title-2

सुनकोशी सम्पदा कला यात्रा (फोटोफिचर)

२९ माघ, सिन्धुली । धरणीधर स्मृति पुस्तकालयद्वारा आयोजित पाँच दिने ‘सुनकोशी सम्पदा कला साहित्य यात्रा २०७४’ सम्पन्न भएको छ । सम्पदा कला यात्राका क्रममा तयार पारिएका २४ कलाकृति सित्तलपाटी खाल्टेस्थित

दोरम्बा गाउँपालिकाको जंगलमा लागेको आगो नियन्त्रणमा आयो

२९ माघ, रामेछाप । रामेछापको दोरम्बा गाउँपालिका–६ लखनपुरस्थित किटीपा र लप्सीबोट जंगलमा लागेको भीषण आगलागी नियन्त्रणमा आएको छ । आगलागीबाट कुनै मानविय क्षति विना नै स्थानीयले आगो नियन्त्रणमा लिएका हुन्

दोरम्बा गाउँपालिकाको जंगलमा भिषण आगलागी, आगो नियन्त्रणको प्रयास असफल

२८ माघ, रामेछाप । रामेछापको दोरम्बा गाउँपालिका–६ लखनपुरस्थित किटीपा र लप्सीबोट जंगलमा भीषण आगलागी भएको छ । आज दिउसोबाट सुरु भएको आगलागी अनियन्त्रित रुपमा अगाडि बढेको छ । आगो नियन्त्रण

देशभरकै उत्कृष्ट कृषक बने रामेछापका भूपु सैनिक थापामगर

नारायण श्रेष्ठ २८ माघ, रामेछाप । रामेछाप जिल्ला दोरम्बा गाउँपालिका–२ दोरम्बा ढोइगाउँका भूतपूर्व सैनिक श्यामकुमार थापामगर देशभरकै उत्कृष्ट कृषि उद्यमी बनेका छन् । सेनाबाट अवकाश भएलगत्तै उनले आफ्नो गाउँघरमा आधुनिक

भुकम्प पीडितलाई राहतः दोस्रो किस्ताको लागि तीन महिना म्याद थपियो

२६ माघ, काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको निर्देशक समितिले निजी आवास पुनर्निर्माणका लागि दोस्रो किस्ता लिने समयसीमा ३ महिना थप गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री शेरवहादुर देउवाको अध्यक्षतामा बालुवाटारमा

रामेछापको गोकुलगंगा गाउँपालिकामा पहिलो पटक खुल्यो बैंक

२४ माघ, रामेछाप । रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिकामा पहिलो पटक बैंक सञ्चालनमा आएको छ । स्थानीय तहको निर्वाचन भए लगत्तै सरकारले प्रत्येक स्थानीय तहमा बैंक स्थापना गर्ने निर्णय गरे अनुसार

रामेछाप–काभ्रे जोडने चौरीखोला पुल निर्माणमा ठेकेदारको बेइमानी

२१ माघ, रामेछाप । ठेकेदारको लापर्वाहीको कारण छ बर्षअघि निर्माण कार्य सुरु भएको रामेछाप–काभ्रे जोडने पक्की पुल निर्माण कार्यमा ढिलासुस्ती हुँदा रामेछापवासीले सास्ती बेर्होनु परेको छ । रामेछाप–काभ्रे जोडने चौरीखोलास्थित

रामेछाप सिभिल भलिवल च्याम्पियनसिपः सुदुरपश्चिमाञ्चलले मार्यो बाजी

२० माघ, रामेछाप । तेस्रो रामेछाप सिभिल भलिवल च्याम्पियनसिपको उपाधि सूदुरपश्चिमाञ्चल बिकास क्षेत्रले जितेको छ । शनिबार रामेछाप जिल्ला सदरमुकाम मन्थलीको जिल्ला समन्वय समितिको कोर्टमा भएको फाइनल खेलमा अन्तिम तथा

रामेछाप सिभिल च्याम्पियनसीप प्रतियोगीताः सुदुर र शान्तिदीप क्लव सेमिफाइनमा प्रवेश

१९ माघ, रामेछाप । सुदुर पश्चिमाञ्चल विकास क्षेत्र, शान्तिदिप युवा क्लब, लोकतान्त्रीक खेलकुद संघ रामेछाप र मन्थली युनाइटेड तेस्रो रामेछाप सिभिल भलीबल च्याम्पियनसीपको सेमिफाइनलमा प्रबेश गरेका छन् । शुक्रबार भएको

रामेछापमा भलिबल प्रतियोगीताः पश्चिमाञ्चल र शान्तिदीप क्वार्टर फाइनलमा प्रवेश

१८ माघ, रामेछाप । सुदुर पश्चिमाञ्चल विकास क्षेत्र, शान्तिदिप युवा क्लब र नमुनादिप युवा क्लब तेस्रो रामेछाप सिभिल भलीबल च्याम्पियनसीपको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । यी तीनै टेली समुहमा शीर्ष