banner-2

सुनापती गाउँपालिकामा एकसाथ एम्बुलेन्स र शववहान, सांसद श्रेष्ठले पूरा गरे बाचा

१४ फागुन, रामेछाप । रामेछापका प्रतिनिधिसभा सांसद श्याम कुमार श्रेष्ठले निर्वाचनमा गरेको प्रतिबद्धता पूरा गरेका छन् । सुनापती गाउँपालिकाको लागि एम्बुलेन्स र शवबहान उपलब्धि गराउने निर्वाचनमा गरेको प्रतिबद्धता अनुसार २५

तीन बर्षको अवधिमा रामेछापले विकासमा फड्को मारेको छः मन्त्री ढुंगेल

१३ फागुन, रामेछाप । बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले तीन बर्षको अवधिमा रामेछाप जिल्लाले विकासमा फड्को मारेको बताएका छन् । उनले रामेछापको सदरमुकाम मन्थलीदेखि स्थानीय तहकाे 

अध्यक्ष पोखरेल र मन्त्री ढुंगेल फागुन १५ गते दोरम्बा गाउँपालिका आउने

१३ फागुन, रामेछाप । नेकपा ओली समुह बागमती प्रदेश कमिटीका अध्यक्ष आनन्द पोखरेल र केन्द्रीय सदस्य एवं बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेल दोरम्बा गाउँपालिका आउने भएका छन्

नेकपा ओली समुह सुनापति गाउँ कमिटीले आयोजना गरेको कार्यक्रम स्थगित

१२ फागुन, रामेछाप । नेकपा ओली समुह सुनापती गाउँ कमिटीले फागुन १४ गतेको लागि आयोजना गरेको गाउँ सभाको कार्यक्रम स्थगित भएको छ । सर्वोच्च अदालतले संसद पुर्नस्थापना गरेसँगै राष्ट्रिय राजनीति

देउवालाई प्रधानमन्त्री बन्न प्रचण्ड–नेपालको प्रस्ताव

१२ फागुन, काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनलाई बदर गरेलगत्तै नयाँ सरकार गठनको गृहकार्य सुरु भएको छ । नयाँ सरकार गठनको लागि नेतहरुबीच संवाद अगाडि बढेको छ । बुधबार नेकपा

प्रधानमन्त्री ओलीले तत्काल राजिनामा दिनुपर्छः प्रचण्ड (भिडियोसहित)

११ फागुन, काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री केपी शर्मालाई पदबाट राजीनामा दिन सुझाव दिएका छन् । प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयलाई सर्वोच्च अदालतले बदर गरेसँगै प्रचण्डले

संसद पुर्नस्थापना गर्ने फैसलासँगै रामेछापमा प्रचण्ड–नेपाल समुहकाे खुसीयाली (फोटो भिडियो)

११ फागुन, रामेछाप । सर्वोच्च अदालतले विघटित प्रतिनिधिसभा पुर्नस्थापना गर्ने फैसला गरेसँगै रामेछापमा खुसीयालीमा दिप प्रज्वलन गरिएको छ । नेकपा प्रचण्ड–नेपाल समुहले रामेछापका सदरमुकाम मन्थलीसहित विभिन्न स्थानीय तहमा खुसीयाली मनाउदै

संसद पुर्नस्थापनाः १३ दिनभित्रै संसद बैठक बोलाउन आदेश

११ फागुन, काठमाडौं । सर्वोच्च अदालतले संसद पुनर्स्थापना गर्ने गरी आदेश दिएको छ । मंगलबार गरिएको आदेशमा १३ दिनभित्रै संसद बैठक बोलाउन पनि भनिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु

अब हामो नेतृत्वमा सरकार बन्छः नेता श्रेष्ठ

११ फागुन, रामेछाप । नेकपा प्रचण्ड–नेपाल समुहका नेता एवं तत्कालिन संविधानसभाका सदस्य नारानारायण पार्टीभित्र अल्मतमा परेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेको बताए । संविधानमा कहीँकतै पनि विघटन गर्ने

सबैले आ–आफ्नो जिम्मेवारी पूरा गरे देश सुन्दर बन्छः कुलमान घिसिङ

१० फागुन, रामेछाप । नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले सबैले आ–आफ्नो जिम्मेवारी पूरा गरे देश सुन्दर बन्ने बताएका छन् । उनले सबैले आफ्नो दायित्व र जिम्मेवारी पूरा गरेको