रामेछाप

रामेछापबाट ३२ जना युवा संघको केन्द्रीय सदस्यमा चयन (नामावलीसहित)

८ चैत्र, रामेछाप । रामेछापबाट राष्ट्रिय युवा संघमा ३२ जना केन्द्रीय सदस्य चयन भएका छन् । युवा संघले जिल्लाबाट ३२ एक जना पदाधिकारी तीन जना सचिवालय र दुई जना स्थायी

रामेछापकी चेली द भ्वाइस अफ नेपालमा छनोट (भिडियाेसहित)

७ चैत्र, काठमाडौं । नेपालको चर्चित रियालिटी सो द भ्वाइस अफ नेपालमा रामेछापकी चेली सुजिता योञ्जन छनोट भएकी छिन् । चालिस हजार प्रतियोगी मध्येबाट योञ्जन ६४ जनामा छनोट हुन सफल

रामेछापमा एमाले नेपाल समुह पुरानै कमिटी ब्युँताउदै

७ चैत्र, रामेछाप । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधव कुमार नेपाल समुहले देशभर पुरानै कमिटी ब्युँताउने निर्णय अनुसार रामेछापमा पनि नेपाल समुहले पुरानै कमिटी ब्युँताउने अभियान थालेको

रामेछापको विकासमा प्रतिबद्ध भएर लागेको छुः सांसद श्रेष्ठ

४ चैत्र, रामेछाप । रामेछापका प्रतिनिधिसभा सांसद श्याम कुमार श्रेष्ठले जिल्लाको विकास निर्माणको लागि प्रतिबद्ध भएर लागेको बताएका छन् । उनले जिल्लाको विकासमा संघीय सरकारबाट बजेट ल्याउन पहल गरिरहेको बताउदै

एमालेले  गोकुलगंगा गाउँपालिकामा खोल्यो पार्टी कार्यालय

४ चैत्र, रामेछाप । नेकपा एमाले उमाकुण्ड गाउँ कमिटीले पार्टी कार्यालय सञ्चालनमा ल्याएको छ । सर्वोच्च अदालतको फैसलासँग जिल्लाभित्र धमाधम पार्टी कार्यालय उदघाटन सुरु भएको हो । गोकुलगंगा गाउँपालिकाको रस्नालुस्थित

रामेछापकै नमूना बिटार पार्कमा अराजक समुह छिर्‍यो

४ चैत्र, रामेछाप । रामेछापका सहयोगी मनहरु (रासम)को सक्रियतमा निर्माण सुरु भएको बिटार पार्क अहिले सबैको आकर्षण गन्तव्य बनेको छ । युवाहरुको पहलमा सुरु भएको पार्क विस्तारको काम अहिले पनि

एमाले रामेछापको आधिकारिक अध्यक्ष म हुँः पौडेल

४ चैत्र, काठमाडौं । नेकपा एमाले नेपाल समुह रामेछापका अध्यक्ष शान्ति पौडेलले पार्टीको आधिकारिक अध्यक्ष आफू भएको दावी गरेका छन् । उनले सर्वोच्च अदालतले पार्टी ब्युँताएपछि जिल्लाको अध्यक्ष आफू नै

रामेछापबाट नेपाल समुहकाे भेलामा सहभागी भए कारवाही गर्ने अध्यक्ष श्रेष्ठको चेतावनी

३ चैत्र, रामेछाप । नेकपा एमाले केपी ओली समुह रामेछापले माधव कुमार नेपाल समुहले काठमाडौमा आयोजना गरेको भेलामा सहभागी नहुन निर्देशन दिएको छ । पार्टी नीति विपरीत गुटको भेला राखिएको

१४ महिनादेखि फरार दोरम्बा गाउँपालिकाका कंडेल प्रहरीको फन्दामा

३ चैत्र, रामेछाप । बैकिङ कसुरको मुद्दामा दोषी ठहर भएपनि विगत १४ महिनादेखि फरार रहेका दोरम्बा गाउँपालिका–३का रामहरि कंडेललाई जिल्ला प्रहरी कार्यालय रामेछापले पक्राउ गरेको छ । २०७६ माघमा उच्च

उमाकुण्ड गाउँपालिकाका अध्यक्ष सुनुवारलाई कोरोना संक्रमण, अस्पतालमा उपचार हुँदै

२ फागुन, काठमाडौं । बिरामी भएर अस्पताल भर्ना भएका उमाकुण्ड गाउँपालिकाका अध्यक्ष शेर बहादुर सुनुवारलाई कोरोना संक्रमण पुष्टि भएको छ । अस्पतालमा उपचार गराउने क्रममा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि परीक्षण