रामेछाप

नेकपा खाँडादेवी गाउँ कमिटीको भेला सुरु (फोटोफिचर)

३ माघ,  रामेछाप । नेकपा ओली समुह खाँडादेवी गाउँ कमिटीको भेला सुरु भएको छ । खाँडादेवी गाउँपालिकामा आयोजित कार्यक्रमलाई नेकपा रामेछापका सह–इन्चार्ज एवं बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री

नेपालको ऐतिहासिक परिवर्तनमा रामेछापको महत्वपूर्ण भूमिका छः नेता भट्टराई

४ माघ, रामेछाप । नेकपा प्रचण्ड–नेपाल समुहका स्थायी कमिटी सदस्य योगेश भट्टराईले नेपालकाले ऐतिहासिक परिवर्तनमा रामेछाप जिल्लाको महत्वपूर्ण भूमिका रहेको बताएका छन् । उनले राणा शासनको अन्त्यदेखि गणतन्त्र स्थापनासम्म रामेछाप

यस्तो देखियो नेकपा प्रचण्ड–नेपाल समुह रामेछापको जिल्ला भेला (फोटोफिचर)

४ माघ, रामेछाप । नेकपा प्रचण्ड–नेपाल समुह रामेछापले आज जिल्ला भेलाको आयोजना गरेको छ । भेला अगाडि मन्थलीमा उक्त समुहले जुलुस निकालेको थियो । भेलालाई प्रचण्ड–नेपाल समुहका स्थायी कमिटी सदस्य

मूलधारको पार्टी हामी हौः पौडेल

४ माघ, रामेछाप । नेकपा प्रचण्ड–नेपाल समुह रामेछापका इन्चार्ज देवशकंर पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले बार्षिक परीक्षामा आलु नम्बर ल्याएको बताएका छन् । उनले अहिलेसम्मको उपलब्धि सकाउने गरी संसद विघटन

गोकुलगंगा गाउँपालिकामा ५ करोडमा अस्पताल बन्यो भोलीबाट सेवा सुरु हुने (फोटोफिचर)

४ माघ, रामेछाप । गोगुलगंगा गाउँपालिकामा पहिलो पटक भोलीबाट नियमित रुपमा अस्पताल सेवा सुरु हुने भएको छ । निर्वाचनमा गरेको प्रतिवद्धता अनुसार गाउँपालिकाले स्थानीय तहमै न्युनतम स्वास्थ्य सेवा दिनको लागि

नेकपा ओली समुहको सुनापती र दोरम्बा गाउँ कमिटीको भेला स्थगित

४ माघ, रामेछाप । नेकपा ओली समुहको सुनापती र दोरम्बा गाउँ कमिटीमा आयोजना गरिएको भेला स्थगित गरिएको छ ।  सुनापती गाउँपालिकामा माघ ७ गते र दोरम्बा गाउँपालिकामा माघ ८ गते

संसद विघटन विरुद्ध रामेछापको गाउँगाउँमा कांग्रेसको विरोध प्रर्दशन

३ माघ, रामेछाप । प्रतिनिधिसभा विघटनको विरुद्ध नेपाली कांग्रेस रामेछापले जिल्लाको आठ वटै स्थानीय तहमा विरोध प्रर्दशन गरेको छ । कांग्रेसको घोषित आन्दोलनको कार्यक्रम अन्तर्गत जिल्लाको आठ वटै स्थानीय तहमा

रामेछाप–काठमाडौं सम्पर्क मञ्चको इन्चार्जमा रत्न गौतम

२ माघ, काठमाडौं । नेकपा ओली समुहका केन्द्रीय महाधिवेशन आयोजक समितिका सदस्य रत्न गौतमलाई रामेछाप–सम्पर्क मञ्चको इन्चार्जमा चयन गरिएको छ । पार्टी दुई समुहमा विभाजित भएसँगै पुर्नगठन भएको रामेछाप–काठमाडौं सम्पर्क

जनधनको क्षति रोक्न अभियान नै चलाउनु पर्छः प्रजिअ शर्मा

२ पुस, रामेछाप । रामेछापका प्रमुख जिल्ला अधिकारी अर्जुन कुमार शर्मा (गुरागाई)ले सम्भावित विपद्बाट हुने जनधनको क्षतिलाई रोक्न अभियान नै चलाउनु पर्ने बताएका छन् । जिल्ला विपद् व्यवस्थापन समितिका संयोेजक

खाँडादेवी गाउँ कमिटीको भेलालाई सम्बोधन गर्न मन्त्री ढुंगेल आउने

१ माघ, रामेछाप । नेकपा ओली समुह खाँडादेवी गाउँ कमिटीको भेलालाई नेकपाका केन्द्रीय सदस्य एवं बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले सम्बोधन गर्ने भएका छन् । गाउँ