रामेछाप

रामेछापमा सुरु भयो सडक मानव मुक्त बनाउने अभियान

११ माघ, रामेछाप । रामेछाप जिल्लालाई सडक मानव मुक्त बनाउने अभियान सुरु गरिएको छ । सरकारले सडक मानवमुक्त बनाउने अभियान अन्तर्गत रामेछाप जिल्लाभित्र पनि सडक मानवको खोजी सुरु भएको हो

नेकपा ओली समुह गोकुलगंगा गाउँ कमिटीको भेलाः अध्यक्षमा सुनुवार यथावत, सचिवमा कार्की चयन

१० माघ, रामेछाप । नेकपा ओली समुह गोकुलगंगा गाउँ कमिटीको भेलाले अध्यक्षमा खड्ग सुनुवारलाई यथावत राख्दै सचिवमा दिपक कार्कीलाई चयन गरेको छ । गाउँ कमिटीका सचिव प्रज्ञान खडकाको ठाउँमा गाउँ

महिलामाथि बलात्कारको आरोपमा पक्राउ परेका मन्थलीका वडाध्यक्ष बोहोरामाथि प्रहरीले थाल्यो अनुसन्धान

१० माघ, रामेछाप । एक महिनामाथि बलात्कारको आरोपमा पक्राउ परेका रामेछाप मन्थली नगरपालिका– १० का ५१ वर्षीय वडाध्यक्ष भरतबहादुर बोहरालाई थप अनुसन्धानको लागि भक्तपुर पठाइएको छ । जिल्ला प्रहरी कार्यालय

मन्थली नगरपालिका–१० चनखुका वडाअध्यक्ष बोहोरा पक्राउ

१० माघ, रामेछाप । मन्थली नगरपालिका–१० चनखुका वडाअध्यक्ष भरत बहादुर बोहोरा पक्राउ परेका छन् । महानगरी वृत्त ठिमीमा एक महिलाले बोहोराको विरुद्ध जबरजस्ती करणी गरेको आरोपसहितको उजरी दर्ता गराएपछि जिल्ला

नेकपा ओली समुह गोकुलगंगा गाउँ कमिटीको भेला सुरु (फोटोफिचर)

९ माघ, रामेछाप । नेकपा ओली समुह गोकुलगंगा गाउँ कमिटीको भेला सुरु भएको छ । गाउँपालिकाको कन्द्र रस्नालुमा सुरु भएको भेलालाई नेकपाका केन्द्रीय सदस्य एवं लिखु तामाकोसी गाउँ कमिटीका इन्चार्ज

मन्थलीमा बनेका अवैध घर–टहरा भत्काउन मन्थली नगरपालिकाले चलायो डोजर (फोटोफिचर)

१० माघ, रामेछाप । रामेछापको सदरमुकाम समेत रहेको मन्थली नगरपालिकाको बजार क्षेत्रमा सार्वजनिक क्षेत्रमा निर्माण गरिएका घर टहरा भत्काउने अभियान सुरु गरिएको छ । सदरमुकाम स्थापना भए लगत्तै निर्माण गरिएका

रामेछापमा गुण्डागर्दी चल्दैन, शान्ति सुरक्षा मजबुत हुन्छः डिएसपी ढुंगाना

९ माघ, रामेछाप । जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी नवराज ढुंगानाले जिल्लाभित्र शान्ति सुरक्षाको अवस्था मजबुत. बनाइने बताएका छन् । उनले नागरिकहरुबाट गुनासो नआउने गरी प्रहरीले काम गर्ने बताएका हुन्

नेकपा ओली समुह रामेछाप नगर कमिटीको संयोजकमा पाख्रिन, सचिवमा घिमिरे चयन

९ माघ, रामेछाप । नेकपा ओली समुह रामेछाप नगर कमिटीको भेलाले संयोजक सह–संयोजक र सचिव चयन गरेको छ । भेलाले संयोजकमा डेग बहादुर पाख्रिन, सह–संयोजकमा निलकण्ठ ढकाल र सचिवमा सुन्दर

रामेछापको खाँडादेवी गाउँपालिकाको पकरवासमा ट्रिपर दुर्घटना

९ माघ, रामेछाप । खाँडादेवी गाउँपालिका–४ पकरवासमा विहिवार साँझ ट्रिपर दुर्घटना भएको छ । दुर्घटनामा परी चालक र सह–चालक सामान्य घाइते भएका छन् । पाँच दिन अघि मात्र खरिद गरेर

रामेछापका नयाँ डिएसपी ढुंगानाले आजबाट जिम्मेवार सम्हाल्दै

९ माघ, रामेछाप । जिल्ला प्रहरी कार्यालय रामेछापका नयाँ डिएसपी नवराज ढुंगानाले आजबाट आफ्नो जिम्मेवारी सम्हाल्ने भएका छन् । जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी बसन्त पाठकको सरुवा भएपछि नयाँ डिएसपीको