banner-2

आज बेथान वीरता दिवसः २२ बर्षपछि बन्यो तीन शहीद ‘तिफदी’को शालिक

१९ पुस, रामेछाप । जनयुद्धको समयमा तत्कालिन नेकपा माओवादीले सफल फौजी आक्रमण गरेको बेथान प्रहरी चौकी कब्जा गरेको २२ बर्ष पुगेको छ । २०५३ साल पुस १९ गते अर्थात आजकै

खिम्ती–२ जलविद्युत आयोजनामा रामेछाप र दोलखाका बासिन्दालाई प्राथमिकता

१६ पुस, काठमाडौं ।  रामेछाप र दोलखाको सीमा खिम्ती खोलामा निर्माण हुन लागेको ४८.८ मेगावाटको खिम्ती–२ जलविद्युत आयोजनाको काम आगामी फागुनबाट सुरु हुने भएको छ । पिपुल्स इनर्जी लिमिटेडले निर्माण

प्रचण्डलाई रामेछापको सुन्तलाको माला, अब सु्न्तला पकेट क्षेत्र घाेषणा होला ?

१४ पुस, काभ्रे । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई रामेछापको सुन्तलाको मालाले स्वागत गरिएको छ । रामेछाप जिल्लाको सुन्ताल फल्ने क्षेत्रलाई पकेट क्षेत्रको रुपमा घोषणा गर्न माग गर्दै

रामेछापकाे उच्च क्षेत्रमा हिमपात (फोटोफिचर)

१३ पुस, रामेछाप । चिसा बढेसँगै रामेछापको उच्च हिमाली क्षेत्रमा हिमपात भएको छ । हिमपातको कारण रामेछापको उमाकुण्ड, गोकुलगंगा र दोरम्बा गाउँपालिकाको उच्च क्षेत्रको जनजीवन कष्टकर भएको छ । शुक्रवार

पुननिर्माण प्राधिकरण र रामेछापका आठ स्थानीय तहबीच १० बुँदे समझदारी हुँदै (पूर्णपाठसहित)

रामचन्द्र बि.क. १२ पुस, रामेछाप । रामेछाप जिल्लाभित्र पुननिर्माणको कामलाई थप प्रभावकारी बनाउन राष्ट्रिय पुननिर्माण प्राधिकरण र आठ स्थानीय तहबीच १० बुँदे समझदारीपत्र तयार भएको छ । पुननिर्माणको कार्यमा सहयोग

नेपाल–भारत इनर्जी बैकिङमा नेपाललाई ठूलो सफलताः कुलमान घिसिङ

१२ पुस, काठमाडौं । नेपाल र भारतबीच विद्युत ट्रेडरमार्फत इनर्जी बैकिङ गर्ने सहमति भएको छ । भारतको राजधानी नयाँ दिल्लीमा सम्पन्न विद्युत आदानप्रदान समिति (पावर एक्सेन्स कमिटी–पिइसी) को १३ औं

रामेछाप चेली रस्मिता श्रेष्ठले जितिन एसिया कपमा दोहोरो स्वर्णपदक

स्नेहा सिलवाल  १० पुस, रामेछाप । रामेछापकी चेली रस्मिता श्रेष्ठले भारतमा भएकाे एसिया कपमा स्वणपदक जित हासिल गरेकी छिन् । रामेछाप खाँडादेवी गाउँपालिका–३ भीरपानी श्रेष्ठले भारतमा भएकाे एसिया कपमा ५५

रामेछापको ६ वटै गाउँपालिकाकाे केन्द्रमा बैंकको शाखा सञ्चालन 

स्नेहा सिलवाल ९ पुस, रामेछाप । रामेछापको छ वटा गाउँपालिकाको केन्द्रमा बैंकको शाखा स्थापना भएको छ । सरकारले हरेक स्थानीय तहका एक बैंक स्थापना गर्ने निर्णय अनुसार रामेछापको छ वटा

रामेछाप छिर्यो ट्रिपर आतङक

रामचन्द्र वि.क. ८ पुस, रामेछाप । रामेछापमा ट्रिपर आतङक बढेको छ । आइतवार फेरि एक जनालेको ट्रिपरले ज्यान लिएको छ । रामेछाप लिखु तामाकोसी–४ विजुलीकोट कल्लेरीमा ट्रिपरको ठक्करबाट एक पैदलयात्री

खाँडादेवी गाउँपालिकाभित्र विवाद छैनः वडा अध्यक्ष तामाङ

८ पुस, रामेछाप । खाँडादेवी गाउँपालिका–७ खाँडादेवीका वडा अध्यक्ष असल सिंह तामाङले गाउँपालिकाका अध्यक्ष र वडा अध्यक्षहरुको बीचमा विवाद नरहेको बताउनुभएको छ । उहाँले गाउँपालिकाका र वडा अध्यक्षहरुको बीचमा विवाद