रामेछाप

जिल्ला समन्वय समिति रामेछापका प्रमुखको फोटो भेटियो

७ माघ, रामेछाप । जिल्ला समन्वय समिति रामेछापका प्रमुख प्रेमबहादुर खड्काको फोटो भेटिएको छ । जिल्ला समन्वय समिति गठन भएको सात महिना वित्दा पनि उनको फोटो जिल्ला समन्वय समितिको आधिकारीक

रामेछापमा युवाहरुको नमूना कामः ट्राउट माछा पालनबाट लाखौको आम्दानी

६ माघ,रामेछाप । स्वेदशमा रोजगारी नभएको भन्दै दैनिक हजारौको संख्यामा युवाहरु वैदेशिक रोजगारीमा जाने गरेका छन् । तर स्वदेशमै लगानी गरेर पनि केही गर्न सकिन्छ भन्ने उदाहरण रामेछापका तीन जना

रामेछापको सुनकोसी किनारामा लाश भेटियो

४ माघ, रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिका–१ राकाथुमस्थित सुनकोसी किनारामा लाश फेला परेको छ । राकाथुमस्थिति लुबुघाट सबविकको सुनकोसी प्रावि मुनि सुनकोसी किनारामा करिब ५० बर्ष पुरुषको लाश भेटिएको हो

रामेछापमा एम्बुलेन्स थन्किए, बिरामीलाई सास्ती

४ माघ, रामेछाप । रामेछापमा बिरामीको सुविधाको लागि सञ्चालनमा ल्याइएका एम्बुलेन्स थन्किदा बिरामीलाई सास्ती भएको छ । सरकार र दाताले दिएको एम्बुलेन्स बारीको पाटामा अलपत्र पर्दा बिरामी मर्कामा परेका हुन्

जिल्ला समन्वय समिति रामेछापका प्रमुख खड्काको फोटो हराएपछि…….

४ माघ, रामेछाप । स्थानीय तहको निर्वाचनपछि गठन भएको जिल्ला समन्वय समितिको प्रमुखमा नेकपा एमालेका जिल्ला नेता प्रेमबहादुर खड्का निर्वाचित भएको छ महिना पुगेको छ । तर जिल्ला समन्वय समिति

सुनापति गाउँपालिकामा गाडी दर्घटना, धन्न बाँचे तीन जना

३ माघ, रामेछाप । रामेछापको सुनापति गाउँपालिका–५ खनियापानीको भीरकोटमा गाडी दुर्घटना भएको छ । दुर्घटनामा परी चालक २९ बर्षका डेकबहादुर श्रेष्ठ घाइते भएका छन् । बा ७ च ६८९० नम्बरको

रामेछापमा फर्जी नागरिकता प्रकरणः भुजीका वडा अध्यक्ष नेवार र वडा सचिव पक्राउ

३ माघ, रामेछाप । फर्जी नागरिकता बनाउन सिफारिस दिएकोा भन्दै रामेछापको रामेछापको उमाकुण्ड गाउँपालिका–७ भुजीका वडा अध्यक्ष रुद्रमणी नेवार र वडा सचिव केशवबहादुर खत्रीलाई प्रहरीले पक्राउ गरेको छ । वडामा

रामेछापमा टयाक्टर दुर्घटना, अधुरै रह्यो तामाङको घर बनाउने सपना

३ माघ, रामेछाप । रामेछापको मन्थली नगरपालिका–६ मा टयाक्टर दुर्घटना हुँदा एक जनाको निधन भएको छ । को २ त २६१० नम्बरको टयाक्टर दुर्घटनामा परी मन्थली नगरपालिकी ३६ बर्षिय सानुमाया

स्थानीय सरकारको नमूना कामःरामेछापको दोरम्बामा सुरु भयो मदिरामुक्त अभियान

नारायण श्रेष्ठ ३ माघ, रामेछाप । गाउँघरमा जाँड रक्सीको कारण सामाजिक विकृति बढ्दै गएपछि दोरम्बा गाउँपालिका–२ दोरम्बाले गाउँलाई मदिरामुक्त बनाउने अभियानको सुरु गरेको छ । समाजमा दिनहु जाँड रक्सी खाएर

रामेछापबाट राष्ट्रिय सभा सदस्यमा देवशकंर पौडेलको चर्चा

१ माघ, रामेछाप । माघ २४ गते हुने राष्ट्रिय सभा सदस्यको लागि रामेछापबाट नेकपा एमालेका नेता देवशकंर पौडेलको चर्चा सुरु भएको छ । नेकपा एमाले रामेछापका जिल्ला इन्चार्ज समेत रहेका