निर्माण भएको अत्याधुनिक र सुविधा सम्पन्न नवनिर्मित झट्टेश्वर मावि विद्यालयलाई हस्तान्तरण

१८ भदौ, रामेछाप । जिल्ला प्रशासन कार्यालय रामेछापका नायव सुब्बा लक्ष्मण भुजेल जनसेवा पदकबाट सम्मानित भएका छन् । निजामती सेवामा राम्रो काम गरेको भन्दै भुजेललाई जनसेवा पदकबाट सम्मानित गरिएको हो

१८ भदौ, रामेछाप । रामेछाप जिल्लाको रामेछाप नगरपालिका–४ हिमगंगाको चिलाउने खर्कमा बाघको आक्रमणमा परी तीन जना घाइते भएका छन् । बाँधको आक्रमणबाट दुई जना गम्भीर रहेका छन् । आज बिहान

राजन महतारा क्षेत्री १७ भदौ, रामेछाप ।तीब्र गतिमा सवारी साधन सञ्चालन गर्दा दुर्घटना हुने भएको गति रोक्न जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापले गति मापद यन्त्र सञ्चालनमा ल्याएको छ । अत्याधिक

१५ भदौ, रामेछाप । रामेछाप जिल्लाको लिखु तामाकोसी गाउँपालिकाको खिम्तीस्थित छतिवनेको गोकुलगंगा र उमाकुण्ड जाने अवरुद्ध सडक सञ्चालनमा आएको छ । जनप्रतिनिधिको पहलमा एक सातादेखि अवरुद्ध सडक सञ्चालनमा आएको हो