रामेछाप

सुनापति गाउँपालिकामा सिटिजन्स बैंक स्थापना हुने

१३ फागुन, रामेछाप । रामेछापको सुनापति गाउँपालिकाको केन्द्र हिलेदेवीमा सिटिजन्स बैंकको शाखा स्थापना हुने भएको छ । प्रत्येक स्थानीय तहमा बैंकको शाखा स्थापना गर्ने सरकारको निर्णय अनुसार सुनापति गाउँपालिकामा सिटिजन

रामेछापका चार सासदको एउटै बोलीःरामेछापलाई समृद्ध बनाउछौ

१३ फागुन, काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभामा प्रतिनिधित्व गर्ने रामेछापका सांसदहरुले जिल्लाको विकास र समृद्धिको लागि एकताबद्ध भएर लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन् । विकास निर्माणको दृष्टिकोणले पछाडि परेको रामेछापको

रामेछापबाट प्रदेश नम्बर ३ को अर्थमन्त्रीमा कैलाश ढुंगेल !

१२ फागुन, रामेछाप । रामेछाप प्रदेशसभा क्षेत्र नम्बर २ का प्रदेश सांसद कैलाश ढुंगेल प्रदेश नम्बर ३ को अर्थमन्त्री बन्ने भएका छन् । नेकपा एमालेका नेता समेत रहेका ढुंगेल प्रदेश

रामेछापको पर्यटकीय क्षेत्र अग्लेश्वरीमा बुद्धको ठूलो मुर्ति बन्ने

१० फागुन, रामेछाप । रामेछापको पर्यटकीय क्षेत्र अग्लेश्वरीमा बुद्धको ठूलो मूर्ति बन्ने भएको छ । रामेछापको दोरम्बा, खाँडादेवी र सुनापति गाउँपालिकाको संगमस्थलमा रहेको धार्मिक पर्यटकीय क्षेत्र अग्लेश्वरीमा बुद्धको मूर्ति बनाउने

सुनापति गाउँपालिकाद्धारा दुई महत्वपूर्ण नियमावली पारित

८ फागुन, रामेछाप । सुनापति गाउँपालिकाको कार्यपालिकाको बैठकले दुई वटा महत्वपूर्ण नियमावली पारित गरेको छ । बैठकले शिक्षा नियमावली र संस्था दर्ता नियमावली पारित गरेको हो । गाउँपालिका अध्यक्ष धावा

रामेछापमा सञ्चालित मुख्य सडक अब कालोपत्रे हुन्छः सांसद ढुंगेल

७ फागुन, रामेछाप । रामेछाप प्रदेशसभा क्षेत्र नम्बर २ का सांसद कैलाश ढुंगेलले जिल्लामा सञ्चालित धुले सडक अब कालोपत्रे हुने बताएका छन् । उनले जिल्लामा सञ्चालित मुख्य सडकहरुलाई प्राथमिकताको आधारमा

रामेछापको ३५ प्रतिशत क्षेत्रमा अबको दुई बर्षभित्र बिजुली

७ फागुन,रामेछाप । रामेछाप जिल्लामा अझै पनि ३५ प्रतिशत क्षेत्रमा विजुली बल्न सकेको छैन् । खिम्ती जनलविद्युत आयोजना सञ्चालनमा आएको बर्षौ वितिसक्दा समेत रामेछापको पैतिस प्रतिशत क्षेत्रमा बिजुली बल्नबाट बञ्चित

रामेछापका सामुदायिक वन जोगाउनै मुस्किल

७ फागुन, रामेछाप । रामेछाप जिल्लाभित्र रहेका सामुदायिक वन जोगाउन मुस्किल देखिएको छ । हिउदको समयमा हावाहुरीसँगै जताततै डडेलो लाग्ने समस्याको कारण वन जोगाउन स्थानीयलाई हैरान भएको छ । हिउदको

रामेछापका भुकम्प पीडितलाई ९० प्रतिशत छुटमा घर बनाउने काठ

६ फागुन, रामेछाप । रामेछापका भुकम्प पीडितहरुले घर निर्माणको लागि न्युन मुल्यमा काठ पाएका छन् । सरकारले भुकम्प पीडितलाई सस्तो दरमा काठ उपलब्ध गराउने नीति अनुसार रामेछापका भुकम्प पीडितहरुले सस्तोमा

नेविसंघ रामेछापका पूर्व सभापति थापाको निधन

२ फागुन, काठमाडौं । प्राध्यापक संघका नेता ठाकुरराम बहुमुखी क्याम्पसमा उप प्राध्यापक एव नेविसंघ रामेछापका पुर्व सभापति तारा थापाको निधन भएको छ । हृदयघातको कारण उपचारको क्रममा बुधवार राती ८