banner-2

रामेछापको प्रतिनिधिसभाको टिकट माओवादीको पोल्टामा,प्रदेशसभा दुवै एमालेले पायो

३ कार्तिक, काठमाडौं । चुनावी तालमेल गरेको नेकपा एमाले र नेकपा माओवादीबीच भएको चुनावी क्षेत्र बाँडफाँड अन्तर्गत रामेछापको २ वटा प्रदेशसभा निर्वाचन क्षेत्र एमालेले र एउटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र माओवादी

विपद् व्यवस्थापन कोष स्थापना गर्न ५ लाख ६६ हजार संकलन

३१ असोज, काठमाडौं । विपद्मा परेका रामेछापवासीहरुलाई सहयोग गर्ने उदेश्यले हिलेदेवी–काठमाडौं जनसम्पर्क मञ्चले आयोजना गरेको देउसी भैलो कार्यक्रममा ५ लाख ६६ हजार रुपैयाँ आर्थिक संकलन भएको छ । काठमाडौंस्थित गौरीशकंर

कुलमान घिसिङको कमालः अब नेपालमा विद्युतबाटै गाडी गुडने

३० असोज, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले अब विद्युतीय सवारी साधन भित्र्याउनको लािग चार्जिङ स्टेसन निर्माण गर्ने भएको छ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको योजना अनुसार चार्जिङ

अनुदान लिएर भुकम्प पीडितले छिमेकी जिल्लामा घर बनाउने पाउने

३० असोज, काठमाडौं । भुकम्प प्रभावित जिल्लाका भुकम्प पीडितहरुले सीमा जोडिएको जिल्लामा अनुदान लिएर घर बनाउन पाउने भएका छन् ।भूकम्पबाट प्रभावित निजी आवास पुनः निर्माण अनुदान वितरण कार्यविधि (पहिलो संशोधन)

उम्मेदवार छान्न कांग्रेसले बनायो संसदीय समिति

२५ असोज, काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधि र प्रदेशसभा सदस्यको उम्मेदवार छनोटका लागि संसदीय समिति गठन गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार दिउँसो बसेको कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको

रामेछापको गोकुलगंगा बेतालीकी १६ बर्षिय बालिकाको हत्या गर्ने कार्की प्रहरीद्धारा पक्राउ

२३ असोज, रामेछाप । रामेछापको गोकुलगंगा गाउँपालिका–४ बेतालीकीको १६ बर्षिय बालिका अम्बिका बस्नेतको हत्यामा संलग्न बेतालकीकै राजन कार्कीलाई प्रहरीले पक्राउ गरेको छ । हत्या आरोपमा पक्राउ परेका वीस बर्षिय कार्कीले

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा रामेछापमा ९० मतदानस्थल, १ सय ९० केन्द्र (सूचीसहित)

२१ असोज, रामेछाप । आगामी मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा रामेछाप जिल्लाको आठ वटा स्थानीय तहमा ९० मतदानस्थल हुने भएको छ । जिल्लाको एउटा प्रतिनिधिसभा र दुई

प्रतिनिधिसभा निर्वाचनको लागि रामेछाप एमालेद्धारा १३ जना उम्मेदवारको नाम सिफारिस

२० असोज, रामेछाप । प्रतिनिधिसभा निर्वाचनको लागि नेकपा एमाले रामेछापले प्रत्यक्ष र समानुपातिक गरी १३ जनाको नाम सिफारिस गरेको छ । शुक्रवार बसेको एमालेको जिल्ला कमिटीको बैठकले प्रत्यक्षतर्फ ६ जना

७० हजार राशीको भलिवल प्रतियोगीता दोरम्बाको माने एकता समाजले जित्यो

२० असोज, रामेछाप । खेलकुदको माध्यमबाट समाज विकास गर्ने र युवाहरुलाई खेलप्रति आर्कषण गर्ने दउेश्यले रामेछापको दोरम्बा गाउँपालिकाको दोरम्बामा आयोजना गरेको खुल्ला पुरुष भलिवल प्रतियोगातीको उपाधि माने एकता समाज दोरम्बाले

रामेछापमा बन्ने सबै जलविद्युत आयोजनामा रामेछापवासीलाई शेयरःगृह राज्यमन्त्री श्रेष्ठ

१७ असोज, रामेछाप । गृह राज्यमन्त्री श्यामकुमार श्रेष्ठले रामेछाप जिल्लामा निर्माण हुने सबै जलविद्युत आयोजनामा अनिवार्य रुपमा रामेछापवासीले शेयर पाउने बताएका छन् । उनले रामेछापमा निर्माण हुन लागेकोे खिम्ती–२, लिखु