रामेछाप

रामेछापमा ३९ जनाले लगाए कोरोना भाइरसविद्धरुको खोप

१४ माघ, रामेछाप । रामेछाप जिल्लामा आजबाट सुरु भएको कोरोना भाइरसविरुद्धको खोप ३९ जनाले लगाएका छन् । आज पहिलो दिन स्वास्थ्यकर्मीहरुले खोप लगाएका हुन् । स्वास्थ्य कार्यालय रामेछापका प्रमुख जितेन्द्र

रामेछापवासीलाई ढुक्क भएर कोरानाविरुद्धको खोप लगाउन प्रजिअ शर्माको आग्रह

१४ माघ, काठमाडौं । रामेछापका प्रमुख जिल्ला अधिकारी अर्जुन कुमार शर्मा (गुरागाइ)ले आजबाट सुरु भएको कोरोना भाइरसविरुद्धको खोप ढुक्क भएर लगाउन जिल्लावासीलाई आग्रह गरेका छन् । उनले खोप लगाउदा कुनै

रामेछापमा कोरोनाविरुद्धको पहिलो खोप लगाउने कर्ण भन्छन–खोप लगाउन डराउनु पर्दैन

१४ माघ, रामेछाप । रामेछाप जिल्लामा कोरोना भाइरसविद्धरुको पहिलो खोप लगाएका स्वास्थ्य कार्यालय रामेछापका प्रमुख जितेन्द्र कर्णले खोप लगाउन डराउन नपर्ने बताएका छन् । उनले आफूले खोप लगाउदा आफूलाई कुनै

रामेछापमा पहिलो कोरोना भाइरविरुद्धको खोप डा. ग्वाछा र प्रमुख कर्णले लगाउने

१३ माघ, रामेछाप । रामेछापमा भोलीबाट लगाउन सुरु गरिने कोरोना भाइरसविरुद्धको खोप जिल्ला अस्पताल रामेछापका प्रमुख डा. रोशन ग्वाछा र स्वास्थ्य कार्यालयका प्रमुख जितेन्द्र कर्णले लगाउने भएका छन् । कोरोना

युवा विद्यार्थीको भेलालाई सम्बोधन गर्न मन्त्री ढुंगेल मन्थली आउने

१३ माघ, रामेछाप । बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री एवं नेकपाका केन्द्रीय सदस्य कैलाश ढुंगेल माघ १५ गते मन्थली आउने भएका छन् । नेकपा ओली समुह रामेछापको युवा

रामेछापमा भोलीबाट कोरोना भाइरसविरुद्धको भ्याक्सिन लगाइने,१४ सय ७७ जनाले टिपाए नाम

१३ माघ, रामेछाप । रामेछाप जिल्लामा भोलीबाट कोरोना भाइरसविरुद्धको भ्याक्सिन लगाइने भएको छ । भोलीबाट जिल्ला अस्पताल रामेछापबाट कोरोना विरुद्धको खोप लगाइने भएको हो । स्वास्थ्य कार्यालय रामेछापले भोलीबाट लगाइने

रामेछापबाट जिल्ला टप भएका काफ्ले एसपीमा बढुवा

१३ माघ, काठमाडौं । नेपाल प्रहरीका १६ जना नायब उपरीक्षक (डिएसपी) उपरीक्षक (एसपी)मा बढुवा सिफारिस भएका छन् । बढुवा समितिको सोमबारको बैठकले उनीहरुलाई बढुवा सिफारिस गरेको हो । रामेछाप सालु

१९ बर्षदेखि फरार रामेछापका थापा मगर पक्राउ

१३ माघ, रामेछाप । विगत १९ बर्षदेखि चोरी मुद्दामा फरार रहेका रामेछाप दोरम्बा गाउँपालिका–४ गोश्वराका प्रेम बहादुर थापा मगर पक्राउ परेका छन् । १९ बर्ष अघि ललितपुर जिल्ला अदालतले चोरी

असंवैधानिक संसद विघटनको कदम सच्याउनु पर्छः नेता श्रेष्ठ

१२ माघ, रामेछाप । नेकपा प्रचण्ड–नेपाल समुहका केन्द्रीय सदस्य एवं रामेछाप जिल्लाका सह–इन्चार्ज श्याम कुमार श्रेष्ठले असंवैधानिक रुपमा गरिएको संसद विघटनको कदम सच्याउनु पर्ने बताएका छन् । उनले असंवैधानिक कदमको

कर्मचारीले जनताको मन जित्ने गरी काम गर्नुपर्छः कुलमान घिसिङ

११ माघ, रामेछाप । नेपाल विद्युत प्राधिरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले कर्मचारीहरुले जनताको मन जित्ने गरी काम गर्नुपर्ने बताएका छन् । उनले जनताको काम छिटो छरितो ढुंगले गर्दा कर्मचारीहरुमाथि