
१२ वैशाख, रामेछाप । सुनापति गाउँपालिकामा अध्यक्षका लागि नेकपा माओवादीबाट ठूलो कान्छा तामाङले उम्मेदवारी दर्ता गरएका छन् । माओवादीले उपाध्यक्षमा भने पुनः गीता विष्टलाई नै दोहोर्याएर टिकट दिएको छ ।

१२ वैशाख, रामेछाप । दुई दिन अघि एमाले छोडेर नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका खाँडादेवी गाउँपालिकाका अध्यक्ष पुनः एमालेमै फर्किएपछि एमालेका नेताहरुको बीचमा खुसीयाली देखिएको छ । साँझ सिन्धुलीको मुलकोटस्थित

१२ वैशाख, रामेछाप । नेकपा एमालेबाट परित्याग गरेर नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका खाँडादेवी गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर तामाङ पुनः एमालेमै फर्किएका छन् । पार्टीबाट टिकट नपाउने निश्चित भएपछि तामाङ

१२ वैशाख, रामेछाप । मन्थली नगरपालिकामा नेकपा एमालेका उम्मेदवारले स्थानीय निर्वाचनका लागि मनोनयन दर्ता गराएका छन् । आज मन्थलीको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा एमालेबाट नगरपालिकाको नगर प्रमुखमाको टिकट पाएका लब

१२ वैशाख, रामेछाप । नेपाली कांग्रेस रामेछापले जिल्लाको आठ वटै स्थानीय तहको उम्मेदवारहरु टुंगो लगाएको छ । आइतवार राती कांग्रेसले जिल्लाको आठ वटै स्थानीय तहमा पार्टीबाट नगरपालिका र गाउँपालिकाका प्रमुख÷उपप्रमुखको

११ वैशाख, रामेछाप । नेकपा माओवादी केन्द्रले दोरम्बा शैलुङ गाउँपालिकाको अध्यक्षमा मैन कुमार मोक्तानलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । दोरम्बा शैलुङ गाउँ कमिटीको बैठकले मोक्तानलाई उम्मेदवार बनाउने निर्णय गरेको

११ वैशाख, रामेछाप । नेकपा एमालेले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि पार्टीबाट तर्फबाट आठ वटै स्थानीय तहको प्रमुख÷उपप्रमुखको उम्मेदवारी टुंगो लगाएको छ । एमालेले सर्वसम्मत रुपमा उम्मेदवारी

१० वैशाख, रामेछाप । नेकपा एमालेबाट निर्वाचित खाँडादेवी गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर तामाङ एमाले परित्याग गरेर एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । एमालेले पुनः पालिकाको अध्यक्षमा टिकट नदिने निश्चित भएसपछि
१० वैशाख, रामेछाप । उम्मेदवारी दर्ताको मिति दुई दिन मात्र बाँकी रहदा समेत रामेछापमा सत्ता गठबन्धनबीच चुनावी तालमेलका लागि सिट बाँडफाँडमा सहमति जुटन सकेको छैन् । नेपाली कांग्रेस र माओवादीको

९ वैशाख, रामेछाप । नेकपा एमालेले मन्थली नगरपालिकाको नगर प्रमुखमा लव श्रेष्ठलाई सर्वसम्मत रुपमा चयन गरेको छ । आज बसेको मन्थली नगर कमिटीको बैठकले श्रेष्ठलाई सर्वसम्मत उम्मेदवार चयन गरेको हो