title-2

अबको चार बर्ष रामेछापवासीको घरघरमा जान्छौः नेता खड्का

२९ पुस, काठमाडौं । नेपाली कांग्रेस रामेछापका नेता रामचन्द्र खड्काले अबको चार बर्ष जनताको घर दैलोमा पुगेर सेवा गर्ने बताएका छन् । उनले रामेछापका जनताको सुख–दुःखमा साथ दिनु आफ्नो पार्टीको

सरकारलाई निर्वाचन आयोगले सोध्यो–प्रदेश प्रमुख खोई ?

२८ पुस, काठमाडौं । निर्वाचन आयोगले सरकारलाई प्रदेश सभाको प्रमुख तोक्न ढिलाई गरकोप्रति असन्तुष्टि जनाएको छ । निर्वाचन आयोगले तत्काल प्रदेशसभाको प्रमुख तोक्न आग्रह गरेको छ । निर्वाचन आयोगले राष्ट्रियसभा

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पाँच अर्ब बढी खर्च

२३ पुस, काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा हालसम्म पाँच अर्ब ६२ करोड २१ लाख ४७ हजार २९९ खर्च भएको जनाएको छ । आयोगले आज एक विज्ञप्तिमार्फत यही

रामेछापमा किर्ते नागरिकता प्रकरणमा ८ जना विरुद्ध मुद्दा दर्ता हुँदै

२१ पुस, रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिका–७ भुजीमा किर्ते गरेर नागरिकता लिने र दिलाउने ८ जनाको विरुद्ध प्रहरीले जिल्ला अदालतमा मुद्दा चलाउने भएको छ । नक्कली नागरिकता दिलाउन नक्कली आमा

रामेछापका सिडियो भन्छन–झुट्टो विवरण देखाएर नागरिकता लिनेलाई ३ बर्ष जेल

२० पुस, रामेछाप । रामेछाका प्रमुख जिल्ला अधिकारी दिलीपप्रसाद लामेछानेले फर्जी नागरिता दिलाउने र सिफारिस गर्ने व्यक्तिहरुलाई कानुन अनुसार कारवाही हुने बताएका छन् । उनले रामेछापको उमाकुण्ड गाउँपालिका–७ मा वडा

को हुन रामेछापबाट समानुपातिक सांसद बनेकी रिता माझी ?

रामेछापबाट प्रदेशसभाको लागि रिता माझी सांसद भएपछि बधाई दिनेको ओइरो लागेको छ । प्रदेश नम्बर ३ बाट प्रदेशसभाका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीबाट माझीलाई सांसद बनाएको हो । रिता माझी समुदायबट

यी हुन कांग्रेसबाट समानुपातिबाट सांसद बन्नेहरु (सूचीसहित)

१५ पुस, काठमाडौं ।  कांग्रेसले प्रदेश सभामा समानुपातिकबाट प्रतिनिधित्व गर्ने सांसदको नामावली सार्वजनिक गरेको छ । यी हुन् प्रदेशसभामा कांग्रेसबाट प्रतिनिधित्व गर्ने सांसद: प्रदेश १ : १३ प्रतापप्रकाश हाङमाङ, विद्यानन्द

माअोवादी केन्द्रले टुंगो लगायो समानुपातिक सांसद (नामसहित)

१४ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रदेशसभा सदस्यको समानुपातिक सांसदको नाम टुंगो लगाएको छ । नेकपा माओवादीले प्रदेश सभामा समानुपातिक तर्फ कुल ३५ सिट पाएको छ । माओवादी केन्द्रको आज

एमाले टुंगो लगायो ७ वटै प्रदेश सभाका समानुपातिक सांसद को–को परे ? (सूचीसहित)

१३ पुस, काठमाडौं । नेकपा एमालेले प्रदेशसभाका समानुपातिक सांसदहरुको नाम टुंगो लगाएको छ। बिहीबार अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित निवासमा बसेको पार्टीको स्थायी कमिटि बैठकले प्रदेशसभाका सात वटै प्रदेशका समानुपातिक

सुुनकोसी–३ जलविद्युत आयोजनाको काम धमाधम, यस्तो छ आयोजनास्थल (भिडियोसहित)

८ पुस, रामेछाप । रामेछापको सुनापति गाउँपालिका–४ बेथानस्थित दोभनटारमा निर्माण हुने सुनकोसी–३ जलविद्युत आयोजना निर्माणको लागि अध्ययनको काम धमाधम अगाडि बढेको छ । नौ महिना अघि विद्युत विकास विभागले परामर्शदाता