नेकपाको सचिवालय बैठक सकियो, यस्तो भयो निर्णय



काठमाडौं ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक सकिएको छ । आज प्रधानमन्त्री निवास वालुवाटारमा बसेको सचिवालय बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफ्नो प्रस्ताव पेश गर्ने जानकारी गराउनुभएको छ । बैठक मंसिर १३ गते बस्ने निर्णय भएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनुभयो । त्यसैगरी मंसिर १८ गते स्थायी कमिटी र २५ गते पार्टी केन्द्रीय कमिटीको बैठक बस्ने निर्णय पनि बैठकले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्