रामेछाप

सरकारी गाडीको ठक्करबाट रामेछापका कार्कीको निधन, शोकमा डुब्यो गाउँ

२८ मंसिर, सिन्धुली । सिन्धुली जिल्लाको गोलन्जोर गाउँपाािलका–६ देरालीटारमा गएराति सुमो दुर्घटना रामेछापका शिव बहादुर कार्कीको निधन भएको छ । गाडीको ठक्करबाट एक जना गम्भीर घाइते भएका छन् । हलेसी

रामेछापको उच्च क्षेत्रमा भारी हिमपात, जनजीवन कष्टकर

विष्णु खड्का २८ मंसिर, रामेछाप । देशभर पानीपरेसँग हिमाली जिल्ला रामेछापमको उच्च पहाडी क्षेत्रमा भारी हिमपात भएको छ । शुक्रबार बिहानैदेखि मौसममा भएको बदली र वर्षापछि रामेछापको उच्च पहाडी क्षेत्रमा

को–को भए नेकपा रामेछापको सचिवालय सदस्य (नामावली सहित)

२७ मंसिर, रामेछाप । नेकपा कम्युनिष्ट पार्टी नेकपाले पार्टी एकता भएको वीस महिनापछि सचिवालयमा रहने सदस्यहरुको नामावली टुंगो लगाएको छ । आज बसेको दोस्रो जिल्ला कमिटीको बैठकले ४५ सदस्यीय जिल्ला

नेकपा जिल्ला कमिटीले गर्यो चार निर्णयः सचिवालय गठन, वडा कमिटीको अध्यक्षको टुंगो

२७ मंसिर, रामेछाप । नेपाल कम्युनिष्ट पार्टी रामेछापले बैठकले ४५ सदस्यीय जिल्ला सचिवालय सदस्य चयन गरेको छ । जिल्ला कमिटीको पदाधिकारीको टुंगो लागेसँगै सचिवालयमा रहने सदस्यहरुको टंगो लगाएको हो ।

रामेछापमा यस बर्षकै बढी चिसो, हिमपातकाे सम्भावना

२७ मंसिर, रामेछाप । हिमाली जिल्ला रामेछापमा चिसो ह्वात्तै बढेको छ । आज बिहानबाट पानी पर्ने क्रम सुरु भएसँगै चिसो बढदा जनजीवन कष्टकर भएको हो । जिल्लाको उमाकुण्ड, गोकुलगंगा, दोरम्बा

नेकपा रामेछापले ६४ वटै वडा कमिटीको टुंगो लगाउदै

२७ मंसिर, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी रामेछापले जिल्लाको ६४ वटै वडा कमिटीलाई पूर्णता दिने काम अगाडि बढाएको छ । जिल्ला कमिटीले आठ वटै स्थानीय तहको कमिटीको अध्यक्ष, सचिव र

रामेछापका मुख्य सडक सबै कालोपत्रे हुन्छः मन्त्री ढुंगेल

२६ मंसिर, रामेछाप । तीन नम्बर प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले रामेछाप जिल्लाभित्र विकास निर्माणको लहर चलेको बताउनुभएको छ । उहाँले जिल्लाभित्र सडकसहितका भौतिक पूर्वाधार निर्माणको कामले

एक बर्षभित्र रामेछापको सबै क्षेत्रमा बिजुली बल्छः कुलमान घिसिङ

२५ मंसिर, रामेछाप । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले यस आर्थिक बर्षभित्र नै रामेछाप पूर्ण रुपमा विद्युतीकरण हुने घोषणा गर्नुभएको छ । उहाँले जिल्लाभित्र विद्युतीकरणको काम तीब्र गतिमा

रामेछापमा फेरि दुर्घटनाः भंगेरीमा सेनाको गाडीले ठक्कर दिदा १४ बर्षिय विद्यार्थीको मृत्यु

२४ मंसिर, रामेछाप । रामेछाप जिल्लामा सवारी दुर्घटनाको संख्या बढेको छ । रामेछाप नगरपालिका– ८ भंगेरीमा जिपको ठक्करबाट आज एक जना बालकको मृत्यु भएको छ । रामेछाप बजारबाट मन्थलीतर्फ जाँदै

रामेछापमा फेरि ट्याक्टर टयाक्टर दुर्घटना

२३ मंसिर, रामेछाप । रामेछापमा फेरि टयाक्टर दुर्घटना भएको छ । रामेछाप नगरपालिका– ८ मा भे १ त ३११२ नम्बरको ट्याक्टर दारेगौडामा दुर्घटना चार जना घाइते भएका छन् । दोरम्बा