banner-1

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल २२ घण्टा खुल्ने

१६ भदौ, काठमाडौं । त्रि भुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि दैनिक २२ घण्टा सञ्चालनमा आएको छ । विमानस्थलको आन्तरिक टर्मिनल आजदेखि बिहान ५ बजे नै खुला गरेसँगै दैनिक २२ घण्टा सञ्चालनमा

१८ बुँदे घोषणापत्र जारी गर्दै बिम्स्टेक शिखर सम्मेलन सम्पन्न

१५ भदौ, काठमाडौं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलनले १८ बुँदे काठमाडौँ घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । गरिबी घटाउने

जनतालाई गरीबीको जालोबाट मुक्त गर्नुपर्छः प्रम ओली

१४ भदौ, काठमाडौं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्गठनलाई दक्षिणपूर्व र दक्षिण एशियालाई जोड्ने सेतु बनाउनुपर्ने बताएका

हिंसा रोक्न सरकार कडा रुपमा प्रस्तुत हुन्छः गृहमन्त्री वादल

१३ भदौ, काठमाडौं ।  गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले समाजमा हुने सबै प्रकारका हिंसा रोक्न सरकार प्रतिवद्ध भएको बताउनुभएको छ । उहाँले पछिल्लो समय आएका महिला हिंसा र बलात्कारका घटनाका समाचारमा

उमाकुण्ड गाउँपालिकामा १५ घरपरिवारलाई सुरक्षित स्थानमा सारियो

भदौ १२, रामेछाप । उमाँकुण्ड गाउँपालिकाभित्र पहिरोको जोखिममा परेका पन्ध्र घरपरिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । गाउँपालिकाको पहलमा पहिरोको जोखिममा रहेका घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको हो । उमाकुण्ड गाउँपालिकाको

एक बर्षभित्र मन्थली नगरपालिकाको सबै क्षेत्रमा बिजुली बल्ने

१२ भदौ, रामेछाप । रामेछापको मन्थली नगरपालिकाभित्र आगामी एक बर्षभित्र विद्युतीकरण हुन नसकेको क्षेत्रमा विद्युतीकरण हुने भएको छ । नगरपालिकाले एक बर्षभित्र सबै क्षेत्रमा विद्युतीकरण गर्ने र काठको पोल विस्थापित

रामेछापमा पैतीस सय काठको पोल फेरिदै

१० भदौ, रामेछाप । रामेछाप जिल्लाभर काठको पोल विस्तापित गर्ने कार्यक्रमले तीब्रता पाएको छ । नेपाल विद्युत प्राधिकरणले विद्युतीकरण गर्ने क्रममा गाडेको काठको पोल विस्तापित गरेर स्टिलको पोल गाडने कामलाई

रामेछापको छतिवनेमा बाटो बनाउन गएको डोजर पल्टियो (फोटोफिचर)

९ भदौ, रामेछाप । रामेछाप जिल्लाको लिखु तामाकोसी गाउँपालिका–६स्थित खिम्ती खोलाको छतिवनेमा सडक निर्माण गर्न गएको स्काभेटर (डोजर) पल्टिएको छ । अविरल बर्षासँगै गत बर्ष पहिरो आएको स्थानमा खोलाले सडक अवरुद्ध

दोरम्बा स्वास्थ्य चौकीलाई सफलताः अब १५ शैयाको अस्पताल बन्ने

नारायण श्रेष्ठ ९ भदौ, रामेछाप । दोरम्बा गाउँपालिका–२ दोरम्बामा रहेको स्वास्थ्य चौकीले आफ्नै नाममा जग्गा प्राप्त गर्न सफल भएको छ । लामो समयदेखि आफ्नो नाममा जग्गा ल्याउन स्वास्थ्य चौकीले गरेको

रामेछापको हिमगंगामा पानी किनेर खाने बाँध्यता हटयो

राजन महतारा क्षेत्री ८ भदौ, रामेछाप । बिहान उठने वित्तिकै रामेछाप नगरपालिका–४ हिमगंगाका स्थानीयलाई पानीको जोहो गर्ने चिन्ताले सताउदै आएको थियो । तर सरकारले लिफ्ट सिस्टम मार्फत गाउँपामा पानी पुर्याएपछि