title-2

रामेछापको ८ वटै स्थानीय तहमा पहिलो पटक मिष्टर एण्ड मिस मोडल छानिदै 

१८ असार, रामेछाप । रामेछाप जिल्लाको ८ वटै स्थानीय तहमा पहिलो पटक मिष्टर एण्ड मिस मोडल अफ रामेछापको अडिसन हुने भएको छ । किङ स्टार क्रेयसन प्रालि सुनापति गाउँपालिका रामेछापले

खाँडादेवी गाउँपालिकाको बजेट ५२ करोड, यस्तो आयो नीति तथा कार्यक्रम (पूर्णपाठसहित)

१२ असार, रामेछाप । खाँडादेवी गाउँपालिकाले आर्थिक बर्ष २०७५/०७६ को लागि नीति तथा कार्यक्रमको साथै बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाले यस आर्थिक बर्षको लागि ५२ करोड ९ लाख रुपैयाँको

रामेछाप–काभ्रे जोडने चौरीखोलाको पुल नबनाउने ठेकेदारलाई कालोसूचीमा राख्न पत्राचार

६ असार,रामेछाप । तोकिएकै समयसीमाभित्र काम नगर्ने ठेकेदारहरुको परम्परा नै हो । ठेक्का लिने र म्याद थप्दै बर्षौसम्म लम्ब्याउने ठेकेदारको धन्दा नै हो । हरेक बर्षको बर्षा सुरु भएपछि काम

रामेछापकाे सुनकोसी–२ जलविद्युत आयोजना चीन सरकारले बनाउने, नेपाल–चीनबीच सहमति हुँदै

५ असार, रामेछाप । सुनकोसी–२ जलविद्युत आयोजना चीन सरकारले बनाउने भएको छ । रामेछाप र काभ्रेको सीमाना दोभनटारमा सुनकोसी–२ जलविद्युत आयोजना निर्माणको लागि नेपाल र चीनबीच सहमति हुन लागेको हो

वरिष्ठ न्युरोसर्जन डा. उपेन्द्र देवकोटाको निधन

४ असार, काठमाडौं । वरिष्ठ न्युरोसर्जन डा. उपेन्द्र देवकोटाको सोमबार साँझ निधन भएको छ । पित्तथैलीको क्यान्सरबाट पीडित उनको बाँसबारीस्थित न्युरो अस्पतालमा ५ बजेर ३५ मिनेटमा निधन भएको अस्पतालले जनाएको

पेट्रोल-डिजेलको मूल्य घट्यो, अब कति पुग्याे ?

३ असार, काठमाडौं । चौतर्फी दबावपछि सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । नेपाल आयल निगमको सञ्चालक समतिको बैठकले डिजेल, पेट्रोल र मटि्टतेलको मूल्य घटाएको हो । निगमका कार्यकारी निर्देशक

रामेछाप डाँडामा तीन लालको शालिक सहित स्मृति पार्क बन्ने (प्रदेश नं. ३ को बजेटकाे पुर्णपाठसहित)

१ असार, हेटौडा । रामेछाप जिल्लाको रामेछाप डाडाँमा तीन लालको शालिक सहित स्मृति पार्क बन्ने भएको छ । प्रदेश ३ का अर्थमन्त्री कैलाश प्रसाद ढुंगेलले आज प्रदेश सभामा पेश गरेको

विद्युत् चोरी नियन्त्रणका लागि विशेष अभियान सञ्चालन

काठमाडौँ, ३० जेठ l सरकारले विद्युत् चोरी नियन्त्रणका लागि विशेष कारबाही अभियान सञ्चालन गर्ने भएको छ । बुधवार  गृह मन्त्रालयमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र ऊर्जामन्त्री वर्षमान पुनबीच भएको बैठकमा

रामेछापमा महिला वडा सदस्यमाथि हातपात !

२९ जेठ, रामेछाप । रामेछाप जिल्लाको रामेछाप नगरपालिका–१ गोठगाउँकी महिला वडा सदस्य सुजना श्रेष्ठले आफूमाथि हातपातको प्रयास गरेकोआरोप लगाएकी छिन् । तर हातपातको आरोप लगाइएका युद्धबहादुर कार्कीले भने आरोपमाथि कुनै

घिमिरेलाई नाङगेझार पार्ने पौडेल पक्राउ

२६ जेठ, रामेछाप । बेचेको गाई फिर्ता ल्याएको भन्दै  खेतराज घिमिरेलाइ अमानविय व्यवहार गर्ने रामेछाप लिखु तामाकोसी गाउँपालिका–२ सैपुका केबलप्रसाद पौडेललाई प्रहरीले पक्राउ गरेको छ । लिखु तामाकोसी गाउँपालिका–१ दुरागाउँका