रामेछाप

टोकरपुरमा महिला बलात्कार गर्न खोज्ने प्राविधिक प्रहरी खोरमा

१९ मंसिर, रामेछाप । देशभर महिला हिंसा विरुद्धको १६ दिने अभियान चलिरहेको बेला रामेछाप जिल्लाको टोकपुर गाविसमा भुकम्पपछिको पुननिर्माणको लागि खटिएका एक प्राविधिकले महिलामाथि दुव्यवहार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको

रामेछाप मझुवामा जलेको अवस्थामा भेटिएका खड्काको हत्या भएको पुष्टि

१३ मंसिर, रामेछाप । रामेछापको मझुवा गाविसमा गाडीभित्र जलाइएको झापाका विशाल खड्काको हत्यापछि गाडी लगाएर हत्या गरेको पुष्टि भएको छ । पोष्टमार्टमको रिपोर्टमा हत्यापछि गाडीमा आगो लगाएरको खुल्न आएको छ

रामेछाप र सोलुको सीमालार्इ केन्द्र बनाएर ५.६ रेक्टरको भूकम्प

१३ मंसिर, रामेछाप ।  सोमबार विहानै रोमछाप र सोलखुम्बुको सीमानालाई केन्द्र बनाएर भूकम्प गएको छ । र, भूकम्पको धक्का काठमाडौं र आसपासका जिल्लाहरुमा समेत महसुस भएको छ ।राष्ट्रिय भुकम्प मापन

रामेछापको मझुवामा गाडी भित्र जलेको अवस्थामा शव भेटियो

९ मंसिर, रामेछाप । रामेछाप जिल्लाको मझुवा गाविस-१ मानेडाँडामा बिहीबार विहान गाडीसँगै जलेको अवस्थामा एउटा शव फेला परेको छ । मे १ ज २१८७ नम्बरको गाडीभित्र शव फेला परेको हो

रामेछापको गौश्वरामा गाडी पुगेपछि स्थानीय दंग

८ मंसिर, रामेछाप । रामेपछापको विकट गाविस गौश्वराको ताम्चेतसम्म अब काठमाडौंबाट सिधा बस सञ्चालन भएको छ । सडकले भएपनि गुणस्तरीय सडक नहुँदा वस चल्न नसके पनि हाल सडकको स्तरउन्नती मार्फत

मन्थलीमा बन्ने भो सुविधा सम्पन्न अस्पताल

७ मंसिर, काठमाडौं । रामेछापको सदरमुकाम मन्थलीस्थित आकाशे मैदानमा सुविधा सम्पन्न अस्पताल बन्ने भएको छ । डिएफआईडि र यूनिसेफको आर्थिक सहयोगमा नौ कोठे पक्की भवन बन्न लागेको हो । भवनको

रामेछापका गाविस सचिवलाई प्रजिअ अधिकारीको कडा निर्देशन

७ मंसिर, काठमाडौं । रामेछापका गाविस सचिवहरु सम्बन्धित गाविसमा बस्नुको सट्टा सदरमुकामै बसेर नागरिकलाई दुःख दिएको गुनासो बढेपछि रामेछापका प्रमुख जिल्ला अधिकार प्रकाशचन्द्र अधिकारीले गाविसमै बसर काम गर्न सचिवहरुलाई निर्देशन

मन्थलीमा धुर्मुस–सुन्तलीले भने–देशलाई बालमैत्री बनाउँछौ

४ मंसिर, रामेछाप । हास्यकलाकारद्धय सिताराम कट्टेल धुर्मुसर कुञ्जना घिमिरे सुन्तलीले देशभर बालमैत्री बनाउने बताएका छन् । उनीहरुले देशलाई बालमैत्री बनाउन सबै लाग्नु पर्ने बताएका हुन् । धुर्मुूसले देशलाई बालमैत्री

रामेछाप उद्योग वाणिज्य संघको अध्यक्षमा थापा निवरोध निर्वाचित

२९  कातिक,रामेछाप । रामेछाप उद्योग वाणिज्य संघको अध्यक्षमा श्याम थापा सर्वसम्मत रुपमा निर्वाचित भएका छन् । अध्यक्षसंगै पदाधिकारी र सदस्य पनि सर्वसम्मत चयन भएको हो । वरिष्ठ उपाध्यक्षमा केशव प्रसाद घिमिरे,

तीन करोड २९ लाखमा बन्ने भो नापी कार्यालय

२४ कातिक, रामेछाप । रामेछापको मन्थलीमा सुविधा सम्पन्न साढे तीन तलाको सुविधा सम्पन्न भवन बन्ने भएको छ । ३ करोड २९ लाख रुपैयाँमा भवन निर्माण हुन लागेको भवनको भूमिसुधार मन्त्री