रामेछाप

सुनापति गाउँपालिका खुल्ला दिशामुक्त घोषित (फोटोफिचर)

२२ पुस, रामेछाप । रामेछाप जिल्लालाई खुल्ला दिशामुक्त बनाउने अभियान अन्तर्गत जिल्लाको सुनापति गाउँपालिकालाई खुल्ला दिशामुक्त गाउँपालिका घोषणा गरिएको छ । गाउँपालिकाको पाँच वटै वडाका प्रत्येक घरमा पक्की शौलालय निर्माण

रामेछापमा जन्मिएर दोस्रो विश्वयुद्धमा लडेका लेफ्टिनेन्ट बस्नेत रहेनन

२१ पुस, रामेछाप । रामेछाप जिल्लामा जन्मिएर दोस्रो विश्व युद्धमा लडाइँ लडेका पूर्व सैनिक लेफ्टिनेन्ट गजेन्द्रबहादुर बस्नेतको निधन भएको छ । दोस्रो बिश्वयुद्ध (सन् १९३९ देखि १९४५) मा अफगानिस्थान, ईराक,

भुजीमा हल्लाखल्ला रामेछापका ६३ जना वडा अध्यक्ष तनाबमा

२० पुस, रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिका–७ भुजीका वडा अध्यक्ष रुद्रमणी नेवारले गलत वडा भन्दा बाहिरका व्यक्तिलाई नागरिकताको सिफारिस गरेपछि जिल्लाको ६४ वटा अध्यक्षहरु तनाबमा परेका छन् । निर्वाचन सम्पन्न

फर्जी नागरिकता प्रकरणः कानुन अनुसार कारवाही भोग्न तयार छुः वडा अध्यक्ष नेवार

रामेछापको उमाकुण्ड गाउँपालिका–७ भुजीका वडा अध्यक्ष रुद्रमणी नेवारले वडामा घर नै नभएको व्यक्तिलाई नागरिकता बनाउनको लागि सिफारिस गरेपछि गृह मन्त्रालयमा उजुरी परेको छ । वडा अध्यक्ष नेवारले नक्कली आमा बनेर

‘बेथानलाई युद्ध पर्यटनको रुपमा विकास गर्नुपर्छ’

१९ पुस, रामेछाप । नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य समते रहेका रामेछापका प्रतिनिधिसभा सांसद श्यामकुमार श्रेष्ठले ऐतिहासिक बेथानलाई युद्ध पर्यटनको रुपमा विकास गर्न भूमिका खेल्ने बताएका छन् । उनले बेथानको

१५ दिनभित्र रिपोर्ट पेश गर्न रामेछाप एमालेको निर्देशन

१९ पुस, रामेछाप । नेकपा एमालेको जिल्ला कमिटीको बैठक सम्पन्न भएको छ । निर्वाचनको समिक्षा गर्न बसेको बैठकले १५ दिन भित्र चुनाबी समिक्षा बैठक सम्पन्न गरेर रिपोर्ट पेश गर्न मातहतका

रामेछापको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा कुन उम्मेदवारको कति खर्च ?

१९ पुस, रामेछाप । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सम्पन्न भएलगत्त उम्मेदवारहरुले खर्च विवरण बुझाएका छन् । जिल्ला निर्वाचन कार्यालय रामेछापमा बुझाएको खर्च वितरणमा रामेछापको प्रतिनिधिसभाका उम्मेदवार बनेका नेपाली कांग्रेस नेता

रामेछापमा वडा अध्यक्षद्धारा पदको दुरुपयोग गर्दै फर्जी नागरिकता सिफारिस

१९ पुस, रामेछाप । रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिका–७ भुजीका वडा अध्यक्ष रुद्रमणी नेवारले पदको दुरुपयोग गरि रामेछाप जिल्लाको नागरिक नभएका ब्यक्तिलाई नागरिकता सिफारिस गरि बनाइदिएका छन् । उमाकुण्ड गाउँपालिका–७ की

रामेछापमा मेलमिलाप दिवसःठूलो बन्ने होडबाजीले राजनीति विग्रियोःकार्की

१६ पुस, रामेछाप । जिल्ला कार्य समिति रामेछापले ४२ औँ राष्ट्रिय मेलमिलाप दिवस मनाएको छ । रामेछापको सदरमुकाम मन्थलीमा रहेको बिपिको शालिकामा माल्यापर्ण गरी मेलमिलाप दिवस मनाइएको हो । कार्यक्रममा नेपाली

रामेछापबाट पहिलो पटक सांसद बनिन माझी

१४ पुस, रामेछाप । रामेछापबाट रीता माझी प्रदेश नम्बर ३ को लागि समानुपातिक सांसद बनेकी छिन् । राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रदेशसभाबाट रीता माझीलाई सांसद बनाएको हो । राप्रपाले शुक्रबार चयन