
२१ साउन, चितवन । चितवनको भरतपुर महानगरपालिकाको मेयरमा माओवादी केन्द्रकी रेणु दाहाल विजयी भएकी छन् ।मतगणना सकिएको छ र रेणु विजयी भएको औपचारिक घोषणा गर्नमात्र बाँकी छ । भरतपुर महानगरपालिकामा

२० साउन, रामेछाप । जिल्ला समन्वय समिति रामेछाप संयोजकमा प्रेम खड्का निर्वाचित भएका छन् । शुक्रवार भएको जिल्ला समन्वय समितिको निर्वाचनबाट खड्का नौ मतले विजयी भएका हुन् । नेकपा एमाले

११ साउन, काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालमा अब कुनै पनि हालतमा लोडसेडिङ नहुने बताएका छन् । लोडसेडिङ हुन्छ भनेर भ्रम फैलाइएको भन्दै उनले कुनै पनि

१० साउन, काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत लिइएको कोरियन भाषा परीक्षाको नतिजा प्रकाशित भएको छ । ६८ हजार भन्दा बढीले कोरियन भाषा परीक्षा दिएका थिए । उनीहरु मध्ये

६ साउन, रामेछाप । रामेछापमा स्थानीय तहको निर्वाचन सम्पन्न भएसँगै गाउँपालिको केन्द्रमा वैकका शाखा खोलिने भएको छ । नयाँ संरचना अनुसार रामेछापको पाँच गाउँपालिकामा पाँच वटा वैकको शाखा सञ्चालनमा आउने

४ साउन, काठमाडौं । रामेछाप लिखु गाउँपालिका–२ सैपुकी १४ बर्षिय सुन्तली तामाङ हत्याकाण्डको अभियुक्त भगाउन भूमिका खेलेका रामेछापका तत्कालिन डिएसपी सञ्जिव शर्मा दासलाई गृह मन्त्री जनार्दन शर्माले निलम्बन गरी कारवाही

३ साउन, रामेछाप । खिम्ती खोलामा आएको बाढीबाट पीडित भएका नौ घरपरिवारलाई लिखु गाउँपालिकाले साढे ११ लाख रुपैयाँ दिने निर्णय गरेको छ । बाढीबाट दुई जनाको मृत्यु भएको थियो भने

३ साउन, रामेछाप । रामेछापको खिम्ती खोलामा पटक–पटक आएको बाढीले हालसम्म ११ जनाको ज्यान लिएको छ । बाढीको कारण करोडौं रुपैयाँ क्षति भएको छ । वि सं १९२५ सालमा आएको

२ साउन, रामेछाप । रामेछापको लिखु गाउँपालिकास्थित खिम्ती खोलमा आएको पहिरो र बाढीको कारण मृत्यु वेपत्ता र विस्थापित भएका नौ घरपरिवारलाई सरकारले राहत वितरण गरेको छ । जिल्लाको उत्तर पूर्वी

३१ असार, रामेछाप । रामेछापको रामेछाप नगरपालिकाले आर्थिक बर्ष २०७४।०७५को लागि ३५ करोड ३३ लाख ५ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ । आन्तरिक आय १५ लाख, राजश्व बाँडफाँडबाट प्राप्त