banner-2

नेकपा रामेछापका केन्द्रीय सदस्य चौलागाई ओली समुहमा

पुुस, काठमाडौं । नेकपाका केन्द्रीय सदस्य एवं पूर्व मन्त्री कमल चौलागाई अध्यक्ष केपी शर्मा ओली समुहमा लागेका छन् । मंगलवार वालुवाटारमा भएको भेलामा चौलागाई ओली समुहमा खुलेका छन् । गत

रामेछापबाट कंडेल र कार्की नेकपाका केन्द्रीय सदस्य चयन

७ पुस, काठमाडौं । नेकपा रामेछापबाट दुई जना केन्द्रीय महाधिवेशन आयोजक समितिमा चयन भएका छन् । नेकपाका अध्यक्ष केपी शर्मा ओली समुहको आज बसेको केन्द्रीय समितिको बैठकबाट नेकपाका प्रदेश कमिटीका

नेकपा रामेछापले भन्यो–संसद विघटन संविधान र जनमत विपरीत (विज्ञप्तीसहित)

७ पुस, रामेछाप । संसद विघटन भएसँगै सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी औपचारिक फुटको दिशामा रहेको छ । दुवै पक्षले समानान्तर भेला चलिरहेको छ । आज बिहान मात्र प्रधानमन्त्री एवं

संसद ब्युताउन प्रचण्ड-नेपालले थाले कानुनविदसँग छलफल

६ पुस, काठमाडौं । सरकारको सफारिसमा राष्ट्रपति विद्या भण्डारीले संसद विघटन गरेर आम निर्वाचनको घोषणा गरेसँग देशभित्र नयाँ राजनीतिक तरंग पैदा भएको छ । संसद विघटन गर्न नमिल्ने कानुनविदहरुले तर्क

ओलीको कदमले पार्टी एकता भत्काउन सक्दैनः प्रचण्ड (विज्ञप्तीसहित)

६ पुस, काठमाडौं । नेकपा कार्यकारी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको पार्टी विरोधी गतिविधिले पार्टी एकतालाई भत्काउन नसक्ने स्पष्ट पारेका छन् । उनले एकतालाई कमजोर पार्ने सबै प्रकारका प्रवृत्ति

संसद विघटन भएपछि सात मन्त्रीद्धारा सामुहिक राजिनामा

५ पुस, काठमाडौं । संसद विघटन गर्ने प्रधानमन्त्रीको कदमप्रति असहमति जनाउँदै प्रधानमन्त्री केपी ओली नेतृत्वको मन्त्रिपरिषद्का ७ जना मन्त्रीले सामूहिक राजीनामा दिएका छन् । राजीनामा दिनेमा पूर्वमाओवादी निकट र पूर्वएमाले

संसद विघटनको प्रस्ताव बोकेर प्रधानमन्त्री ओली शीतलनिवासमा

५ पुस,काठमाडौं । प्रधानमन्त्री ओली शीतल निवासस पुगेका छन् । मनित्रपरिषद बैठकमा संसद विघटनको प्रस्ताव पारित गरेर ओली राष्ट्पति भेट्न शीतलनिवास पुगेका हुन् । ओलीले संसद विघटन गर्दैछन् भन्ने थाहा

नक्सा रोक्न पुस्तौ–पुस्तालाई पुग्ने प्रस्ताव आएकाे थियाे, तर मैले प्रतिवाद गरेः मन्त्री अर्याल

पुस ४,काठमाडौं । भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले महिलाहरुमा क्षमता नै हुदैन भन्नेहरुलाई व्यवहारबाट कार्यान्वयन गरेर देखाउनुपर्ने बताउनुभएको छ । काठमाडौंमा क्रियाशिल तथा अग्रज पत्रकार महिलाहरुको

सैलुङमा सीमा विवादः आधा भू–भाग रामेछापको भएको निष्कर्ष

४ मंसिर, रामेछाप । रामेछाप र दोलखाको संगमस्थल पर्यटकीय क्षेत्र सैलुङ क्षेत्रलाई साझा थलोको रुपमा विकास गरेर अगाडि बढने निष्कर्ष रामेछापका जनप्रतिनिधिहरुले निकालेका छन् । दुई जिल्लाको संगमस्थल सैलुङको सबै

रामेछापका प्रजिअ शर्माको सरुवा

३ पुस, रामेछाप । रामेछापका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको सरुवा भएको छ । गृह मन्त्रालयले १२ जना प्रजिअको सरुवा गरेसँगै रामेछापका प्रजिअ शर्माको पनि सुरुवा भएको हो । गत