रामेछाप

रामेछाप जिल्लाभर चुनावी अभियान चलाउछौः अध्यक्ष श्रेष्ठ

२७ पुस, रामेछाप । नेकपा ओली समुह रामेछापका अध्यक्ष आनन्द श्रेष्ठले जिल्लाको आठ वटै स्थानीय तहमा चुनावी अभियान सञ्चालन गरिने बताएका छन् । उनले सरकारले घोषणा गरेको चुनावको तयारीको लागि

खाँडादेवी गाउँपालिकाको आठौं गाउँसभा सुरु (फोटोफिचर)

२७ पुस, रामेछाप । खाँडादेवी गाउँपालिकाको आठौ गाउँसभा (हिउँदे अधिवेशन) आजबाट सुरु भएको छ । गाउँपालिकाले बनाएको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनको बारेमा सभामा छलफल हुनेछ । गाउँसभामा कार्यपालिकाका

रामेछापको सुकाजोरमा ४ करोड लागतमा सुविधा सम्पन्न कभर्ड हल बन्ने

२७ पुस, रामेछाप । खेलकुद क्षेत्रको विकास गर्ने मुख्य उदेश्यको साथ रामेछाप नगरपालिका–७ सुकाजोरमा सुविधान सम्पन्न कभर्ड हल निर्माणको काम अगाडि बढेको छ । नगरपालिकाले नगरको गौरवको आयोजना अन्तर्गत कभर्ड

रामेछापमा पहिलो पटक बन्यो धरहरा

२५ पुस, रामेछाप । रामेछाप जिल्लामा पहिलो पटक नमूना धरहरा निर्माण भएको छ । रामेछापका सहयोगी मनहरु (रासम)को सक्रियतामा जिल्लामा निर्माणाधिन अवस्थामा रहेको विटार पार्कमा नमूना धरहरा निर्माण भएको हो

सरकारको विरुद्ध कांग्रेसद्धारा रामेछापमा विरोध प्रदर्शन

२५ पुस, रामेछाप । प्रतिनिधिसभा विघटन गरेको विरोधमा नेपाली काग्रेस रामेछापले जिल्लामा विरोध प्रदर्शन गरेको छ । पार्टीको घोषित आन्दोलनको कार्यक्रम अन्तर्गत कांग्रेसले शनिवावर जिल्लाका दुवै वटै प्रदेश निर्वाचन क्षेत्रमा

उमाकुण्ड गाउँपालिकाकी एक गर्भवती महिलालाई हेलिकोप्टरबाट निशुल्क उद्धार

२४ पुस, रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिकाका एक महिलाको गाउँको स्वास्थ्य चौकीमा सुत्केरी हुन नसकेपछि हेलिकोप्टर मार्फत निशुल्क उद्धार गरेर काठमाडौं पठाइएको छ । उमाकुण्ड गाउँपालिकामा लागू भएको राष्ट्रपति महिला

रामेछापमा अहिलेसम्म हुन नसकेको विकास भएको छः मन्त्री ढुंगेल

२४ पुस, रामेछाप । बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले रामेछाप जिल्लामा अहिलेसम्म हुन नसकेको विकास निर्माणको काम भएको बताएका छन् । उनले जिल्लाभित्र धमाधम विकास निर्माणको काम

रामेछापको खिम्ती–ठोस–गुम्देल सडक धमाधम कालोपत्रे हुँदै

२४ पुस, रामेछाप । लिखु तामाकोसी गाउँपालिकाको खिम्तीबाट गोकुलगंगा गाउँपालिकाको केन्द्र रस्नालु हुँदै गुम्देलसम्म जोडने सडकको कालोपत्रे अगाडि बढेको छ । पहिलो खण्डमा यस आर्थिक बर्षमा खिम्तीको छतिवने खोलादेखि नामाडीसम्म

नेकपा प्रचण्ड–नेपाल समुह संविधान लिएर जिल्ला प्रशासन कार्यालय रामेछाप जादै

२४ पुस, रामेछाप । प्रतिनिधिसभा संसद विघटनको विरुद्ध आन्दोलनरत नेकपा प्रचण्ड–नेपाल समुहले आज जिल्ला प्रशासन कार्यालय रामेछापमा संविधान बुझाउदैछ । प्रचण्ड नेपाल समुहले संविधानमा संसद विघटन गर्ने अधिकार प्रधानमन्त्री केपी

नेकपा ओली समुह रामेछापद्धारा आठ वटै स्थानीय तहमा भेला आयोजना, कुन स्थानीय तहमा कहिले ?

२३ पुस, रामेछाप । नेकपा ओली समुह रामेछापले जिल्लाको आठ वटै स्थानीय तहमा भेलाको कार्यक्रम सार्वजनिक गरेको छ । स्थानीय कमिटीमा प्रचण्ड–नेपाल पक्षमा लागेर खाली भएका स्थायी नगर र गाउँ