रामेछाप

रामेछापको खाँडादेवी गाउँपालिकामा कहिले खुल्छ बैंक ?

११ चैत्र, रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिकाका समयमा नै बैंक स्थापना नहुँदा स्थानीयले निकै सास्ती पाएका छन् । सरकारले प्रत्येक गाउँपालिकाभित्र एउटा बैंकको शाखा स्थापना गर्ने निर्णय गरेपनि प्रभावकारी रुपमा

गोकुलगंगा गाउँपालिका खुल्ला दिशामुक्त घोषित

१० चैत्र, रामेछाप । रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिका खुल्ला दिशामुक्त गाउँपालिका घोषित भएको छ । गाउँपालिकाको सवै घरमा शौलायलय निर्माण भएपछि गाउँपालिकालाई खुल्ला दिशामुक्त घोषणा गरिएको हो । गाउँपालिकाका अध्यक्ष

रामेछापको फुलासीमा ३ मेगावाटको जलविद्युत परियोजना निर्माण हुँदै, रामेछापवासीलाई ३० प्रतिशत सेयर

नारायण श्रेष्ठ ९ चैत्र, रामेछाप । सानो मिल्ती खोला हाइड्रोपावर लिमिटेडले रामेछापको फुलासीमा ३ मेगावाटको जलविद्युत आयोजनाको निर्माण कार्य तीब्र गतिमा अगाडि बढाएको छ । मन्थली नगरपालिकाको १३ र १४

करेन्ट लागेर रामेछापमा एकको मृत्यु, करेन्ट लागेर ज्यान गुमाउनेको संख्या बढ्यो

६ चैत्र, रामेछाप । रामेछापको मन्थली नगरपालिका–५ सुनारपानीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । सुनारपानीस्थित भैरवी माविको छत ढलान गर्ने क्रममा करेन्ट लागेर घाइते भएका सर्वन खतवेको उपचारको

रामेछापको गौश्वारालाई जाँडरक्सी र जुवातासमुक्त बनाउने अभियान

६ चैत्र, रामेछाप । रामेछापको दोरम्बा गाउँपालिका–४ गौश्वारालाई जाडरक्सी र जुवातास मुक्त बनाउने अभियान सुरु भएको छ । वडा कार्यालयको नेतृत्वमा वडाभित्र जुवातास जाँडरक्सी र धु्रमपानमुक्त अभियान अगाडि बढाएको हो

रामेछापमा आफ्नै आमाले २ नाबालाक सन्तानको हत्या गरिन

५ चैत्र, रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिका–६ माकादुमकी २५ वर्षीया तारा केसीले आफ्ना २ सन्तानलाई मट्टितेल छर्किएर आगो लगाएर हत्या गरेकी छन् । बाँसको कत्तरले बेरेको कटेजभित्र छोराछोरी राखेर उनले

स्वास्थ्य शिविरमा दुइ सय ५० जनाको स्वास्थ्य परीक्षण

४ चैत्र, सिन्धुली । कानुङ युवा क्लवको आयोजनामा सिन्धुली जिल्ला सुनकोशी गाउँपालिका वडा नम्बर २ ओद्रेकोटस्थित पञ्चकन्या आधारभूत विद्यालयमा एक दिने बृहत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । कानुङ

खाँडादेवी गाउँपालिकाको राकाथुममा बन्यो बर्थिङ सेन्टर

४ चैत्र, रामेछाप ।रामेछापको खाडाँदेवी गाउँपालिका–१ राकाथुममा बर्थिङ सेन्टर (प्रसुती सेवा) सञ्चालनमा आएको छ । युनिसेफको ८२ लाख सहयोगमा गाउँमा पहिलो पटक बर्थिङ सेन्टर सञ्चालनमा आएको हो । एक बर्ष

रामेछापको गोकलगंगा गाउँपालिकामा ढिस्कोले पुरिएर २ को निधन

१ चैत्र, रामेछाप । रामेछापको गोकुलगंगा गाउँपालिका १ मूलडाँडामा माटोको ढिस्कोले पुरिएर इन्जिनियरसहित २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाही जिल्लाको मलङ्गवा नगरपालिका निवासी २४ वर्षीय इञ्जिनियर शैलेन्द्र

दोरम्बा गाउँपालिकाद्धारा ६ वटा महत्वपूर्ण ऐन पारित

२९ फागुन, रामेछाप । दोरम्बा गाउँपालिकाको गाउँ सभाले ६ वटा महत्वपूर्ण ऐन पारित गरेको छ । गाउँपालिकाको तेस्रो गाउँसभाले ६ वटा ऐन पारित गरेको हो । गाउँ सभाले कृषि व्यवसाय