banner-2

रामेछापको चुनावःकान्छारामलाई बागीको आश, वामपन्थी गठबन्धनलाई त्रास

७ कार्तिक, रामेछाप । रामेछाप जिल्ला कम्युनिष्टहरुको बाहुल्यता रहेको क्षेत्र हो । स्थानीय तहको निर्वाचनको मत परिणाम हेर्ने हो भने कांग्रेस भन्दा दोब्बर मतले एमाले माओवादी केन्द्रको बाम गठबन्धन अगाडि

रामेछापमा ११ गते ११ सय अगुवा कार्यकर्ताको भेला गर्दै वामपन्थी गठबन्धन

७ कार्तिक, रामेछाप । रामेछापमा बामपन्थी गठबन्धले नेकपा एमाले र नेकपा माओवादी केन्द्रका अगुवा कार्यकर्ताहरुको संयुक्त भेला गर्ने निर्णय गरेको छ । कार्तिक ११ गते एमाले र माओवादीले संयुक्त रुपमा

रामेछापमा वाम गठबन्धनले तोक्यो चुनावी कमाण्डर

६ कार्तिक, रामेछाप । रामेछापमा संयुक्त उम्मेवारी दिएको नेकपा एमाले र नेकपा माओवादी केन्द्र सम्लिित वामपन्थी गठबन्धनले आगामी मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि संयुक्त निर्वाचन परिचालन

रामेछापमा असन्तुष्ट पक्षलाई फकाउदै उम्मेदवार हैरान

६ कार्तिक, रामेछाप । आगामी मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि उम्मेदवारी मनोनयन दर्ता गरेसँगै उम्मेदवारहरु चुनावी रणनीति बनाउन व्यस्त देखिएका छन् । रामेछापको एउटा प्रतिनिधिसा र

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि रामेछापमा ३६ उम्मेदवारले गरे मनोनय दर्ता (सूचीसहित)

५ कार्तिक, रामेछाप । आगामी मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि रामेछापमा ३६ जना उम्मेदवारहरुले मनोनयन दर्ता गराएका छन् । रामेछापको एउटा प्रतिनिधिसभा र २ वटा प्रदेशसभा

रामेछापमा निर्वाचन जित्ने वाम गठबन्धनका उम्मेदवारको दावी (फोटो फिचर)

५ कार्तिक, रामेछाप । रामेछापमा वाम गठबन्धनबाट संयुक्त उम्मेदवार मनोनयन दर्ता गरेपछि प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारले रामेछापमा आफूहरुको जित सुनिश्चित भएको दावी गरेका छन् । उम्मेदवारी मननयन दर्ता गरेपछि मन्थलीमा

रामेछापमा वाम गठबन्धनको विरुद्ध स्वतन्त्र उम्मेदवारी दिने तयारी

५ कार्तिक, रामेछाप । रामेछापमा वाम गठबन्धको विरुद्ध माओवादी केन्द्रका नेताहरुले असन्तुष्टि जनाउदै स्वतन्त्र उम्मेदवारी दिने भएका छन् । पार्टीले छनोट गरेको उम्मेदवारप्रति आपत्ति जनाउदै माओवादी केन्द्रको तर्फबाट प्रनिधिसभा र

यी हुन माओवादी केन्द्रका उम्मेदवार को कहाँ ? (सूचीसहित)

५ कार्तिक, काठमाडौं । नेकपा एमालेसँग चुनावी तालमेल गरेको नेकपा माओवादी केन्द्रले आगामी मंसिर १० गते हुने प्रतिनिधिसभाको उम्मेदवारको टुंगो लगाएको छ । माओवादीले प्रतिनिधिसभासँगै प्रदेशसभाको उम्मेदवारको पनि टुंगो लगाएको

रामेछापको प्रदेशसभा क्षेत्र नम्बर २ बाट मगरले पाए टिकट

४ कार्तिक, काठमाडौं । नेपाली कांग्रेसले रामेछापको प्रदेशभा क्षेत्र नम्बर २ मा जित बहादुर थापामगरलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । रामेछापका युवा नेता मगरलाई आज कांग्रेसको संसदीय वोर्डको बैठकले

कान्छाराम तामाङको घोषणा–जितेपछि राज्यको सुविधा लिन्न

४ कातिक, काठमाडौं । आगामी मंसिर १० गते प्रतिनिधिसभाको लागि रामेछाप कांग्रेसबाट प्रतिनिधिसभाका उम्मेदवार बनेका पूर्णबहादुर तामाङ (कान्छाराम)ले निर्वाचनमा विजयी भए राज्यबाट पाउने कुनै पनि सुविधा रामेछापकै जनताको विकास निर्माणमा