रामेछाप

बर्षाले कुरुप बनाएको मन्थली सफा बनाउन सरसफाई अभियानः प्रजिअ शर्मा

४ जेठ, रामेछाप । चार दिन अघि आएको भिषण बर्षाको कारण कुरुप बनाएको जिल्ला सदरमुकाम मन्थलीलाई सफा बनाउन अभियान सञ्चालन गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय समन्वयमा मन्थली नगरपालिका,

रामेछापमा झट्टेश्वर माविका प्रअले विद्यार्थीलाई पिसाब खुवाएपछि…..

४ जेठ, रामेछाप । रामेछाप जिल्ल लिखु तामाकोसी गाउँपालिका–५ नागदहस्थित झट्टेश्वर माविका प्रधानाध्यापक केबलबहादुर तिमिल्सिनाले विद्यालयका एक विद्यार्थीलाई पिसाब खुवाएको रहस्य खुलासा भएको छ । पीडित विद्यार्थीले शुक्रबार प्रहरीमा उजुरी

वेपत्ता उष्मा फुयालको शव भेटियो

३ जेठ, रामेछाप । रामेछापको सदरमुकाम मन्थली नगरपालिकास्थित रणजोर खोलाले बगाउदा वेपत्ता भएकी विद्यार्थी उष्मा फुयालको शव चार दिनपछि फेला परेको छ । मन्थलीबाट परीक्षादिन हिडेकी फुयाललाई रणजोर खोलाले वेपत्ता

सुनापती गाउँपालिकाभित्रका सरकारी कार्यालय र विद्यालयमा सिसी क्यामेरा

१ जेठ, रामेछाप । सुनापति गाउँपालिकाले गाउँपालिकाभित्र रहेको सबै सरकारी कार्यालय र विद्यालयहरुमा सिसी क्यामेरा जडान हुने भएको छ । सरकारी कार्यालयबाट प्रवाह हुने सेवा सुविधा र विद्यालयमा हुने पठनपाठनकोस्तरलाई

खाँडादेवी गाउँपालिकामा खुल्यो लक्ष्मी बैंक, गाउँमा खुसीयाली

३१ वैशाख, रामेछाप । रामेछाप जिल्लाको खाँडादेवी गाउँपालिकाका पहिलो पटक बैंक सञ्चालनमा आएको छ । गाउँपालिका स्थापना भएको एक बर्षपछि गाउँपालिकाको केन्द्र माकादुमममा लक्ष्मी बैंकको शाखा स्थापना भएको हो ।

मन्थलीमा बर्षाको ताण्डवः तीन विद्यार्थीको मन्थली सामुदायिक अस्पतालमा उपचार हुँदै

३१ वैशाख, रामेछाप । रणजोर खोलाले बगाएका तीन विद्यार्थीको सदरमुकाम मन्थलीस्थित सामुदायि अस्पतालमा उपचार भइरहेको छ । आज बिहान ६ बजे मन्थलीबाट परीक्षा दिन हिडेका विद्यार्थीहरुलाई खोला तर्ने क्रममा खोलाले

रामेछापमा अविरल वर्षापछि खोलाले बगाउदा विद्यार्थी वेपत्ता

३१ वैशाक, रामेछाप । अविरल बर्षापछि आएको बाढीले बगाउदा परीक्षा दिन गएका विद्यार्थी खोलाले बगाएको छ । मन्थली नगरपालिकाको भटौलीमा रहेको रुद्राक्षेश्वर मावि केन्द्रमा परीक्षा दिन जान लागेकी मन्थली माविकी

मन्थलीदेखि खुर्कोटसम्मको सडक किन हुँदैछ बन्द ?

२८ वैशाख, रामेछाप । रामेछाप जिल्लाको मिल्ती खोलादेखि मन्थली हुँदै सिन्धुलीको खुर्कोटसम्मको सडक मर्मत गर्नुपर्ने भएकाले दैनिक केही घण्टा बन्द हुने भएको छ । मन्थलीदेखि खुर्कोट सडक खण्डमा आवधिक मर्मत

सुनापती गाउँपालिकालाई निशुल्क ४० करोडको जग्गा

२८ वैशाक, रामेछाप । सुनापती गाउँपालिका अन्तर्गत निर्माण हुने कार्यालय भवन निर्माण गर्न हिलेदेवीका ३० घर परिवारले ४० करोड बराबरको जग्गा निशुल्क रुपमा प्रदान गरेका छन् । गाउँपालिकाको केन्द्र हिलेदेवी

सुनापती गाउँपालिकालाई निशुल्क जग्गा दिन तामाङको संयोजकत्वमा बन्यो उपसमिति

२६ वैशाख, रामेछाप । रामेछापको सुनापती गाउँपालिकालाई निशुल्क रुपमा जग्गा उपलब्ध गराउन हिलेदेवीका स्थानीय जुटेका छन् । गाउँपालिकाको बैठकले सात दिनभित्र निशुल्क रुपमा जग्गा उपलब्ध गराउन स्थानीय बिबी तामाङको संयोजकत्वमा