
१५ जेठ, काठमाडौं । सरकारले शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाख रुपैयाँसम्म कर्जा उपलब्ध गराउने भएको छ । आउँदो आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थ मन्त्री विष्णु पौडेलले स्नातक, स्नातकोत्तर


१५ जेठ, रामेछाप । सुनापति गाउँपालिकाले कोभिड सक्रमित बिरामीको उपचारमा संलग्न हुने स्वास्थ्यकर्मीलाई पचास प्रतिशत प्रोत्साहन भत्ता दिने निर्णय गरेको छ । संघीय सरकारले कोभिडका बिरामीको उपचारमा खटिने स्वास्थ्यकर्मीलाई पचास

१४ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रका नाममा सम्बोधन गरेका छन् । ७२ बुंदे सम्बोधनका क्रममा प्रधानमन्त्री भोली आउने आगामी आर्थिक वर्षको बजेटका प्राथमिकता सार्वजनिक गरेका छन्

१४ जेठ, रामेछाप । रामेछाप जिल्लाभित्र कोरोना संक्रमितको संख्या बढदै जाँदा स्वास्थ्य सामाग्रीहरु सहयोग गर्ने सहयोगी हातहरु पनि बढदै गएको छ । रामेछाप जिल्लामा आइसीयू वेड स्थापना गर्नेदेखि अक्सिजन सिलिन्डर

१३ वैशाख, काठमाडौं । रामेछाप जिल्लामा पिसिआर मेसिन स्थापना गर्नको लागि बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले सूचना निकालेको छ । तीस दिनभित्र पिसिआर मेसिन स्थापना गर्नको लागि मन्त्रालयले आज सूचना

१३ जेठ, काठमाडौं । संसद विघटनको विरुद्धमा सर्वोच्च अदालतमा परेका रिटहरुको सुनुवाइ आजबाट हुने भएको छ । सर्वोच्च अदालतले अन्तरिम आदेश माग गरिएका १९ वटा रिटको सुनुवाइ आजबाट सुरु हुन

१२ जेठ, रामेछाप । रामेछापका प्रमुख जिल्ला अधिकारी गौलोचन सैजूले जिल्लाभित्र अब निषेधाज्ञा उल्लंघन गर्नेलाई छुट दिन नसकिने बताएका छन् । कोरोना संक्रमण र नियन्त्रणको लागि अब प्रशासनले कठोर कदम

११ जेठ, रामेछाप । रामेछाप जिल्लामा जारी लकडाउन उल्लंघन गरे एक लाख रुपैयाँसम्म जरिवाना हुने भएको छ । सरकारले हालै जारी गरेको कोभिड–१९ संकट व्यवस्था अध्यादेश अनुसार लकडाउन उल्लंघन गर्नेमाथि

११ जेठ, रामेछाप । नेकपा एमालेका नेता एवं निर्माण व्यवसायी रत्न गौतमले रामेछाप जिल्लाको लागि ६० वटा अक्सिजन सिलिन्डर प्रदान गरेका छन् । रामेछाप जिल्लामा अक्सिजन सिलिन्डरको अभाव हुन नदिन