banner-2

‘तीनलालको जिल्ला रामेछापमा कम्युनिष्ट म्युजियम’

२५ कात्तिक, काठमाडौं । तीनलालको भूमि रामेछापमा नमूना पार्क र म्युजियम बन्ने भएको छ । आगामी निर्वाचनपछि बाम गठबन्धनले तीनलालको भूमि रामेछापमा कम्युनिष्टहरु गन्तव्यस्थलको रुपमा विकास गर्ने बताएका छन् ।

रामेछापमा बाम गठबन्धनले तुई तिहाई बहुमत ल्याउछः श्रेष्ठ

२३ कात्तिक, रामेछाप । रामेछापको प्रतिनिधिसभाका निर्वाचनको लागि गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य श्याम कुमार श्रेष्ठले रामेछापमा बाम गठबन्धनले दुई तिहाई बहुमत ल्याउने बताएका छन् । उनले

सिन्धुलीगढीमा अंग्रेजलाई हराएको २५० औं विजयोत्सव भब्य रुपमा मनाइने

२२ कात्तिक, काठमाडौं । ऐतिहासिक सिन्धुलीगढीमा तत्कालीन ब्रिटिस कम्पनीको सेनालाई पराजित गरेको दिनको सम्झनामा सिन्धुलीगढीमा यही कात्तिक २४ गते मनाइने विजयोत्सवको तयारी पूरा भएको छ । समृद्ध सिन्धुली अभियानले कमलामाई

को हुन रामेछाप एमालेबाट प्रदेशसभाको समानुपातिक उम्मेदवार श्रेष्ठ ?

नेकपा एमाले रामेछापका सचिव आनन्द श्रेष्ठ रामेछाप प्रदेशसभा क्षेत्र नम्बर २ बाट समानुपातिक तर्फको उम्मेदवार बनेका छन् । पार्टीले श्रेष्ठलाई समानुपातिकको बन्द सूचिको पाँच नम्बरमा नाम समावेश गरेको हो ।

तीन मतपत्र–चार छाप, कसरी हाल्ने भोट ?

२२ कात्तिक,रामेछाप । सर्वोच्च अदालतको आदेश अनुसार निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि छुट्टाछुट्टै मतपत्र छापेको छ । प्रतिनिधिसभा निर्वाचनको लागि सेतो मतपत्रमा हरियो चुनाव चिह्न हुनेछ भने प्रदेशसभा

यस्तो बन्यो रामेछापको प्रतिनिधिसभा र प्रदेशसभाको लागि मतपत्र

२१ कात्तिक, रामेछाप । आगामी मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको लागि निर्वाचन आयोगले रामेछापमा हुने मतपत्रको नमूना सार्वजनिक गरेको छ । निर्वाचनको क्रममा मत बदर हुने संख्या

रामेछापमा वाम गठबन्धन र कांग्रेसको चुनावी अभियान तीब्र गाउँ–गाउँमा सभा

१८ कात्तिक, रामेछाप । आगामी मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि रामेछापमा चुनावी अभियान तीब्र बनेको छ । राजनीतिक दलका उम्मेदवाहरुले गाउँगाउँमा चुनावी सभा, कोण सभा र

मोक्तान र गुरुङ रामेछाप माओवादी केन्द्रबाट समानुपातिक उम्मेदवार

१७ कात्तिक, रामेछाप । आगामी मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि नेकपा माओवादी केन्द्रले रामेछापबाट नेकपा माओवादीका पोलिटब्यूरो सदस्य मैनकुमार मोक्तान र नेतृ लक्ष्मी गुरुङलाई समानुपातिक तर्फको

रामेछापमा उत्पादन भएको तीन मेगावाट विद्युत राष्ट्रिय प्रशारण लाइनमा जोडिदै, रामेछापवासीले शेयर हाल्न पाउने

१५ कार्तिक, रामेछाप । रामेछाको चुचुरेमा निर्माण सम्पन्न भएको २.८३ मेगावाटको गर्जाङ हाइड्रोपावरबाट उत्पादन भएको विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोडिने भएको छ । दुई दिनभित्र विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोडिने

पैसाको भरमा चुनाव जित्ने सपना नदेखे हुन्छः उम्मेदवार श्रेष्ठ

१४ कार्तिक, रामेछाप । बामगठन्धनबाट रामेछापको प्रतिनिधिसभाका उम्मेदवार नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य श्याम कुमार श्रेष्ठले पैसाको भरमा चुनाव जित्ने सपना नदेख्न विपक्षी दललाई चेतावनी दिएका छन् । उनले नेपालमा