banner-2

५७३ वटा ढ्वाङ कुर्न मन्थलीमा ११ दिन बास बस्नु पर्ने

२ मंसिर, रामेछाप । रामेछापमा मंसिर १० गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सम्पन्न हुने भएपनि मतगणना भने मंसिर २२ गतेबाट मात्र हुने भएको छ । निर्वाचन आयोगले दुवै चरणको निर्वाचन

रामेछापका गरिब जनतालाई माथि उठाउन भूमिका खेल्छुुः उम्मेदवार थापामगर

रामेछापमा चुनावी माहोल तातिदै गएको छ । आगामी मंसिर १० गते हुने प्रदेशसभा र प्रतिनिधिसभामा राजनीतिक दलहरुले आ–आफ्ले जित्ने दावी गर्दै आएका छन् । रामेछापको एउटा प्रतिनिधिसभा र दुई वटा

रामेछापको दोरम्बामा स्थानीय सरकारले थाल्यो सडक निर्माणको काम

१ मंसिर, रामेछाप । स्थानीय सरकार अन्तर्गत दोरम्बा गाउँपालिकाले सडकको स्तरउन्नतीको काम सुरु भएको छ । गाउँपालिकाले गाल्वादेखि दोरम्बा हुँदै गाउँपालिकाको केन्द्र टोकरपुरसम्मको करिब २० किलोमिटर सडकको स्तरउन्तीको काम सुरु

रामेछापमा १२१ सहायक मतदान अधिकृत खटिए, को कहाँ (सूचीसहित)

३० कात्तिक, रामेछाप । आगामी मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय रामेछापले मतदान अधिकृत र सहायक मतदान अधिकृतहरुको टुंगो लगाएको छ । रामेछापको

रामेछापमा बाम गठबन्धनले निर्वाचन जित्ने १० आधार

रामेछाप जिल्लाले तीनलालको जिल्लाको रुपमा पहिचान बनाएको छ । रामेछाप नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल, राणा शासनको विरुद्ध परिवर्तनकारी आन्दोलनमा शहीद हुनुभएका गंगालाल र साहित्यका माध्यमबाट राणा शासन थर्कमान

सुनकोसीको खैरेनीघाट पुल धमाधम निर्माण हुँदै (भिडियो सहित)

२८ कात्तिक, रामेछाप । नौ बर्ष अघि निर्माण कार्य सुरु भएको रामेछाप–सिन्धुली जोडने सुनकोसीस्थित खैरेनीघाटको पुल धमाधम निर्माण भइरहेको छ । पुलनको पुनः डिजाइन गर्दा र हिउदको समयमा मात्र निर्माण

कांग्रेसलाई भोट किन्न गृहमन्त्रालयबाट चेक वितरण, २३ करोड बाँडियो, चेक लिनेको घुईंचो

२७ कात्तिक, काठमाडौं । पहिलो चरणको निर्वाचन आउन १५ दिन मात्रै बाँकी रहँदा सत्तारुढ नेपाली कांग्रेसले गृहमन्त्रालयबाट मत किन्नका लागि २३ करोड रुपैयाँ धमाधम वितरण गर्न थालेको छ । निर्वाचन

‘तीनलालको जिल्ला रामेछापमा कम्युनिष्ट म्युजियम’

२५ कात्तिक, काठमाडौं । तीनलालको भूमि रामेछापमा नमूना पार्क र म्युजियम बन्ने भएको छ । आगामी निर्वाचनपछि बाम गठबन्धनले तीनलालको भूमि रामेछापमा कम्युनिष्टहरु गन्तव्यस्थलको रुपमा विकास गर्ने बताएका छन् ।

रामेछापमा बाम गठबन्धनले तुई तिहाई बहुमत ल्याउछः श्रेष्ठ

२३ कात्तिक, रामेछाप । रामेछापको प्रतिनिधिसभाका निर्वाचनको लागि गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य श्याम कुमार श्रेष्ठले रामेछापमा बाम गठबन्धनले दुई तिहाई बहुमत ल्याउने बताएका छन् । उनले

सिन्धुलीगढीमा अंग्रेजलाई हराएको २५० औं विजयोत्सव भब्य रुपमा मनाइने

२२ कात्तिक, काठमाडौं । ऐतिहासिक सिन्धुलीगढीमा तत्कालीन ब्रिटिस कम्पनीको सेनालाई पराजित गरेको दिनको सम्झनामा सिन्धुलीगढीमा यही कात्तिक २४ गते मनाइने विजयोत्सवको तयारी पूरा भएको छ । समृद्ध सिन्धुली अभियानले कमलामाई