रामेछाप

रामेछापको शैक्षिक सुधार गर्ने कार्यमा दृढतापूर्वक लाग्छुःसांसद श्रेष्ठ

१७ चैत्र, रामेछाप । रामेछापका प्रतिनिधिसभा सांसद श्यामकुमार श्रेष्ठले रामेछाप जिल्लाको शैक्षिक क्षेत्रको सुधार गर्ने कार्यमा आफू प्रतिबद्ध भएर लाग्ने बताएका छन् । हाल विद्ययमान शैक्षिक प्रणालीमा सुधार गर्नुपर्ने आवश्यकता

रामेछापको भिरकोटमा हेर्दाहेर्दै खरानी भयो करोडको घर (फोटोफिचर)

१६ चैत्र, रामेछाप । रामेछापको सुनापती गाउँपालिका–५ भिरकोटमा करेन्ट सट भएर आगोलागी हुँदा एक घरमा आगलागी भएर नष्ट भएको छ । छापटोलमा शुक्रवार करेन्ट सट भएर आगो लाग्दा पञ्चबहादुर लामा

दोरम्बाको विकास निर्माणमा भ्रष्टाचार हुन नदिने प्रतिबद्धता

नारायण श्रेष्ठ १५ चैत्र, रामेछाप । दोरम्बा गाउँपालिका–२ दोरम्बाका वडा अध्यक्ष खड्कबहादुर श्रेष्ठले वडाभित्र हुने विकास निर्माण पारदर्शि बनाउने र विकास निर्माणमा कुनै पनि प्रकारको भ्रष्टचार हुन नदिने प्रतिबद्धता व्यक्त

रामेछापका सरोज घिसिङको पहलमा ब्लड क्यान्सर पीडितलाई सहयोग

१५ चैत्र, काठमाडौं । रामेछाप जिल्ला डडुवाका घर भइ हाल दक्षिण कोरियाका कार्यरत सरोज कुमार घिसिङको पहलमा ब्लड क्यान्सर बिरामीलाई आर्थिक सहयोग उपलब्ध गराएका छन् । घिसिङको पहलमा जम्मा गरिएका

नेपाल ट्रेड युनियन रामेछापको अध्यक्षमा सुवेदी निर्वाचित

१५ चैत्र, रामेछाप । नेपाल ट्रड युनियन कांग्रेस रामेछापको अध्यक्षमा पूर्ण सुवेदी निर्वाचित भएका छन् । छैटौ जिल्ला अधिबेशनबाट सुवेदी अध्यक्षमा निर्वाचित भएका हुन् ।   अध्यक्षका प्रत्यासि निवर्तमान अध्यक्ष

दोरम्बा–काठमाडौं सिधा बस सेवा सञ्चालनमा (फोटोफिचर)

नारायण श्रेष्ठ १५ चैत्र, रामेछाप । रामेछाप जिल्लाको दोरम्बा गाउँपालिकाको अग्लेश्वरीको सडकको स्तरउन्नतीको काम सम्पन्न भएलगत्तै राजधानी काठमाडौंबाट सिधा यातायात सञ्चालनमा आएको छ । गाल्वा–अग्लेश्वरी–दोरम्बा अन्तर्गतको सडकको स्तरउन्ती भएपछि आजबाट

दोरम्बा गाउँपालिकामा बन्यो नमूना सडक, बर्षाको समयमा पनि गाडी चल्ने

१३ चैत्र, रामेछाप । दोरम्बा गाउँपापिलकामा स्थानीय सरकारले नमूना सडक निर्माण गरेको छ । राजधानी काठमाडौं र सदरमुकाम मन्थली जोडने मुख्य सडक गाल्वा–दोरम्बा सडक निर्माण गरेको हो । अब गाल्वाबाट

गोकुलगंगा गाउँपालिकाले १० महिनामा बनायो महत्वपूर्ण १० वटा ऐन

१२ चैत्र, रामेछाप । रामेछापको गोकुलगंगा गाउँपालिकाले दस महिनाको अवधिमा दस वटा महत्वपूर्ण ऐन पारित गरेको छ । गाउँपालिकाको दोस्रो गाउँसभाले शिक्षा, संस्था दर्ता तथा कृषि विकास सहित दस वटा

रामेछाप उमाकुण्ड गाउँपालिकामा सनराइज बैंकको दादागिरी

१२ चैत्र, रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिकाको केन्द्र प्रितिमा स्थापना हुनुपर्ने बैंकको शाखा ठोसेमा राखेपछि जनप्रतिनिधिहरु आक्रोशित भएका छन् । गाउँपालिकाले प्रस्ताव गरेको स्थानमा अटेर गर्दै सनराइज बैंकले गाउँपालिकाका जनतालाई

रामेछाप प्राविधिक समाजको संयोजकमा भट्टराई

११ चैत्र, काठमाडौं । रामेछापबाट काठमाडौंमा रहेर विभिन्न क्षेत्रमा कार्यरत प्राविधिकहरुको सक्रियतामा रामेछाप प्रावधिक समाज गठन भएको छ । इन्जिनियर बिनोद भट्टराईको सयोजकत्वमा ७ सदस्यीय रामेछाप प्राबिधिक समाज तदर्थ समिति