banner-2

नेपालमै अहिलेसम्मकै धेरै २५ किलो सालकको खपटासहित रामेछापका दुई भाई पक्राउ

३१ भदौं, काठमाडौं । नेपाल प्रहरीले ठूलो मात्रामा सालकको खपटासहित रामेछापका दुई जनालाई पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरोबाट खटिएको टोली र जिल्ला प्रहरी कार्यालय रामेछापकाबाट खटिएको संयुक्त टोलीले

सहकारीले उत्पादनलाई जोडेर लैजानु पर्छः अध्यक्ष तामाङ

३० भदौ, रामेछाप । खाँडादेवी गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर तामाङले सहकारीलाई उत्पादनसँग जोडेर गाउँको विकास गर्न सकिने बताएका छन् । उनले आर्थिक समृद्धिको आधारको रुपमा सहकारी क्षेत्रको विकासबाट ग्रामिण क्षेत्रको

रामेछापको नयाँ सिडियोमा पहाडी

३० भदौ, रामेछाप । रामेछापको नयाँ प्रमुख जिल्ला अधिकारीमा दीपक कुमार पहाडी आउने भएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हालका प्रजिअ गौलोचन सैजूको सरुवा गरेसँगै आज गृह

रामेछापमा ७३ बर्षिय बृद्धालाई जबरजस्ती करणी गर्न खाेजेकाे आरोपमा मगराती पक्राउ

२९ भदौ, रामेछाप । रामेछापमा एक ७३ बर्षिय बृद्धा महिलालाई जबरजस्ती करणी गर्न खोज्ने एक युवकलाई प्रहरीले नौ महिनापछि पक्राउ गरेको छ । घरमा कोही नभएको मौका छोपेर बृद्धालाई जबरजस्ती

रामेछापमा पार्टी विभाजनको असर परेको छैनः कैलाश ढुंगेल

२७ भदौ, रामेछाप । नेकपा एमाले रामेछापका ईन्चाज कैलाश ढुंगेलले रामेछापमा पार्टी विभाजनको असर नपरेको बताएका छन् । विना एजेण्डा पार्टी विभाजन गर्नेहरुको भविष्य अन्धकारमय रहेको बताउदै पार्टी विभाजन गर्नेहरुलाई

नेकपा एमाले रामेछापको जिल्ला कमिटी सदस्य १३५ कायम गर्ने, यस्तो छ सात बुँदे निर्णय

२७ भदौ, रामेछाप । नेकपा एमाले रामेछापको जिल्ला कमिटीको सदस्य १३५ सदस्यीय कायम भएको छ । यसअघि ७३ सदस्यीय रहेको जिल्ला कमिटीलाई बढाउदै १३५ कायम गरिएको हो । दस बुँदे

नेकपा एकीकृत समाजवादीले असोज ९ मा रामेछापमा जिल्ला कमिटी घोषणा गर्ने

२६ भदौ, काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टी रामेछापमा संगठन विस्तारको गृहकार्यमा लागेको छ । नेकपा एमालेसँग विभाजित भएर बनेको नेकपा (एस)ले आगामी असोज ९ गते रामेछापमा भेला मार्फत जिल्ला

सकेसम्म सर्वसम्मत सभापति हुने प्रयासमा लागेको छुः कान्छाराम तामाङ

२६ भदौ, काठमाडौं । नेपाली कांग्रेसका नेता एवं निर्माण व्यवसायी पूर्ण बहादुर तामाङ ‘कान्छाराम’ले सकेसम्म आफू सर्वसम्मत जिल्ला सभापति हुने प्रयासमा लागेको बताएका छन् । पार्टीको जिल्ला सभापतिमा उम्मेदवारी घोषणा

एमाले रामेछापको जिल्ला कमिटीको बैठक भोली, माओवादीबाट आएका पनि सहभागी हुने

२६ भदौ, रामेछाप । नेकपा एमालेको जिल्ला कमिटीको बैठक भोली बस्ने भएको छ । आजको लागि बोलाइएको जिल्ला कमिटीको बैठक भोली बस्न लागेको हो । पार्टीभित्र दस बुँदे सहमति कार्यान्वयन

सरकारले ल्यायो १६ खर्ब ३२ अर्बको संशोधित बजेट

२५ भदौ, काठमाडौं सरकारले चालु आर्थिक वर्षको बजेटलाई परिमार्जन गरेको छ । बजेट अध्यादेशले ल्याएको बजेट अंकलाई परिमार्जन गर्दै सरकारले १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँको बजेटको प्रतिस्थापन विधेयक