
२६ मंसिर, काठमाडौं । नेकपा एमालेले पोलिटब्यूरो गठन गरेको छ । भक्तपुरमा जारी केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले ८० जना पोलिटव्यूरो सदस्य प्रस्ताव गरेका हुन् । ओलीको प्रस्ताव

२६ मंसिर, काठमाडौं । नेकपा एमालेले ४४ जना केन्द्रीय सदस्य मनोनित गरेको छ । आइतबार बसेको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी ओलीले विधानअनुसार १० प्रतिशत केन्द्रीय कमिटी सदस्य मनोनयनका लागि

२५ मंसिर, काठमाडौं । नेकपा एमालेले जिल्ला र प्रदेश अधिवेशनको मिति तोकेको छ । भक्तपुरमा आज बसेको केन्द्रीय कमिटी बैठकले जिल्ला अधिवेशन पुस २३ र प्रदेश अधिवेशन माघ ८ गते

२४ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापतिका लागि ६ जना नेताले उम्मेदवारी दर्ता गराएका छन् । महाधिवेशनको कार्यतालिका अनुसार आज फरक–फरक समुहबाट ६ जनाले उम्मेदवारी दर्ता गराएका

२४ मंसिर, रामेछाप । रामेछापबाट महाधिवेशन प्रतिनिधि बनेकी विनिता खड्काले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेकी छिन् । २६ बर्षिय खड्काले कांग्रेसको १४ औं महाधिवेशनमा खस आर्यतर्फको महिला कोटाबाट उम्मेदवारी

२४ मंसिर, काठमाडौं । नेपाली कांग्रेस रामेछापका जिल्ला सभापति पूर्णबहादुर तामाङ ‘कान्छाराम’ले देश र पार्टी बचाउनको लागि शेरबहादुर देउवाले नै सभापतिमा जित्नु पर्ने बताएका छन् । उनले देशलाई संकट परेको

२३ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको भोलीबाट सुरु हुने १४ औं महाधिवेशनमा रामेछापबाट २७ जना केन्द्रीय महाधिवेशन प्रतिनिधिको रुपमा सहभागी भएका छन् । रामेछापबाट पार्टी निर्धारण गरेको मापदण्ड अनुसार महिला,

२२ मंसिर, रामेछाप । रामेछापको लिखुतामाकोसी गाउँपालिका–१ दुरागाउँमा बाटोमा हिडने क्रममा लडेर एक जनाको मृत्यु भएको छ । तीन साता अघि दुरागाउँको बसेरीमा ट्याक्टर पल्टिएर दुई जनाको निधन भएको घटना

२१ मंसिर, रामेछाप । स्थानीय तहमा उपभोक्ता समितिको नामबाट अनियमितता र भ्रष्टचार मौलाउदै गएको निष्कर्ष सहित सरकारले स्थानीय तहमा गठन भएका उपभोक्ता समितिबाट काम नगराउन देशभरका स्थानीय तहलाई निर्देशन दिएको

२० मंसिर, रामेछाप । रामेछापका अल्पसंख्याक हायु समुदायका विद्यार्थीहरुलाई नेपाली सेनाले जाडोका लागि ट्रयाकसुट वितरण गरेको छ । रामेछापमा विपद् एवं विभिन्न समाजिक कार्यमा सक्रिय हुँदै आएको नेपाली सेनाले हायु