मुख्य समाचार

यी हुन स्थानीय जनप्रतिनिधिका काम, कर्तव्य र अधिकार

१७ जेठ, काठमाडौं । स्थानीय तहको पहिलो चरणको निर्वाचन सम्पन्न भएपछि सरकारले स्थानीय जनप्रतिनिधिहरको काम कर्तव्य र अधिकारको टुंगो लगाएको छ । मन्त्रिपरिषदको बुधवार बसेको बैठकले स्थानीय तहका निर्वाचित जनप्रतिनिधिहरुलाई

सुनापति र दोरम्बालाई नमूना गाउँपालिका बनाउनु पर्छः वादल

१५ जेठ, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता रामबहादुर थापा ‘वादल’ले रामेछापको सुनापति गाउँपालिका र दोरम्बा गाउँपालिकामा पार्टीले जित्नु राजनीतिक रुपमा अर्थपूर्ण रहेको बताएका छन् । उनले जनयुद्धमा बेथान र

जेठ ३१ को निर्वाचन फेरि सर्यो

१५ जेठ, काठमाडौं । आगामी जेठ ३१ गतेको लागि तोकिएको स्थानीय तहको दोस्रो चरणको निर्वाचन फेरि सरेको छ । सरकारले सरकारले जेठ ३१ को निर्वाचन असार ९ गतेलाई सार्ने निर्णय

रामेछापको दोरम्बा गाउँपालिकामा विजयी हुनु ठूलो सफलताःशाक्य

१३ जेठ, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता हितमान शाक्यले रामेछापको दोरम्बा गाउँपालिकामा माओवादीले जित्नु ठूलो सफलता भएको बताएका छन् । रामेछापको दोरम्बा ऐतिहासिक भूमि रहेको बताउदै उनले आगामी निर्वाचमा

लुक्लामा गोमा एरयको कार्गो विमान दुर्घटनाःचालको अवस्था गम्भीर

१३ जेठ, काठमाडौं । गोमा एयरको कार्गो विमान लुक्ला विमानस्थलमा दुर्घटना भएको छ ।काठमाडौंबाट उडेको नाइन एन ए के वाई कलसाइन भएको कार्गो विमान अवतरणका क्रममा रुखमा ठोक्किएर दुर्घटना भएको

२८० स्थानीय तहमा कसले कहाँ जिते ? (सुचि सहित)

१२ जेठ, काठमाडौं । वैशाख ३१ गते सम्पन्न पहिलो चरणको निर्वाचनको २८० स्थानीय तहको परिणाम आएको छ । बाँकी तीन स्थानीय तहको मात्र मतगणना भइरहेको छ । पहिलो चरणमा ३,

प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति समक्ष बुझाए राजिनामा

१० जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रको नाममा सम्बोधन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष राजिनामा पत्र बुझाएका छन् । बुधवार प्रधानमन्त्री कार्यालयमा विशेष सम्बोधन गरे लगत्तै प्रधानमन्त्री प्रचण्डले

प्रधानमन्त्री प्रचण्डद्धारा राजिनामा (सम्बोधनको पूर्णपाठ सहित)

१० जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पदबाट राजीनामा दिएका छन् । बुधबार देशबासीका नाममा सम्बोधन गर्दै प्रचण्डले राजीनामाको घोषणा गरेका हुन् । आफूले सफल प्रधानमन्त्रीका रुपमा विदा लिन

२६५ स्थानीय तहको मत परिणाम सार्वजनिक कसले कहाँ जिते ? (सूचि सहित)

७ जेठ, काठमाडौं । गत वैशाख ३१ गते सम्पन्न ३, ४ र ६ नम्बर प्रदेशका २८३ वटा स्थानीय तहको निर्वाचन मध्ये २६५ स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक भएको छ

माधव ढुंगेललाई २४ घण्टे स्पष्टिकरण

४ जेठ, काठमाडौं । नेकपा एमालेका युवा नेता राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष माधव ढुंगेललाई सरकारले २४ घण्टे स्पष्टिकरण सोध्ने निर्णय गरेको छ । युवा तथा खेलकुद मन्त्री दलजित श्रीपाइलीले युवा