banner-2

प्रतिनिधिसभा निर्वाचनको लागि रामेछाप एमालेद्धारा १३ जना उम्मेदवारको नाम सिफारिस

२० असोज, रामेछाप । प्रतिनिधिसभा निर्वाचनको लागि नेकपा एमाले रामेछापले प्रत्यक्ष र समानुपातिक गरी १३ जनाको नाम सिफारिस गरेको छ । शुक्रवार बसेको एमालेको जिल्ला कमिटीको बैठकले प्रत्यक्षतर्फ ६ जना

७० हजार राशीको भलिवल प्रतियोगीता दोरम्बाको माने एकता समाजले जित्यो

२० असोज, रामेछाप । खेलकुदको माध्यमबाट समाज विकास गर्ने र युवाहरुलाई खेलप्रति आर्कषण गर्ने दउेश्यले रामेछापको दोरम्बा गाउँपालिकाको दोरम्बामा आयोजना गरेको खुल्ला पुरुष भलिवल प्रतियोगातीको उपाधि माने एकता समाज दोरम्बाले

रामेछापमा बन्ने सबै जलविद्युत आयोजनामा रामेछापवासीलाई शेयरःगृह राज्यमन्त्री श्रेष्ठ

१७ असोज, रामेछाप । गृह राज्यमन्त्री श्यामकुमार श्रेष्ठले रामेछाप जिल्लामा निर्माण हुने सबै जलविद्युत आयोजनामा अनिवार्य रुपमा रामेछापवासीले शेयर पाउने बताएका छन् । उनले रामेछापमा निर्माण हुन लागेकोे खिम्ती–२, लिखु

सुनापति गाउँपालिकाको हिलेदेवीमा सांस्कृतिक कार्यक्रम हुँदै

१५ असोज, रामेछाप । रामेछाप जिल्लाको सुनापति गाउँपालिका–३ हिलेदवीस्थित डोक्मामा वृहत्त सांस्कृतिक कार्यक्रम हुने भएको छ । कला र संस्कृतिको संरक्षण गर्ने उदेश्यले सांस्कृतिक कार्यक्रम आयोजना गरिएको हो । नयाँ

करेन्टबाट निधन भएका परिवारले पाँच लाख क्षतिपूर्ति पाउने

१५ असोज, रामेछाप । रामेछापको दोरम्बा गाउँपालिका–६ लखनपुरमा करेन्ट लागेर निधन भएका दुई जनाको परिवारलाई सरकारले पाँच लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउने भएको छ । आइतवार हाइभोल्टेजको करेन्टको कारण दोरम्बा

रामेछापमा करेन्ट लागेर घाइते भएका दुई जनाको निधन

१५ असोज, काठमाडौं । रामेछाप जिल्लाको दोरम्बा गाउँपालिका–६ लखनपुरमा करेन्ट लागेर घाइते भएका दुई जनाको निधन भएको छ । आइतवार आठ बजे हाइभोल्टेजको करेन्ट आउदा दोरम्बा गाउँपालिका–६ लखनपुरमा गम्भीर घाइते

विजयादशमीको अवसरमा गृह राज्यमन्त्री श्रेष्ठद्धारा शुभकामना व्यक्त

११ असोज, काठमाडौं । गृह राज्यमन्त्री श्यामकुमार श्रेष्ठले विजयादशमी अवसरमा सम्पूर्ण नेपालीहरुमा शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले राष्ट्रको निरन्तर समुन्नती, समृद्धिका साथै स्वदेश÷विदेशमा रहनु भएका समस्त नेपाली आमाबुबा, दिदीबहिनी

घाइतेहरुको उपचारमा कुनै कमि हुन नदिन गृह राज्यमन्त्री श्रेष्ठको निर्देशन

६ असोज, काठमाडौं । गृह राज्यमन्त्री श्याम कुमार श्रेष्ठले रामेछाप जिल्लाको रामेछाप नगरपालिका–८ मा बस दुर्घटनामा   मृत्यु हुनेप्रति गहिरो दुःख व्यक्त गर्दै घाइतेहरुको उपचारमा अभाव हुन नदिन निर्देशन दिएका

नाकालाई व्यवस्थित बनाउन गृह राज्यमन्त्री श्रेष्ठको निर्देशन

१ असोज, बाँके । गृह राज्यमन्त्री श्यामकुमार श्रेष्ठले नाकालाई व्यवस्थित बनाउन सुरक्षा निकायका प्रमुखहरुलाई निर्देशन दिएका छन् । आइतवार बाँके जिल्लाको जमुना नाकाको निरीक्षण गर्दै उनले नाकालाई व्यवस्थित बनाउन निर्देशन

१० बर्षमा १२ हजार मेगावाट बिजुलीः कुलमान घिसिङ

२९ भदौ, काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङले १० वर्षभित्र १२ हजार मेगावाट विजुली उत्पादन गरेर वितरण गर्न सकिने बताएका छन् । उनले देशको आवश्यकता अनुसार विद्युतको