banner-2

रामेछापमा पहिलो बालुवा प्रशोधन उद्योग सञ्चालनमा (फोटोफिचर)

२५ वैशाख, रामेछाप । रामेछाप जिल्लामा नै पहिलो पटक बालुवा प्रशोधन उद्योग सञ्चालनमा आएको छ । रामेछाप जिल्लको खाँडादेवी गाउँपालिका–१ राकाथुपस्थित कोथबेमा सुनकोसी खाँडादेवी वालुवा प्रशोधन उद्योग सञ्चालनमा आएको हो

महिलाको सक्रियतामा भिरकोटमा बन्यो गाउँघर क्लिनिक

२२ वैशाख, रामेछाप । सुनापति गाउँपालिका–५ खनियापानीस्थित भिरकोटमा स्थानीय महिलाको सक्रियतामा गाउँघर क्लिनिक सञ्चालनमा आएको छ । प्राथमिक उपचारको लागि पनि घण्टौ घाउने पर्ने समस्या हटाउदै महिलाको सक्रियतामा भिरकोटमा दुई

रामेछापको सदरमुकामदेखि गाउँपालिकाको केन्द्रसम्मको सडक पिच हुने

२० वैशाख, रामेछाप । रामेछापको सदरमुकाम मन्थलीदेखि प्रत्येक गाउँपालिकाको केन्द्रसम्मको सडक कालोपत्रे हुने भएको छ । जिल्लामा हाल सदरमुकाम समेत रहेको मन्थली नगरपालिका र रामेछाप नगरपालिकाको कार्यालयसम्म मात्र सडक कालोपत्रे

समाज परिवर्तन गर्ने जनप्रतिनिधिको अठोटःफेरिदै दोरम्बा गाउँपालिका

१६ वैशाख, रामेछाप सामाजिक विकृतिको रुपमा रहेको जाँड रक्सी र जुवा तासले गाउँगाउँमा गलत संस्कारको विकास हुँदै गएको छ । गाउँघरमा रहेका युवाहरु पनि जाड रक्सी र जुवा तासको कुलतमा

रामेछापमा ६२ करोडमा बन्यो पाँच वटा विद्यालय

१२ वैशाख, रामेछाप । रामेछापमा भुकम्पको कारण क्षतिग्रस्त विद्यालयहरुको पुननिर्माणको कामले गति लिएको छ । तीन बर्ष अघि रामेछापमा भत्किएका मध्ये पाँच वटा विद्यालयको पुनिर्माण कार्य सम्पन्न भएको छ ।

‘सुशासन कायम गर्न जनप्रतिनिधिको भूमिका महत्वपूर्ण’

९ वैशाख, ललितपुर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार नियन्त्रण गरेर सुशासन कायम गर्न जनप्रतिनिधिको महत्वपूर्ण भूमिका हुने बताएको छ । आयोग र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आइतवार

तीन बर्षमा रामेछापमा बन्यो १२ हजार घर

४ वैशाक, रामेछाप । भुकम्पको तीन बर्षको अवधिमा रामेछापमा १२ हजार पाँच सय निजी आवास निर्माण भएको छ । पानी, काठ निर्माणकर्मी, निर्माण सामाग्रीको अभावको कारण भुकम्पपछि पुननिर्माणको कामले अपेक्षाकृत

रामेछापमा जिल्लाभर भोलीबाट मतदाता नामावली संकलन हुँदै

१ वैशाख, रामेछाप । रामेछापमा वैशाक २ गतेबाट जिल्लाको ८ वटै स्थानीय तहमा मतदाता नामावली संकलन कार्यक्रम सुरु हुने भएको छ । निर्वाचन आयोगले चैत २८ गते गरेको निर्णय अनुसार

मैले घुस मागेको छैन, ममाथि झुट्टा आरोप लगाइएको होः वन अधिकृत ठाकुर

२७ चैत्र, रामेछाप । जिल्ला वन अधिकृत रामविचारी ठाकुरले आफूले घुस नमागेको बताएका छन् । उनले विना आधार आफूलाई कार्यकक्षमा थुन्ने कार्य भएको बताएका हुन् । उनले रामेछाप न्युजसँग भने,‘ममाथि

रामेछापको शैक्षिक सुधार गर्ने कार्यमा दृढतापूर्वक लाग्छुःसांसद श्रेष्ठ

१७ चैत्र, रामेछाप । रामेछापका प्रतिनिधिसभा सांसद श्यामकुमार श्रेष्ठले रामेछाप जिल्लाको शैक्षिक क्षेत्रको सुधार गर्ने कार्यमा आफू प्रतिबद्ध भएर लाग्ने बताएका छन् । हाल विद्ययमान शैक्षिक प्रणालीमा सुधार गर्नुपर्ने आवश्यकता