
७ माघ, रामेछाप । रामेछापको गोकुलगंगा गाउँपालका–४ बेतालीमा करेन्ट लागेर धन बहादुर सुनुवारको गम्भीर घाइते भएका छन् । लाइनको काम गर्ने क्रममा प्राविधिक त्रुटीको कारण सुनुवारलाई करेन्ट लागेको हो ।

रामचन्द्र वि.क. ७ माघ, रामेछाप । रामेछापका उद्योगीहरुले उद्योग प्रवद्र्धनको लागि सरकारले चासो नदिएको गुनासो गरेका छन् । साना उद्योगबाट समृद्ध जिल्ला बनाउन सकिनेतर्फ सकारले कुनै चासो नदेखाएको कारण उद्योग

५ माघ, रामेछाप । नेपाली कांग्रेसका नेता एवं निर्माण व्यवसायी पूर्णबहादुर तामाङ (कान्छाराम)को अडानको कारण लखनपुरका स्थानीयले दिएको पैसा समेत अस्वीकार गरेका छन् । एम्बुलेन्स खरिद गर्नको लागि पैसा दिएका

५ माघ, रामेछाप । रामेछापको दोरम्बा गाउँपालिका–६ लखनपुर जन्मिएर वैदेशिक रोजगारीको शिलसिलामा विभिन्न मूलुकमा रहेका युवाहरुबाट प्राप्त आर्थिक सहयोगमा गाउँपालिकाको वडा नम्बर ६ लखनपुरको रिष्ठेमा पहिलो पटक एम्बुलेन्स प्राप्त गरेको

४ माघ, रामेछाप । प्रदेश ३ का सामाजिक विकास मन्त्री युवराज दुलालले बेथानको स्वास्थ्य चौकीलाई अस्पताल सरह सुविधा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । उहाँले स्वास्थ्य सेवालाई प्रदेश सरकारले

रामचन्द्र बि.क. ३ माघ, रामेछाप । खाँडादेवी गाउँपालिकाभित्र छ महिनाको अवधिमा चालिस प्रतिशत पूँजीगत खर्च भएको छ । गाउँपालिकाले आगामी तीन महिनाभित्र सबै पूँजीगत खर्च भइसक्ने बताएको हो । खाँडादेबी

राजन महतारा क्षेत्री ३ माघ, रामेछाप । रामेछाप जिल्लामा शव वाहन नहुँदा समस्या भएको भन्दै स्थानीयले गुनासो गरेका छन् । जिल्ला अस्पतालमा समेत शव वाहन नहुँदा अस्पतालमा मृत्यु भएका आफन्तलाई

रामचन्द्र वि.क. २ माघ, रामेछाप । रामेछापका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद शर्माले विनाशकारी भुकम्पबाट पाठ सिक्दै थप सचेत हुनुपर्ने बताउनुभएको छ । उहाँले भुकम्पबाट सुरक्षित बनाउनको लागि विद्यार्थीको महत्वपूर्ण

राजन महतारा क्षेत्री २ माघ, रामेछाप । विनाशकारी भुकम्पको कारण भत्किएको रामेछापका अधिकाशं विद्यालय भवनहरु धमाधम निर्माण भइरहेका छन् । चिटिक्क परेका पक्की भवन निर्माण भएपछि धेरै ठाउँमा खुसीयाली पनि

३० पुस, रामेछाप । रामेछापका प्रतिनिधिसभा सांसद श्याम कुमार श्रेष्ठले नेकपा नेतृत्वको सरकारले नै रामेछापलाई समृद्ध बनाउने बताउनुभएको छ । उहाँले सरकारले अगाडि सारेको नीति तथा कार्यक्रम कार्यान्वयनको चरणमा रहेको