रामेछाप

रामेछापको खाडाँदेवीमा ट्रिपर दुर्घटना, ४ जनाको मृत्यु

२९ मंसिर, रामेछाप । रामेछापको खाँडादेवी गाविसमा ट्रिपर दुर्घटना हुदा ४ जनाको मृत्यु भएको छ । लिसेपाटी र चोप्राङको बीच डाँडामा दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै र १ जनाको उपचारका

माकादुम कालिदेवी प्राविका गरिब विद्यार्थीलाई खडिवडाको सहयोग

२९ मंसिर, रामेछाप । लाईट टु हिमालयले रामेछापको माकादुमस्थित कालिदेवि प्राथमिक विद्यालयलाई र विद्यार्थीलाई १ लाख ४ हजार रुपैयाँको बरावरको सामाग्री सहयोग प्रदान गरेको छ ।लाईट टु हिमालयका अध्यक्ष  मणि

भिरपानी र पकरवासका बासिन्दालाई यसै बर्ष खानेपानी

२८ मंसिर, काठमाडौं । खानेपानीको चरम समस्या व्यहोर्दै आएका रामेछाप जिल्लाका पकरवास र भिरपानीका बासिन्दाले यस बर्षदेखि सहज रुपमा खानेपानी सुविधा प्राप्त गर्ने भएका छन् । खानेपानीको लागि रातभर जाग्रम

रामेछापमा टाटासुमो दुर्घटना, धन्न बाचे ११ यात्रु

२४ मंसिर, रामेछाप रामेछापबाट काठमाडौं तर्फ जादै गरेको टाटासुमो तीब्र गतिको कारण अनियन्त्रित मन्थली नगरपालिकास्थिति सेलेघाटमा दुर्घटना भएको छ । काठमाडौ तर्फ जाँदै गरेको ना १ ज ५७५० नम्बर सिटि

एक करोड ६५ लाखमा सैलुङ्गमा भ्यु टावर बन्दै

२३ मंसिर,रामेछाप । रामेछाप र दोलखाको सीमानामा रहेको ठूलो सैलुङ्गमा भ्यु टावर निर्माणको कार्य सुरु भएको छ । आन्तरिक एवं बाह्य पर्यटक भित्र्याउने उदेश्यले सरकारले भ्यू टावर निर्माण सुरु गरेको

रामेछापमा पुननिर्माणको काम रोकियो,पुननिर्माण प्राधिकरणका प्राविधिक आन्दोलनमा

२२ मंसिर, रामेछाप । भुकम्प गएको डेढ बर्ष वितिसक्दा समेत पुननिर्माणको कार्यले गति लिन सकेको छैन् । सरकारले पुननिर्माणको कामलाई पहिलो प्राथमिकतामा राखेको बताएपनि भुकम्प पीडितहरुले डेढ बर्ष कगाङग्रिदो जाडो

रामेछापलाई उस्सु प्रतियोगितामा स्वर्ण पदक सबै खेलमा उत्कृष्ट प्रदर्शन

२२ मंसिर, रामेछाप । राजधानी काठमाडौंमा सञ्चालन भइरहेको मध्यमाञ्चल स्तरीय छनौट प्रतियोगितामा उस्सुमा रामेछापले स्वर्ण पदक जितेको छ । उस्सुको ४८ केजी समुहमा रामेछापका चन्द्र बहादुर सुनुवारले स्वर्ण पदका जितेका

जन्माउनेकै हुर्काउने जिम्मेवारी हुन्छः सचिव गुरुङ

२० मंसिर, काठमाडौं । नेकपा एमालेका सचिव पृथ्वीसुब्बा गुरुङले निकै ठूलो संघर्षबाट जारी भएको संधिवानको रक्षा गर्ने काम आफ्नो पार्टीको काँधमा आएको बताएका छन् उनले सरकारले ल्याएको संविधान संशोधन प्रस्तावले

अस्थायी शिक्षकलाई चाडै गोल्डेन ह्याण्डसेकः मन्त्री पौडेल

२० मंसिर, काठमाडौं । शिक्षामन्त्री धनिराम पौडेलले अस्थायी शिक्षकको समस्या समाधानको लागि सरकारले चाडै गोल्डेन ह्याण्डसेकको व्यवस्था गर्ने बताएका छन् । उनले अस्थायी शिक्षककका सम्पूर्ण समस्या समाधान भई सकेको बताउदै

यसै बर्ष बन्ने भो सुनकोसीको खैरेनीघाट पुल

२० मंसिर, रामेछाप । आठ वर्ष अघि निर्माण कार्य सुरु भएको सिन्धुली–रामेछाप जोडने सुनकोसीस्थिति खैरनीघाटको पुल यसै बर्ष निर्माण सम्पन्न हुने भएको छ । पुल निर्माण गर्न सरकारले देखाएको चासो