banner-1

१० बर्षदेखि अलपत्र रामेछाप–सिन्धुली जोडने खैरेनीघाट पुल निर्माण सुरु, तर काम सुस्त (भिडियाे सहित)

स्नेहा सिलवाल ६ मंसिर, रामेछाप । १० बर्षदेखि अलपत्र परेको रामेछाप–सिन्धुली जोडने सुनकोसीस्थित खैरेनीघाटको पक्की पुल निर्माणको काम सुरु भएको छ । तीन बर्षमा सम्पन्न हुनुपर्ने पुल दस बर्ष वितिसक्दा समेत

सरकारको ९ महिनाः प्रधानमन्त्रीले दिए मन्त्री र सचिवलाई कडा निर्देशन

काठमाडौँ, ५ मङ्सिर । सरकारले आर्थिक वर्ष २०७५÷०७६ को नीति तथा कार्यक्रमको पहिलो चौमासिक समीक्षा गरेको छ ।प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको बैठकको समीक्षापछि

तीन बर्षमा तीन लाख १५ हजार घर पुनःनिर्माण

काठमाडौँ, ४ मङ्सिर । भूकम्पबाट भत्किएकामध्ये तीन लाख १५ हजार ८९७ घर पुनःनिर्माण सम्पन्न भएको राष्ट्रिय पुननिर्माण प्राधिकरणले जनाएको छ । प्राधिकरणमा सोमबारसम्म प्राप्त तथ्याङ्कअनुसार आठ लाख १२ हजार १६१

तीन जिल्ला हेर्ने गरी रामेछापमा ६ वटा प्रदेश कार्यालय

३ कार्तिक, रामेछाप । रामेछापमा ३ नम्बर प्रदेश अन्तर्गत छ वटा कार्यालय रहने भएको छ । ३ नम्बर प्रदेश सरकारले प्रदेश अन्तर्गत कार्यालय स्थापना गर्ने काम अगाडि बढाएको छ ।प्रदेश

तीन जिल्लालाई हेर्ने गरी रामेछापमा खानेपानी डिभिजनको प्रदेश कार्यालय

३ मंसिर, रामेछाप । रामेछाप जिल्लामा खानेपानी डिभिजनको प्रदेश कार्यालय स्थापना हुने भएको छ । सरकारले तीन जिल्लालाई हेर्ने गरी रामेछापको सदरमुकाम मन्थलीमा प्रदेश कार्यालय सञ्चालनमा आउन लागेको हो ।

सरकारले लियो कडा निर्णयः नक्कली भूकम्पपीडितलाई रकम फिर्ता गर्न निर्देशन

काठमाडौँ, २ मङ्सिर । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले झूटो विवरण बुझाएर भूकम्पपीडित अनुदान लिनेलाई आगामी पुस १५ गतेभित्र सम्बधित कार्यालयमा रकम फिर्ता गर्न निर्देशन दिएको छ । झुटो विवरण पेश गरेर

रामेछापमा निर्वाचन क्षेत्र बजेट बाँडफाडः ८ स्थानीय तहमा ४ करोडका २० योजना छनोट (सूचिसहित)

स्नेहा सिलवाल  १ मंसिर, काठमाडौं । स्थानीय पूर्वाधार विकास साझेदार कार्यक्रम अन्तर्गत रामेछापको ८ वटा स्थानीय तहमा ४ करोडको २० योजना छनोट भएको छ । रामेछापका प्रतिनिधिसभा सांसद श्यामकुमार श्रेष्ठले

सुनापती गाउँपालिकामा पहिलो पटक सञ्चालनमा आयो बैंक

३० कार्तिक, रामेछाप । सुनापती गाउँपालिकामा पहिलो पटक बैक सञ्चालनमा आएको छ । सरकारले प्रत्येक स्थानीय तहमा बैंकको शाखा स्थापना गर्ने नीति अनुसार सुनापती गाउँपालिकाको केन्द्र हिलेदेवीमा बैंक सञ्चालनमा आएको

एक साताभित्र स्थानीय तह र वडा कमिटीलाई पूर्णता दिने नेकपा रामेछापको निर्णय

३० कार्तिक, रामेछाप । नेपाल कम्युनिष्ट पार्टी रामेछापले मंसिर पहिलो साता आठ वटै स्थानीय तह र ६४ वटाका वडा कमिटीलाई पूर्णता दिने निर्णय गरेको छ । पूर्व पदाधिकारीको बैठकले स्थानीय

रामेछापमा नेकपाका नेताहरुको जमघटः ८ वटै स्थानीय तहको नेता छानिदै

२८ कार्तिक, रामेछाप । पार्टी एकता भएको छ महिनापछि रामेछापमा नेपाल कम्युनिष्ट पार्टीका नेताहरु स्थानीय तहको कमिटीको एकीकरण प्रक्रियालाई पूर्णता दिन जुटेका छन् । प्रदेश कमिटीको निर्देशन अनुसार दुवै पार्टीका