banner-2

को हुन रामेछाप एमालेबाट प्रदेशसभाको समानुपातिक उम्मेदवार श्रेष्ठ ?

नेकपा एमाले रामेछापका सचिव आनन्द श्रेष्ठ रामेछाप प्रदेशसभा क्षेत्र नम्बर २ बाट समानुपातिक तर्फको उम्मेदवार बनेका छन् । पार्टीले श्रेष्ठलाई समानुपातिकको बन्द सूचिको पाँच नम्बरमा नाम समावेश गरेको हो ।

तीन मतपत्र–चार छाप, कसरी हाल्ने भोट ?

२२ कात्तिक,रामेछाप । सर्वोच्च अदालतको आदेश अनुसार निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि छुट्टाछुट्टै मतपत्र छापेको छ । प्रतिनिधिसभा निर्वाचनको लागि सेतो मतपत्रमा हरियो चुनाव चिह्न हुनेछ भने प्रदेशसभा

यस्तो बन्यो रामेछापको प्रतिनिधिसभा र प्रदेशसभाको लागि मतपत्र

२१ कात्तिक, रामेछाप । आगामी मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको लागि निर्वाचन आयोगले रामेछापमा हुने मतपत्रको नमूना सार्वजनिक गरेको छ । निर्वाचनको क्रममा मत बदर हुने संख्या

रामेछापमा वाम गठबन्धन र कांग्रेसको चुनावी अभियान तीब्र गाउँ–गाउँमा सभा

१८ कात्तिक, रामेछाप । आगामी मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि रामेछापमा चुनावी अभियान तीब्र बनेको छ । राजनीतिक दलका उम्मेदवाहरुले गाउँगाउँमा चुनावी सभा, कोण सभा र

मोक्तान र गुरुङ रामेछाप माओवादी केन्द्रबाट समानुपातिक उम्मेदवार

१७ कात्तिक, रामेछाप । आगामी मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि नेकपा माओवादी केन्द्रले रामेछापबाट नेकपा माओवादीका पोलिटब्यूरो सदस्य मैनकुमार मोक्तान र नेतृ लक्ष्मी गुरुङलाई समानुपातिक तर्फको

रामेछापमा उत्पादन भएको तीन मेगावाट विद्युत राष्ट्रिय प्रशारण लाइनमा जोडिदै, रामेछापवासीले शेयर हाल्न पाउने

१५ कार्तिक, रामेछाप । रामेछाको चुचुरेमा निर्माण सम्पन्न भएको २.८३ मेगावाटको गर्जाङ हाइड्रोपावरबाट उत्पादन भएको विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोडिने भएको छ । दुई दिनभित्र विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोडिने

पैसाको भरमा चुनाव जित्ने सपना नदेखे हुन्छः उम्मेदवार श्रेष्ठ

१४ कार्तिक, रामेछाप । बामगठन्धनबाट रामेछापको प्रतिनिधिसभाका उम्मेदवार नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य श्याम कुमार श्रेष्ठले पैसाको भरमा चुनाव जित्ने सपना नदेख्न विपक्षी दललाई चेतावनी दिएका छन् । उनले नेपालमा

माओवादी नेता बालकृष्ण ढुंगेल पक्राउ

१४ कात्तिक, काठमाडौं । सर्वोच्च अदालतबाट सर्वस्वसहित जन्मकैदको सजाय पाएका माओवादी नेता बालकृष्ण ढुंगेल पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो सीआईबीको टोलीले ढुंगेललाई ललितपुरको सातदोबाटोबाट पक्राउ गरेको हो

रामेछाप कम्युनिष्टको लाल किल्ला हो,कसैले भत्काउन सक्दैनःबाम गठबन्धन

१२ कार्तिक, रामेछाप । आगामी मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको लागि नेकपा एमाले र नेकपा माओवादीको बाम गठबन्धनले चुनावी अभियान सुरु गरेका छन् । बाम गठबन्धले आजबाट

रामेछापमा माओवादीका बागी उम्मेदवारले उम्मेदवारी फिर्ता लिए

८ कातिक, काठमाडौं । रामेछापमा बामपन्थी गठबन्धनको विरुद्ध बागी उम्मेदवारी दिएका नेकपा माओवादीका तीन नेताहरुले उम्मेदवारी फिर्ता लिएका छन् । वामपन्थी गठबन्धनलाई चुनौती दिने गरी बागी उम्मेदवारी दिएपछि अन्ततः पार्टीसँगको