रामेछाप

अर्थमन्त्री ढुंगेलको स्वकीय सचिवमा सुवेदी

१९ फागुन, रामेछाप । प्रदेश ३ को आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलको स्वकीय सचिवमा दिनेश सुवेदी नियुक्त भएका छन् । अर्थमन्त्री ढुंगेलले जिल्ला कमिटी रामेछापका सदस्य समेत रहेका

अर्थमन्त्री ढुंगेललाई गृह जिल्ला रामेछापमा भव्य स्वागत (फोटोफिचर)

१९ फागुन, रामेछाप । प्रदेश ३ का अर्थ तथा योजना मन्त्री कैलाश ढुंगेललाई गृह जिल्ला रामेछापमा भव्य रुपमा स्वागत गरिएको छ । अर्थमन्त्री भएर पहिलो पटक जिल्लाको सदरमुकाम मन्थली आएका

सुनकोसी नदी फर्काएपछि रामेछाप र सिन्धुलीबीच विवाद

१९ फागुन, रामेछाप । रामेछाप जिल्लाको खाँडादेवी गाउँपालिका–१ राकाथुम र सिन्धुली जिल्लाको सुनकोसी गाउँपालिका–२ कुशेश्वर साँदीडाँको सीमा सुनकोसी नदी फर्काएपछि दुई जिल्लाबीच विवाद सुरु भएको छ । सुनकोसी गाउँपालिकाले एकतर्फ

रामेछापको ८ स्थानीय तहमा कति छन विद्यालय र विद्यार्थी ?

१७ फागुन, रामेछाप । रामेछाप जिल्लामा ४ सय १९ वटा सामुदायिक विद्यालय रहेका छन् । स्थानीय तहले सामुदायिक विद्यालयको पठनपाठन सुधारको कामलाई अगाडि बढाएको छ । सरकारले करोडौ रुपैयाँ सामुदायिक

महिलाहरु सीपले मात्र आत्मनिर्भर बन्न सक्छनःगजुरेल

१७ फागुन, रामेछाप । दोरम्बा गाउँपालिका–६ लखनपुरका वडा अध्यक्ष अम्बिकाप्रसाद गजुरेल ‘अनुप’ले राजनीतिक क्रान्ति सम्पन्न भएकाले अब आर्थिक क्रान्तिको युग सुरु भएको बताएका छन् । उनले आर्थिक समृद्धिको लागि सीप

खाँडादेवी गाउँपालिकाको गोगनपानीमा बन्यो छर्योतेन (फोटोफिचर)

१६ फागुन, रामेछाप । रामेछाप जिल्लाको खाँडादेवी गाउँपालिका–५ गोगनपानीमा झ्याङछयुब छर्योतेन (बोधी चैत्य) निर्माण कार्य सम्पन्न भएको छ । पकरवास–माकादुम तामाङ एकता समाजको सक्रियतामा चैत्य निर्माण भएको हो । बौद्ध

रामेछापबाट कैलाश ढुंगेल प्रदेश ३ को अर्थमन्त्री, आज ५ बजे सपथ

१६ फागुन, काठमाडौं । प्रदेश ३ को अर्थमन्त्रीमा रामेछापबाट निर्वाचत प्रदेशसभा सांसद कैलाश ढुंगेल आज सपथ लिने भएका छन् । आज हुने मन्त्रीपरिषद् विस्तारमा ढुंगेलले आर्थिक मामिला तथा योजना मन्त्रीको

माथिल्लो तामाकोसी हाइड्रो पावरमा सेयर हाल्न तयार हुनुहोस्

१५ फागुन, काठमाडौं । अप्पर तामाकोसी हाइड्रो पावर कम्पनीले आगामी चैत दोस्रो साताबाट सर्वसाधारण तथा स्थानीयका लागि सेयर जारी गर्ने भएको छ । दोलखामा निर्माणाधीन ४ सय ५६ मेगावाटको माथिल्लो

प्रदेश ३ को राजधानी सारेरैडै छोडछौः मन्त्री स्थापित

१५ फागुन, रामेछाप । प्रदेश नम्बर ३ को अस्थायी राजधानी हेटौडा राख्ने कि नराख्ने भन्ने विवाद चलेको बेला प्रदेश ३ का का भौतिक योजना तथा पूर्वाधार मन्त्री केशव स्थापितले एक

रामेछापमा भुकम्पपछि कति घर पुननिर्माण भयो ?

१४ फागुन, रामेछाप । रामेछापमा भुकम्पपछिको पुननिर्माणको कार्यले गति लिएको छ । जिल्लामा दुई बर्ष दुई महिनाको अवधिमा ८ हजार १ सय ५० वटा घरको पुनिर्माण कार्य सम्पन्न भएको छ