banner-1

घर बहालमा बस्नेसँग मनलाग्दी विद्युत महशुल नलिन कुलमान घिसिङको चेतावनी

२९ भदौ, काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले मनलाग्दी विद्युत शुल्क नलिन आग्रह गरेका छन् । उनले घर बहालमा बस्नेसँग घरबेटीले मनलाग्दी विद्युत् महसुल लिइएको गुनासो आएको

रामेछापमा कार्यकर्ता जगाउदै कांग्रेस, गाउँगाउँमा यस्तो छ कार्यक्रम (सूचिसहित)

२९ भदौ, रामेछाप । नेपाली कांग्रेसले दोस्रो चरणको जागरण अभियान देश व्यापी रुपमा सञ्चालन गरेको छ । जागरण अभियान रामेछाप जिल्लाभित्र पनि सुरु भएको छ । कांग्रेस रामेछापले गाउँगाउँमा पुगेर

खैरेनीघाट–राकाथुम–गाल्वा सडक कालोपत्रे गर्न थप पहल गर्छुः सांसद श्रेष्ठ

२८ भदौ, रामेछाप । रामेछापका प्रतिनिधिसभा सांसद श्याम कुमार श्रेष्ठले रामेछाप जिल्लाभित्र विकास निर्माणको कामले गति लिएको बताए । उनले स्थानीय सरकार प्रदेश सरकार संघीय सरकारको समन्वयमा विकास निर्माणको कामले

सुनापती गाउँपालिकाभित्रको शैक्षिक गुणस्तर राम्रो बनाउँछौः अध्यक्ष लामा

२८ भदौ, रामेछाप । सुनापती गाउँपालिकाका अध्यक्ष धावा लामाले सुनापती गाउँपालिकाभित्र शैक्षिक गुणस्तर राम्रो बनाउने अभियानमा आफूहरु लागि परेको बताएका छन् । उनले विद्यालयको भौतिक पूर्वाधार निर्माणसँगै गुणस्तरीय शिक्षामा जोड

रामेछाप कांग्रेसको अभियानः जागरणसँगै डेंगुको बारेमा जनचेतना

२६ भदौ, रामेछाप । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले देशव्यापी रुपमा दोस्रो चरणको जागरण अभियान सञ्चालन गरेको छ । हरेक निर्वाचन क्षेत्रमा नेताहरुलाई खटाएर कांग्रेसले जागरण अभियान सञ्चालन गरेको हो

हिमाली जिल्ला रामेछापमा पनि छिर्यो डेंगु

२५ भदौ, रामेछाप । देशको ६१ जिल्लामा फैलिएको डेंगु रोग हिमाली जिल्ला रामेछापमा पनि देखिएको छ । रामेछापको सदरमुकाम मन्थलीमा डेंगुको उच्च खतरामा रहेको छ । गर्मी धेरै हुने र

गायक रोज मोक्तानलाई ‘पपुलर सिंगर अफ द एयर अवार्ड’

२४ भदौ, काठमाडौं । चर्चित गायक रोज मोक्तान पपुलर सिंगर अफ द एरय अवार्डबाट सम्मानित भएका छन् । औगोगित शान्ति नेपालले प्रदान गरेको विभिन्न विधा मध्ये गायन क्षेत्रमा यस बर्षको

पहिलो पटक प्रधानसेनापति थापाको सम्पत्ति सार्वजनिक

२४ भदौ, काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । प्रधानसेनापति थापाले मंगलवार नेपाली सेनाको वेबसाइटमार्फत सार्वजनिक गर्नुभएको सम्पत्ति विवरणमा उहाँको काठमाडौँ महानगरपालिका–२६ लैनचौरमा

रामेछापका कैदी बन्दीको बयान अब भिडियो कन्फरेन्सबाटै हुने

राजन महतारा क्षेत्री २४ भदौ, रामेछाप । प्रविधिको प्रयोग गर्दै जिल्ला काराकार रामेछापले भिडियो कन्फरेन्सबाटै बयान लिन सकिने सेवा सञ्चालनमा ल्याउने भएको छ । कैदीबन्दीमाथि हुने सुरक्षा चुनौती र आर्थिक

मन्थली–लुक्ला नियमित उडानको लागि पहल भइरहेकाे छः मन्त्री ढुंगेल

२२ भदौ, काठमाडौं । तीन नम्बर प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले मन्थली विमानस्थलबाट लुक्ला नियमिति उडानको लागि पहल गरिरहेको बताएका छन् । उनले जिल्लालाई पर्यटकीय गन्तव्यको रुपमा