रामेछाप

दोरम्बा दुर्घटनाः यी हुन मृतक र घाइतेहरु (नामावलीसहित)

२ मंसिर, रामेछाप । रामेछापको दोरम्बा गाउँपालिका वडा नम्बर १ डडुवास्थित ढाक्रेवासमा बलेरो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १३ जना गम्भीर घाइते भएका छन् । दोलखाको सैलुङ

दोरम्बा दुर्घटनाः दुई जनाको घटनास्थलमै मृत्यु एक दर्जन घाइते

२ मंसिर, रामेछाप । रामेछाप जिल्लाको दोरम्बा गाउँपालिका वडा नम्बर १ डडुवामा आज साझ भएको बलेरो गाडी दुर्घटनामा परी २ जनाको घटनास्थलमै मृत्यु भएको छ । घटनामा एक दर्जन भन्दा

रामेछापको डडुवामा बलेरो गाडी दुर्घटना

२ मंसिर, रामेछाप । रामेछाप जिल्लाको दोरम्बा गाउँपालिका वडा नम्बर १ डडुवामा आज साझ बलेरो गाडी दुर्घटना भएको छ । दोलखाको सैलुङ गाउँपालिकाबाट दोरम्बा गाउँपालिकाको दोरम्बा छेवारमा आउने क्रममा बलेरो

कान्छारामले रामेछापमा वितरण गरेको एम्बुलेन्स अलपत्र पर्दै

३० कार्तिक, रामेछाप । निर्माण व्यवसायी एवं नेपाली कांग्रेस रामेछापका महासमिति सदस्य पूर्ण बहादुर तामाङ ‘कान्छाराम’ले रामेछाप जिल्लामा निशुल्क रुपमा वितरण गरेको एम्बुलेन्स अलपत्र पर्न थालेका छन् । गत प्रतिनिधिसभा

रामेछापको उपनिर्वाचनः नेकपा र कांग्रेसबीच प्रतिष्ठाको लडाइँ, चार जनाले गराए उम्मेदवार दर्ता

२७ कार्तिक, रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिका–५ प्रतिमा हुने वडा अध्यक्षको उपनिर्वाचन सत्तारुढ दल नेकपा र प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसबीच प्रतिष्ठाको विषय बनेको छ । दुवै दलले उप निर्वाचन

रामेछापमा १८ सय ५३ मेगावाट जलाशययुक्त आयोजना अगाडि बढ्यो

स्नेहा सिलवाल २६ कार्तिक, काठमाडौं । रामेछाप र दोलखा जिल्लाको सिमाना भएर बग्ने खिम्ती खोलामा जलाशययुक्त आयोजना बनाउनको लागि विद्युत विकास विभागले सम्भाव्यता अध्ययनको काम अगाडि बढाएको छ । दुई

नेपाली कांग्रेस रामेछापले सुनुवारलाई बनायो उम्मेदवार

२६ कार्तिक, रामेछाप । नेपाली कांग्रेस रामेछाप जिल्ला कार्य समितिले आगामी मंसिर १४ गते हुने उपनिर्वाचनको लागि सावित्री सुनुवारलाई उम्मेदवार बनाएको छ । उमाकुण्ड गाउँपालिका–५ प्रिति वडामा हुने उपनिर्वाचनको लागि

रामेछापमा आज विद्युत अवरुद्धः अब जिल्लामा माग अनुसारको विद्युत पाइने

२५ कार्तिक, रामेछाप । रामेछापको मन्थली सवस्टेशनबाट विद्युत प्रवाह हुने विद्युत आज अवरुद्ध हुने भएको छ । मन्थली सबस्टेसनबाट प्रवाह हुने विद्युत आज राती १० बजेसम्म अवरुद्ध हुने भएको हो

नेकपा रामेछापद्धारा वस्नेतलाई उम्मेदवार बनाउने निर्णय

२५ कार्तिक, रामेछाप । नेकपा रामेछापले मंसिर १४ गते हुने उप निर्वाचनको लागि उमाकुण्ड गाउँपालिका–५ प्रितिमा खाली रहेको वडा अध्यक्षको उम्मेदवार टुंगो लगाएको छ । नेकपा जिल्ला कमिटीले कार्यवहाक वडा

नेकपा तीन नम्बर प्रदेश कमिटीकाे सचिवालमा रामेछापबाट चार जना चयन

२५ कार्तिक, रामेछाप । नेकपा तीन नम्बर प्रदेश कमिटीले सचिवालयमा रहने सदस्यहरुको नाम टुंगो लगाएको छ । तीन नम्बर प्रदेशको १३ जिल्लाबाट प्रतिनिधित्व हुने गरी सचिवालय सदस्यहरुको नाम टुंगो लगाएको