रामेछाप

नेकपा रामेछापको पदाधिकारीले पूर्णता पायो (सूचिसहित)

२२ मंसिर, रामेछाप । पार्टी एकीकरण भएको वीस महिनापछि नेकपा रामेछापको पदाधिकारीले पूर्णता पाएको छ । पार्टीको सचिवालय बैठकले जिल्ला अध्यक्षमा मैन कुमार मोक्तान र सचिवमा शान्ति पौडेललाई चयन गरेपनि

रामेछाप जेसिसको अध्यक्षमा खडका

२१ मंसिर, रामेछाप । रामेछाप जेसिसको अध्यक्षमा गोपाल खड्का निर्वाचित हुनुभएकाे छ । जिल्ल्ाकाे पाँचौ शाखा अधिवेशन तथा बार्षिक साधारणसभाले खड्का सहित कार्यसमिति चयन गरेको हाे । कार्यसमितिकाे कार्यकारी उपाध्यक्षमा

यी हुन नेकपा रामेछापको ८ स्थानीय तह हाँक्ने अध्यक्ष र सचिव

स्नेहा सिलवाल २० मंसिर, काठमाडौं । पार्टी एकीकरण भएको वीस महिनापछि नेकपा रामेछापले जिल्लाको आठ वटा स्थानीय कमिटीको अध्यक्ष, सचिव र कार्यालयमा रहने सदस्यहरुको टुंगो लगाएको छ । लामो समयको

नेकपा दोरम्बा गाउँपालिकाको पदाधिकारी टुंगियो,अध्यक्षमा श्रेष्ठ सचिवमा कडेल

२० मंसिर, रामेछाप । नेकपा रामेछापले दोरम्बा गाउँपालिकाको अध्यक्ष सचिव सहित पदाधिकारीको टुंगो लगाएको छ । पार्टी एकता भएको वीस महिनापछि पदाधिकारीको टुंगो लगाएको हो । दोरम्बा गाउँपालिका कमिटीको अध्यक्षमा

नेकपा खाडाँदवी गाउँपालिकाको अध्यक्षमा श्रेष्ठ सचिवमा तामाङ

१९ मंसिर, रामेछाप । नेपाल कम्युनिष्ट पार्टीले रामेछापको खाँडादेवी गाउँपालिकाको अध्यक्षमा ज्ञान कुमार श्रेष्ठलाई चयन गरेको छ । नेकपा रामेछापले पार्टी एकीकरण भएको वीस महिनापछि खाँडादेवी गाउँपालिकाको अध्यक्ष, सचिव र

एक महिनाभित्र भीरपानीको सबै क्षेत्रमा बिजुली बल्छः कुलमान घिसिङ

१७ मंसिर, काठमाडौं । नेपाल विद्युत प्राधिकरण कार्यकारी निर्देशक कुलमान घिसिङले एक महिनाभित्र भिरपानी वडाको सबै क्षेत्रमा बिजुली बल्ने बताउनुभएको छ । उहाँले यस आर्थिक बर्षभित्र सिंगो रामेछाप जिल्लाभित्र विद्युतीकरणको

रामेछापमा १३ वर्षीया बालिका बलात्कार गर्ने सुनुवार पक्राउ

१६ मंसिर, रामेछाप । १३ बर्षिय बालिका बलात्कार गर्ने एक युवकलाई जिल्ला प्रहरी कार्यालय रामेछापले पक्राउ गरेको छ । जिल्लाको उमाकुण्ड गाउँपालिका––३ कुभुकास्थलीमा १३ वर्षीया बालिकामाथि बलात्कार गर्ने संगीत सुनुवार

प्रितिमा नेकपाको विजयी जुलुसः मतदातासँग खुसीयाली साटदै बस्नेत (फोटोफिचर)

१६ मंसिर, रामेछाप । उमाकुण्ड गाउँपालिका–५ प्रितिमा नेकपाका उम्मेदवार कुल बहादुर बस्नेत विजयी भएपछि विजयी जुलुस सम्पन्न भएको छ । नेकपाले वडाको सबै क्षेत्रमा पुगेर मतदातालाई धन्यवाद दिएको छ ।

रामेछापको उमाकुण्ड गाउँपालिका–५ प्रितिको वडाअध्यक्षमा वस्नेत दोब्बर मतले विजयी

१४ मंसिर, रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिका–५ प्रितिमा भएको वडा अध्यक्षको उपनिर्वाचनमा नेकपाका उम्मेदवार कुल बहादुर बस्नेत दोब्बर मतले विजयी भएका छन् । उहाँले कांग्रेसका उम्मेदवार सावित्री सुनुवारलाई पराजित गर्दै

रामेछाप अपडेटः नेकपाका उम्मेदवार बस्नेत दोब्बर मतले अगाडि

१४ मंसिर, रामेछाप । उमाकुण्ड गाउँपालिका–५ प्रितिमा आज भएको वडा अध्यक्षको निर्वाचनको पछिल्लो मत परिणाम सार्वजनिक भएको छ । जस अनुसार नेकपाका उम्मेदवार कुल बहादुर बस्नेत दोब्बर मतले अगाडि रहेका