title-1

‘१० बर्षमा १० हजार मेगावाट विद्युत’

८ वैशाख, सिन्धुपाल्चोक । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले अबको १० वर्षमा १० हजार मेगावाट विद्युत् उत्पादन गरी अब आधुनिक ऊर्जावाट खाना पकाउने अभियान चलाउने योजना रहेको बताउनुभएको छ

भारतीय प्रधानमन्त्री मोदी जेठ ११ मा नेपाल आउने

८ वैशाख, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आगामी जेठ ११ गते नेपाल आउने भएका छन् । नेपालका प्रधानमन्त्री केपी ओलीको निमन्त्रणामा भारतीय प्रधानमन्त्री मोदी नेपाल आउन लागेका हुन् ।

सामाजिक सुरक्षा भत्तामा हुने अनियमिता रोक्न अनलाइन प्रणाली अनिवार्य

७ वैशाख, काठमाडौं । केन्द्रीय पञ्जीकरण विभागले सामाजिक सुरक्षा भत्ता वितरण सूचना व्यवस्था प्रणाली लागू गर्ने भएको छ । सामाजिक सुरक्षा भत्तामा ठूलो अनियमितता हुने गरेपछि त्यसलाई व्यवस्थित बनाउन सूचना

५० दिनमा गृहमन्त्री थापाले गरेको यी हुन ५० काम

३ वैशाक, काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले कार्यभार सम्हालेको ५० दिनमा गरेका महत्वपूर्ण ५० काममध्ये गृह प्रशासन, प्रहरी, अध्यागमन, कारागार, सुशासनलगायत क्षेत्रमा महत्वपूर्ण सुधार भएको जनाइएको छ । गृहमन्त्री थापाले

तोकिएको ठाउँमा नजाने कर्मचारीलाई ठाउको ठाउँ कारवाही हुन्छःमन्त्री पण्डित

२ वैशाख, काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले राष्ट्रसेवक कर्मचारीले सरकारले खटाएको स्थानमा गएर सेवा गर्नुपर्ने बताउनुभएको छ । उहाँले नयाँ संरचनाअनुसार भइरहेका कर्मचारीलाई सरकारले आवश्यकताका

स्थानीय तहको न्यायिक समिति अब सक्रिय हुने

३० चैत्र, काठमाडौं । सर्वोच्च अदालतका कामु प्रधानन्यायधीश दीपकराज जोशीले स्थानीय न्यायिक समितिलाई सक्रिय बनाई मेलमिलाप कार्य प्रभावकारी बनाउनुपर्ने बताउनुभएको छ । मेलमिलाप दिवस–२०७५को उपलक्ष्यमा आयोजित सम्मान कार्यक्रममा उहाँले स्थानीय

भारतीय नेताहरूसँग खुलस्त कुराकानी भयोःओली (पूर्णपाठसहित)

२६ चैत्र, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो भारत भ्रमण आपसी असमझदारी अन्त्य गर्न सफल भएको बताएका छन् । उनले दुई देशबीच असमझदारीका पक्षलाई पूर्णतः अन्त्य गरी पारस्परिक विश्वासमा

नेपाल–भारतबीच १२ बुँदे संयुक्त वक्तब्य जारी (पूर्णपाठसहित)

२४ चैत्र, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र उनका भारतीय समकक्षी नरेन्द्र मोदीबीच शनिबार भएको  द्धिपक्षीय भेटवार्तापछि  नेपाल–भारतबीच १२ बुँदे संयुक्त वक्तब्य जारी भएको जारी भएको छ । संयुक्त

प्रधानमन्त्री ओली र मोदीबीच ‘वान टु वान’ वार्ता

२३ चैत, नयाँदिल्ली । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच वान टु वान वार्ता भएको छ । मोदीलाई भेट्न प्रधानमन्त्री ओली सेभेन रेस कोर्समा पुगेका थिए ।

प्रधानमन्त्री ओलीको भारत भ्रमणःके–के गर्दै छन भारतमा ?

२२ चैत्र, काठमाडौं । निर्वाचनपछिको पहिलो सरकार प्रमुखका रुपमा प्रधानमन्त्री केपी शर्मा ओली ५४ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शुक्रबार छिमेकी भारतको राजकीय भ्रमणमा जान लाग्नुभएको छ । प्रधानमन्त्रीमा निर्वाचित हुनुभएको