
६ जेठ, रामेछाप । रामेछापमा लकडाउन घोषणा भएकाे यस अवधिमा २५ सय ३७ जना नागरिकहरु जिल्ला भित्रिएका छन् । जिल्ला प्रवेश गर्ने नागरिकलाई सम्बन्धित गाउँपालिका र वडा कार्यालय होम आइसोलेसनमा

५ जेठ, रामेछाप । रामेछाप जिल्लामा कोरोना संक्रमितको संख्या बढदै गइरहेको बेला एमाले रामेछाप–काठमाडौं सम्पर्क मञ्चले महामारीविरुद्ध जुध्नका लागि रामेछापको आठ वटै स्थानीय तहलाई अत्यावश्यक स्वास्थ्य सामाग्री सहयोग गरेको छ

५ जेठ, रामेछाप । रामेछाप जिल्लामा कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढदै गएको छ । कोरोनाबाट फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मी र स्वास्थ्य कार्यालयमा काम गर्ने कर्मचारी पनि संक्रमित हुने क्रम बढेको छ

४ जेठ, रामेछाप । रामेछाप जिल्लामा पहिलो पटक आइसीयू वेड स्थापना गरिएको छ । जिल्लामा कोरोना संक्रमितको उपचार नै नपाई मृत्यु भएपछि पहिलो पटक आइसीयू वेड स्थापना गरिएको हो ।नेपाली

जेठ, रामेछाप । नेपाली कांग्रेस रामेछापका नेता एवं निर्माण व्यवसायी पूर्णबहादुर तामाङ ‘कान्छाराम’ले जिल्लाको तामाकोसी अस्पताललाई तीन वटा आईसीयू वेडसहितको सामाग्री दिएका छन् । जिल्लाभित्र कोरोना संक्रमितले आइसीयू र भेन्टिलेरको

३ जेठ, काठमाडौं । कोरोना संक्रमणको कारण रामेछापका थप एक जनाको निधन भएको छ । खाँडादेवी गाउँपालिका–५ पकरवास फुल्पा निवासी विष्णु श्रेष्ठको आज निधन भएको हो । केही दिनअघि कोरोना

३ जेठ, रामेछाप । रामेछाप जिल्ला प्रवेश गर्ने मध्यको एक प्रमुख नाका खैरेनीघाटमा सशस्त्र प्रहरी बलको अस्थायी चेकपोष्ट स्थापना भएर सञ्चालनमा आएको छ । रामेछापका मुख्य नाका अन्तर्गत रहेको रामेछाप–सिन्धुली

२ जेठ, रामेछाप । बालिकालाई बलात्कार गरको आरोपमा मन्थली नगरपालिकाका एक युवक पक्राउ परेका छन् । मन्थली नगरपालिका–१३ का सागर भन्ने २२ बर्षिय रामबहादुर सुनुवारलाई प्रहरीले पक्राउ गरेको हो ।

१ जेठ, रामेछाप । जिल्ला अस्पताल रामेछापमा उपचारको क्रममा एक कोरोना संक्रमितको मृत्यु भएको छ । लिखु तामाकोसी गाउँपालिका–१ दुरागाउँका ५३ बर्षिय एक पुरुषको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय

१ जेठ, रामेछाप । रामेछापका कोरोना संक्रमितको उपचारमा सहज होस भनेर बागमती प्रदेश सरकारको सहयोगमा जिल्ला अस्पताल रामेछापमा एचडीयू ९हाई डिपेन्डेन्सी युनिट० वेड स्थापना गरिएको छ । जिल्ला अस्पताल रामेछापमा