
काठमाडौँ, २६ भदौ । प्रदेश नं ३ ले र एक अर्ब १३ करोड लागतमा विभिन्न दश जिल्लामा ६१ वटा आधुनिक प्रहरी चौकी भवन निर्माण गर्ने भएको छ । सङ्घीय प्रहरी

काठमाडौँ, २५ भदौ । नवनियुक्त प्रधानन्यायाधीशमा ओमप्रकाश मिश्रले २८औँ प्रधानन्यायाधीशका रुपमा पदबहाली गर्नुभएको छ । शीतलनिवासस्थित राष्ट्रपति कार्यालयमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिएलगत्तै सर्वोच्च

२४ भदौ, काठमाडौं । नुवाकोटमा शनिबार भएको अल्टिच्युड एयरलाइन्सको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएकाको शव आज बिहान विदुर ल्याइएको छ । दुर्गम स्थानमा भएका कारण शव ल्याउन कठिनाइ भएको र रातभरि

२३ भदौ, नुवाकोट । गोरखाबाट काठमाडौं आउने क्रममा सम्पर्कविहीन भएको अल्टिच्युड एयरको हेलिकोप्टर नुवाकोटमा दुर्घटना भएको पुष्टि भएको छ । हेलिकोप्टरका पाइटलसहित ६ जनाको मृत्यु भएको छ भने एक जना

काठमाडौं २३ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारका मन्त्रीहरुले राम्रो काम गरिरहेको बताउनुभएको छ । जिल्ला समन्वय समिती महासंघ नेपालको प्रथम राष्ट्रिय सम्मेलनको उद्ध्घाटन गर्दै प्रधानमन्त्री ओलीले सो

२२ भदौ, रामेछाप । लिखु तामाकोसी गाउँपालिकाको केन्द्र धोवीमा भुकम्पपछि नमूना विद्यालय निर्माण भएको छ । वीस महिनाको अवधिमा निर्माण भएको अत्याधुनिक र सुविधा सम्पन्न नवनिर्मित झट्टेश्वर मावि विद्यालयलाई हस्तान्तरण

काठमाडौँ, २१ भदौ । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले मालपोत तथा नापी कार्यालयमा जग्गासम्बन्धी काम गर्न सरल भाषाको फारम लागू गर्न थालिएको बताउनुभएको छ । उहाँले झन्झटिला

२० भदौ, काठमाडौं । सरकारले उत्कृष्ट सेवा गरेबापत नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सम्मान गरेको छ । नेपाली जनताको हितमा पुर्याएको योगदानको कदर घिसिङलाई ‘सुप्रबल जनसेवा श्री’ मान

१७ भदाै, काठमाडाैं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सूचना प्रविधि विभागसँगको सहकार्यमा स्थानीय तहलाई निःशुल्क रुपमा मोबाइल एप्स उपलब्ध गराउने भएको छ । स्थानीय तहका सम्पूर्ण सूचना तथा

१७ भदौ, काठमाडौं । सर्वोच्च अदातले विदेशमा बस्ने सबै नागरिकलाई आउँदो निर्वाचनदेखि सहज र सरल रुपमा मतदानमा सहभागी हुने व्यवस्था मिलाउन सरकारका नाममा निर्देशनात्मक आदेश जारी गरेको छ । सपना