रामेछाप

तीन नम्बर प्रदेशको राजधानी जोगाउन हेटौडालाई कठिन, भक्तपुर ललितपुर काभ्रेमा राख्ने तयारी

२१ माघ, काठमाडौं । सरकारले प्रदेश नम्बर ३ को अस्थायी राजधानी हेटौँडा ताकेर प्रदेश सभाको पहिलो बैठक १८ माघमा बसेपनि अहिले राजधानी सार्ने गृहकार्य अगाडि बढेको छ । २७ माघमा

मन्थलीमा चार बर्षभित्र सुविधा सम्पन्न कभर्डहल बन्छः सांसद श्रेष्ठ

२० माघ, रामेछाप । रामेछापका प्रतिनिधिसभा सदस्य श्यामकुमार श्रेष्ठले चार बर्षभित्र मन्थलीमा सुबिधा सम्पन्न कभर्डहल निर्माण गरिने बताएका छन् । जिल्ला खेलकुद बिकास समिति रामेछापले आयोजना गरेको सिभिल भलिवल प्रतियोगिताको

रामेछाप सिभिल भलिवल च्याम्पियनसिपः सुदुरपश्चिमाञ्चलले मार्यो बाजी

२० माघ, रामेछाप । तेस्रो रामेछाप सिभिल भलिवल च्याम्पियनसिपको उपाधि सूदुरपश्चिमाञ्चल बिकास क्षेत्रले जितेको छ । शनिबार रामेछाप जिल्ला सदरमुकाम मन्थलीको जिल्ला समन्वय समितिको कोर्टमा भएको फाइनल खेलमा अन्तिम तथा

सुनापति गाउँपालिकामा अब लोडसेडिङ नहुने,गाउँपालिकाले पुरा गर्यो बाचा

२० माघ, रामेछाप । सुनापति गाउँपालिकाको पहिलो बैठकले गरेको निर्णय कार्यान्वयनमा आएको छ । गाउँपालिकाले कार्यपालिकाको बैठकले तीन महिनाभित्र उज्यालो सुनापति गाउँपालिका बनाउने निर्णय गरे अनुसार अहिले सबै वडामा विद्युतीकरणको

रामेछापमा भलिबल प्रतियोगीताः पश्चिमाञ्चल र शान्तिदीप क्वार्टर फाइनलमा प्रवेश

१८ माघ, रामेछाप । सुदुर पश्चिमाञ्चल विकास क्षेत्र, शान्तिदिप युवा क्लब र नमुनादिप युवा क्लब तेस्रो रामेछाप सिभिल भलीबल च्याम्पियनसीपको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । यी तीनै टेली समुहमा शीर्ष

‘रामेछापको सदरमुकाम मन्थलीमा सुविधा सम्पन्न कभर्ड हल’

१७ माघ, रामेछाप । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशव कुमार विष्टले रामेछापको सदरमुकाम मन्थलीमा सुविधा सम्पन्न कभर्ड हल बनाउने राखेपले सहयोग गर्ने बताएका छन् । उनले जिल्ला खेलकुद विकास

मानव अधिकार संगठन जिल्ला शाखा रामेछापको सभापतिमा वियोगी

१५ माघ, रामेछाप । नेपाल मानव अधिकार संगठन जिल्ला शाखा रामेछापको सभापतिमा रामचन्द्र वियोगी चयन भएका छन् । संगठनका केन्द्रीय सभापति ईन्द्रप्रसाद आचार्य, महासचिव महामनिश्वर आचार्यको उपस्थितिमा सम्पन्न भेलाले उप

रामेछापबाट कैलाश ढुंगेल सकेसम्म मुख्यमन्त्री नभए मन्त्री पक्का

१५ माघ, रामेछाप । रामेछाप प्रदेशसभा क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद कैलाश ढुंगेलको नाम प्रदेश नम्बर ३ को मुख्य मन्त्रीको रुपमा चर्चामा आएको छ । सांसद ढुंगेलले मुख्यमन्त्रीको लागि

रामेछापमा १ लाख ५० हजार राशीको भलिबल प्रतियोगीता हुँदै

१४ माघ, काठमाडौं । रामेछाप जिल्ला खेलकुद विकास समितिको आयोजनमा तेश्रो राष्ट्रिय सिभिल भलिबल प्रतियोगीता बुधबार सुरु हुनेभएको छ । खेलकुदको माध्यबाट जिल्लालाई चिनाउने उदेश्यको साथ भलिबल प्रतियोगीता हुने भएको

साहारा सहकारीको अध्यक्षमा पुनः मिलन घिसिङ

१३ माघ, रामेछाप । साहारा बचत तथा ऋण्ढा सहकारी संस्था लिमिटेड अध्यक्षमा पुनः मिलन घिसिङ सर्वसम्मत निर्वाचित भएका छन् । रामेछापको सदरमुकाम मन्थलीमा शनिवार सम्पन्न सहकारी संस्थाको १२ औ साधारणसभाबाट