रामेछाप

बेपत्ता रामेछाप प्रतिका वडा अध्यक्ष खत्री मृत भेटिए

२६ वैशाख, रामेछाप । मार्मिक पत्र लेख्दै वेपत्ता भएका रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिका–५ प्रीतीका वडा अध्यक्ष कुविर खत्री मृत अवस्थामा भेटिएका छन् । मंगलबार विहानबाट बेपत्ता खत्रीको बुधवार विहान वडा

मार्मिक पत्र लेख्दै वेपत्ता भए उमाकुण्ड गाउँपालिका –५ का वडा अध्यक्ष खत्री

२५ वैशाख, रामेछाप । मार्मिक पत्र टायरीमाा लेख्दै रामेछापको उमाकुण्ड गाउँपालिका–५का वडा अध्यक्ष कुवेरबहादुर खत्री मंगलबार विहान देखि वेपत्ता भएका छन् ।मंगलबार बिहानै गाउँपालिकामा ‘कार्यपालिकाको बैठकमा ११ बजे नै पुग्नु

सुनापती गाउँपालिकाभित्र अब बिजुली नजाने

२५ वैशाख, रामेछाप । रामेछापको सुनापती गाउँपालिकामा अब बिजुली झ्याप्प झ्याप्प जाने समस्या हटने भएको छ । सिन्धुपाल्चोकको लामोसाँघुबाट जोडिएको ११ केभी प्रसारणलाइनमा बारम्बार समस्या आउने कारणले गर्दा सुनापति गाउँपालिकामा

रामेछापमा पहिलो बालुवा प्रशोधन उद्योग सञ्चालनमा (फोटोफिचर)

२५ वैशाख, रामेछाप । रामेछाप जिल्लामा नै पहिलो पटक बालुवा प्रशोधन उद्योग सञ्चालनमा आएको छ । रामेछाप जिल्लको खाँडादेवी गाउँपालिका–१ राकाथुपस्थित कोथबेमा सुनकोसी खाँडादेवी वालुवा प्रशोधन उद्योग सञ्चालनमा आएको हो

कुशेश्वर यातायात सेवा प्रालिले अपाङ र जेष्ठ नागरिकलाई निशुल्क सेवा दिने

२२ वैशाख, रामेछाप । कुशेश्वर यातायात सेवा प्रालिले अपाङा र ७० बर्षभन्दा माथिका जेष्ठ नागरिकहरुलाई निशुल्क सेवा दिने भएको छ । सेवा सञ्चालन गरेको रुटमा पूर्ण रुपमा अपाङगता भएका र

प्रदेश सदस्यमा नयाँघरे निर्विरोध निर्वाचित

२२ वैशाख, रामेछाप । नेपाल पत्रकार महासंघ ३ नम्बर प्रदेशको प्रदेश सदस्यमा बद्री नयाघरे निविरोध निर्वाचित भएका छन् । प्रेस युनियन रामेछापका जिल्ल अध्यक्ष समेत रहेका नयाँघरे प्रदेश सदस्यमा निर्विरोध

महिलाको सक्रियतामा भिरकोटमा बन्यो गाउँघर क्लिनिक

२२ वैशाख, रामेछाप । सुनापति गाउँपालिका–५ खनियापानीस्थित भिरकोटमा स्थानीय महिलाको सक्रियतामा गाउँघर क्लिनिक सञ्चालनमा आएको छ । प्राथमिक उपचारको लागि पनि घण्टौ घाउने पर्ने समस्या हटाउदै महिलाको सक्रियतामा भिरकोटमा दुई

रामेछापमा अरनिको र हिमाल तराई यातायात बन्द, माइक्रो र टाटासुमो सरर….

२१ वैशाख, रामेछाप । यातायात क्षेत्रमा सिन्डिकेट गर्न पाउनु पर्ने माग गर्दै देशव्यापी रुपमा व्यवसायीहरुले सेवा बन्द गरेका छन् । देशभरको प्रभाव रामेछापमा पनि परेको छ । रामेछापमा सञ्चालन हुने

रामेछापको सदरमुकामदेखि गाउँपालिकाको केन्द्रसम्मको सडक पिच हुने

२० वैशाख, रामेछाप । रामेछापको सदरमुकाम मन्थलीदेखि प्रत्येक गाउँपालिकाको केन्द्रसम्मको सडक कालोपत्रे हुने भएको छ । जिल्लामा हाल सदरमुकाम समेत रहेको मन्थली नगरपालिका र रामेछाप नगरपालिकाको कार्यालयसम्म मात्र सडक कालोपत्रे

सुनापती गाउँपालिकाको हिलेदेवीमा बिजुली झलल….. (फोटोफिचर)

१९ वैशाख, रामेछाप । रामेछाप जिल्लाको सुनापती गाउँपालिका–३ हिलेदेवीको सबै क्षेत्रमा बिद्युतीकरण भएको छ । दुई बर्ष अघि स्थानीयवासीको पहलमा विद्युतीकरणको काम अगाडि बढेको थियो । सदरमुकाम मन्थलीबाट सुनापति गाउँपालिकामा