banner-2

मन्थली–लुक्ला उडान पुनः सुचारु मन्थलीका होटल खचाखच

२० असोज, रामेछाप । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विमानको चाप बढेसँगै रामेछापको मन्थली विमानस्थलबाट लुक्ला उडान पुनः सुरु भएको छ । यस अघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मर्मत गर्ने क्रममा तीन महिना

रामेछापकाे धोवीमा टाटासुमो दुर्घटना

१९ असोज, रामेछाप । रामेछापको लिखु तामाकोसी गाउँपालिकाकाे धाेवी डाँडा नजिकै टाटासुमो दुर्घटना भएको छ । ना १ ज ५५६५ नम्बरको टाटासुमो दुर्घटना भएको हो । दुर्घटनामा परी कुनै पनि

पूर्व सभामुख महरा विरुद्ध शाहीले दिइन उजुरी, प्रहरीले महरालाई भोली पक्राउ गर्दै

१८ असोज, काठमाडौं । पूर्व सभामुख कृष्ण बहादुर महराले यौन दुव्र्यवहार भन्दै पीडित रोशनी शाहीले प्रहरी समक्ष किटानी जाहेरी दिएकी छिन् । यसअघि महरालाई बुवा समान व्यक्ति भएको बताउँदै मिडियामार्फत

रामेछापमा प्रहरीको सक्रियताः सार्वजनिक सवारीमाथि कडाइपूर्वक चेकजाँच (फोटोफिचर)

१६ असोज, रामेछाप । रामेछाप भित्र्ने सवारी साधनमाथि प्रहरीले चेकजाँच कडाई गरेको छ । जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरीको संयुक्त टोलीले सवारी साधनको चेकजाँग गरेर यात्रुहरुको गुनासो सुन्ने

रामेछापका १३ वटा विद्यालय पुननिर्माण गर्न त्रिपक्षीय समझदारी

अजोस १५, काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, नेपालस्थित नर्वेजियन राजदूतावास तथा युनाइटेड नेसन्स अफिस फर प्रोजेक्ट सर्भिसेस (युनओपिएस) बीच २४ वटा विद्यालय पुनर्निर्माणका लागि समझदारी भएको छ । नर्वे सरकारको

सभाभुख महराले दिए पदबाट राजिनामा

१४ असोज, काठमाडौं । यौन दुर्व्यवहारको आरोप लागेका सभामुख कृष्णबहादुर महराले राजीनामा दिएका छन् । उनले उपसभामुखसमक्ष राजीनामा पत्र बुझाएका हुन् । आफूमाथि लागेको आरोपबारे सत्यतथ्य छानविनका लागि अनुसन्धानमा सहज

सभामुखमाथि गम्भीर आरोपः आरोप झुट्टो भएको सचिवालयको दावी (विज्ञप्तीसहित)

१३ असोज, काठमाडौं । संघीय संसदका सभामुख कृष्णबहादुर महरामाथि महिलालाई दुरव्यवहार गरेको गम्भीर आरोप लागेको छ । संसद सचिवालयमा कार्यरत एक महिलाले सभामुख महराले आफूमाथि दुव्यवहार गरेको घटना सार्वजनिक गरेकी

रामेछापभित्र कुन स्थानीय तहमा पुग्न कति भाडा ? (सूचिसहित)

१२ असोज, रामेछाप । रामेछापभित्र सञ्चालन हुने सवारी साधनको लागि तोकिएको भाडा दरको बारेमा जिल्ला प्रशासन कार्यालय रामेछापले नागरिकहरुलाई जानकारी गराएको छ । सदरमुकाम मन्थलीलाई केन्द्र विन्दु बनाएर रामेछाप जिल्लाको

सुनापती गाउँपालिकाका लेखापाल बम बहादुर बिकले चढे मनास्लु हिमाल

११ असोज, काठमाडौं । सुनापती गाउँपालिकाका लेखापाल बम बहादुर बिकले मनास्लु हिमाल सफलतापूर्वक आरोहण गरेका छन् । बिकले हिमालय पर्वत श्रेणी अन्तर्गत गोरखा जिल्लामा रहेको ८ हजार १ सय ६३

सगरमाथा आरोही रामेछापका पाण्डेले फेरि चढे हिमाल

११ असोज, काठमाडौं । सगरमाथा आरोही रामेछापका प्रकाशराज पाण्डेले पुनः हिमाल आरोहण गरेको छन् । पाण्डेले मनास्लु हिमाल आरोहण गरेका हुन् । हिमालय पर्वत श्रेणी अन्तर्गत गोरखा जिल्लामा रहेको ८