रामेछाप

स्थानीय सरकारको नमूना कामःरामेछापको दोरम्बामा सुरु भयो मदिरामुक्त अभियान

नारायण श्रेष्ठ ३ माघ, रामेछाप । गाउँघरमा जाँड रक्सीको कारण सामाजिक विकृति बढ्दै गएपछि दोरम्बा गाउँपालिका–२ दोरम्बाले गाउँलाई मदिरामुक्त बनाउने अभियानको सुरु गरेको छ । समाजमा दिनहु जाँड रक्सी खाएर

रामेछापबाट राष्ट्रिय सभा सदस्यमा देवशकंर पौडेलको चर्चा

१ माघ, रामेछाप । माघ २४ गते हुने राष्ट्रिय सभा सदस्यको लागि रामेछापबाट नेकपा एमालेका नेता देवशकंर पौडेलको चर्चा सुरु भएको छ । नेकपा एमाले रामेछापका जिल्ला इन्चार्ज समेत रहेका

सुनापति गाउँपालिका–२ दिमीपोखरमा सांस्कृतिक कार्यक्रम हुने

१ माघ, रामेछाप । ल्होछारको अवसरमा रामेछापको सुनापति गाउँपालिका–२ दिमीपोखरमा वृहत्त सांस्कृति कार्यक्रम हुने भएको छ । २८५४ औं खि ल्हो अर्थात कुकुर बर्ग सोनाम ल्होछारको अवसरमा दशौ बिश्व शान्ति

दोरम्बा गाउँपालिकाको लखनपुरमा जमिनबाट दहीजस्तो लेदो निस्कियो

३० पुस, रामेछाप । रामेछापको दोरम्बा गाउँपालिकाको लखनपुरस्थित ब्रह्मा,विष्णु खोलाको सहायक खोल्सो लेदे (लेते) खोलामा जमिन फुटेर दहीजस्तो लेदो निस्किएपछि हेर्नको भीड बढेको छ । यहाँ हरेक बर्ष पौष मसान्तमा

माघ १० गते बेथानको भ्वाँसामा धार्मिक प्रवचन हुने

२९ पुस, रामेछाप । रामेछापको सुनापति गाउँपालिका–४ बेथानस्थित भ्वाँसामा आगामी माघ १० गते धार्मिक प्रवचन हुने भएको छ । भ्वाँसास्थित श्री पेमा छ्योईलिङ गोन्पामा चौथो अवतारी महामहिमा क्याब्जे पाल्युल लाटुल

अबको चार बर्ष रामेछापवासीको घरघरमा जान्छौः नेता खड्का

२९ पुस, काठमाडौं । नेपाली कांग्रेस रामेछापका नेता रामचन्द्र खड्काले अबको चार बर्ष जनताको घर दैलोमा पुगेर सेवा गर्ने बताएका छन् । उनले रामेछापका जनताको सुख–दुःखमा साथ दिनु आफ्नो पार्टीको

किन फेरिएन रामेछापको लिखु गाउँपालिकाको नाम ?

२७ पुस, रामेछाप । रामेछाप लिखु गाउँपालिकाको नाम परिमार्जन गर्न सिफारिस गरेको सात महिना वितिसक्दा समेत नाम परिवर्तन हुन सकेको छैन् । गाउँपालिकाले पहिलो बैठकबाटै नाम र केन्द्र परिवर्तन गर्न

रामेछापका वडा अध्यक्षलाई टेर्दै टेर्दैनन वडा सचिव

२७ पुस, रामेछाप । स्थानीय तहमा जनप्रतिनिधिहरु आएपछि सहज रुपमा सेवा सुविधा पाउने आशा र अपेक्षा रामेछापवासीले गरेका थिए । तर निर्वाचित जनप्रतिनिधिहरु आएपनि वडा सचिवहरुले सहयोग नगर्दा समस्या सृजना

रामेछाप तामाङ फाउन्डेसनको अध्यक्षमा मोक्तान

२४ पुस, काठमाडौं । कला सस्कृती , भाषा , साहित्य , धर्म , भेषभुषा हाम्रो पहिचान् भन्ने अभियानको साथ रामेछाप तामाङ फाउन्डेसन गठन भएको छ । फाउन्डेसनका जिल्ला शाखा रामेछाप

रामेछाप र सिन्धुलीका सांसदको एउटै बोलीःगंगालाल र पुष्पलालको जन्मभूमिको विकास गछौं

२२ पुस,रामेछाप । रामेछाप र सिन्धुलीका प्रतिनिधिसभा र प्रदेशसभाका सांसदहरुले शहीद गंगालाल श्रेष्ठ नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको जन्मभूमिका विकास गर्न लाग्ने प्रतिबद्धता जनाएका छन् । गंगालाल र